Difference between revisions 109255 and 137667 on bhwiki

{{Infobox Mountain
| Name = सगरमाथा
| Photo = Everest kalapatthar crop.jpg
| Caption = [[कालापत्थर]] बाट हेर्दा
| Elevation = ८,८४८ मिटर (२९,०२८ फिट)<br /><small> [[आठ-हजारी|प्रथम श्रेणी]]</small>
| Location = [[नेपाल]] र [[तिब्बत]]को सिमाना
| Range = [[हिमालय|खुम्बु श्रिङ्खला]]
| Prominence = ८,८४८ मिटर (२९,०२८ फिट)
| Coordinates = {{coor dms|27|59|17|N|86|55|31|E|type:mountain}}<ref>The [[WGS84]] coordinates given here were calculated using detailed topographic mapping र are in agreement with [http://www.adventurestats.com/tables/8000erbasics.htm adventurestats]. They are unlikely to be in error by more than 2". Coordinates showing Everest to be more than a minute further east that appeared on this page until recently, र still appear in Wikipedia in several other languages, are incorrect.</ref>
| First ascent = मे २९, [[१९५३]], द्वारा: [[एडमण्ड हिलारी]] र [[तेन्जिङ नोर्गे शेर्पा]]
| Without oxygen bottles  = १९७८, द्वारा: [[रेन्होल्ड मेस्नर]] र [[पिटर हाबेलेर]]
| Solo ascent = १९८०, द्वारा: [[रेन्होल्ड मेस्नर]]
| Easiest route = [[दक्षिण कोल]] (नेपाल)
}}

सगरमाथा भन्नाले निम्न लिखित कुराहरु बुझाउँछ। 
[[सगरमाथा हिमाल]]
सगरमाथा [[अञ्चल]]

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट)छ । यो [[नेपाल]]को सोलुखुम्बु जिल्लाको खुम्जुङ गा.वि.स.मा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो ।
सगरमाथालाई सन १८६५ मा सर एवरेष्टको नाममा [[Mt. Everest]] नामाकरण गरिएको थियो। पछि सन १९६० मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन्। यसलाई कतै कतै देवढुङ्गा <ref>http://www.harappa.com/engr/darjeeling.html#everest</ref> पनि भन्ने गरेको पाईन्छ ।
सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पाइला राखेका थिए।

== अन्य प्रयोगहरु ==

सगरमाथा नेपालको १४ अञ्चल मध्ये एक [[अञ्चल]] हो । 

<references/>
{{आठ-हजारी}}

[[Category:हिमालहरू]]
[[Category:नेपालको भूगोल]]

{{Link FA|de}}