Difference between revisions 117 and 118 on dtywiki

{{Mainpage sidebar}}

यै पृष्ठमी हामरा समाजमी घटेका ताजी ताजी घटनाहरू लेखिन्या छन् । ताजा घटनाका बारेमी तमीलाई केही जानकारी भयाले तम्रा कुरडीहरू यहाँ लेख्या । पुराना कुरडीका माथी नयाँ कुरडी जनलेख्या ।
[[Category:!Main category]]

==माओवादी नेता पोष्ट बहादुर बोगटीको मरिग्या==
[[माओवादी|एकिकृत नेकपा माओवादी]]का उपाध्यक्ष पोष्ट बहादुर बोगटीको हृदयघात र मष्तिस्कघातका कारण नर्भिक अस्पतालमी २०७१/०५/३० निधन भयाको छ ।
# [http://www.onlinekhabar.com/2014/09/189898/  विस्तृत खबर नेपाली भाषामी हेर ]
(contracted; show full)
#[http://www.paschimsamachar.com/category/%E0%A4%A1%E0%A5%8B%E0%A4%9F%E0%A5%87%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A5%87%E0%A4%B5%E0%A4%BE.html विस्तृत खबर डोटेली भाषामी हेर]

==गलत उपचारले मस्तिष्कघात==
काठमाडौंका एक चल्तीका बाल अस्पतालले एक नाबालिकालाई भौत ज्वरो आया लक्षणमी 'ब्याक्टेरल म्यानेन्जाइटिस' भणीबर गलत औखति दिनाले मस्तिष्कघात भइसक्या दिल्लीमी सर गंगाराम अस्पतालमी उपचार अद्दु लाग्या जानकारीमी आया छ ।
#[http://www.ekantipur.com/np/2071/8/1/full-story/398729.html विस्तृत खबर नेपाली भाषामी हेर]



==कैलाली नाकामी चेलिबेटी बेचबिखनका घटनामी कमी==
कैलालीको त्रिनगर नाकाबठे भारत तीर चेलिबेटी ओसारपोसर हुने घटनामी कमि आया छ।
#[http://setopati.com/samaj/20180/ विस्तृत खबर नेपाली भाषामी हेर]