Difference between revisions 16886 and 16887 on dtywiki[[File:Gaura festival5.jpg|150px|frameless|right]] गौरा' पर्वका पैला दिन गौरापर्व मनुन्या समुदायका महिलाहरू निराहार बसी आ-आफ्ना घरमी तामा वा पित्तलको भाँडामी बिरुडाअर्थात् पाँचथरीका गेडागुडी भिजाउन्या गद्दान। गौरापर्वमाइ व्रतालु तथा श्रद्धालु महिलाहरू गोरया घर गई गरिन्या शिव र गौरीको पूजाअर्चनामी बिरुडालाई अक्षता र प्रसादका रूपमी प्रयोग गर्न्या गरिन्छ। बिरुडा भिजाएका केही दिनपछा महिलाहरू सबै मिलिवटि धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोट बठेई गौराको प्रतिमा (मूर्ति) बनाई गोरयाघरमाई भित्र्याउँनान्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गोरयाघरमा भित्र्याइसक्यापछा श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्न्या गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरयासम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमी गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी,ढुस्को आदि खेल खेलेर आनन्द लिनान। अनुकूल तिथि हेरी विसर्जन गरिन्या गौरापर्वले मानिसमी धार्मिक, आस्था, आपसी सद्भाव बढाउन्या मद्दत पुर्याउन्या मात्र नभई शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुन्या, ईष्ट र कुलदेवता प्रसन्न हुन्या जनविश्वास छ।([[गौरा पर्व|अरुऔर पढन्या हौ...]]) All content in the above text box is licensed under the Creative Commons Attribution-ShareAlike license Version 4 and was originally sourced from https://dty.wikipedia.org/w/index.php?diff=prev&oldid=16887.
![]() ![]() This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.
|