Difference between revisions 16888 and 16889 on dtywiki

[[File:Gaura festival5Ningalashaini Temple100.jpg|150px|frameless|right]]
गौरा' पर्वका पैला दिन गौरापर्व मनुन्या समुदायका महिलाहरू निराहार बसी आ-आफ्ना घरमी तामा वा पित्तलको भाँडामी बिरुडाअर्थात् पाँचथरीका गेडागुडी भिजाउन्या गद्दान। गौरापर्वमाइ व्रतालु तथा श्रद्धालु महिलाहरू गोरया घर गई गरिन्या शिव र गौरीको पूजाअर्चनामी बिरुडालाई अक्षता र प्रसादका रूपमी प्रयोग गर्न्या गरिन्छ। बिरुडा भिजाएका केही दिनपछा महिलाहरू सबै मिलिवटि धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोट बठेई गौराको प्रतिमा (मूर्ति) बनाई गोरयाघरमाई भित्र्याउँनान्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गोरयाघरमा भित्र्याइसक्यापछा श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्न्या गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरयासम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमी गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी,ढुस्को आदि खेल खेलेर आनन्द लिनान। अनुकूल तिथि हेरी विसर्जन गरिन्या गौरापर्वले मानिसमी धार्मिक, आस्था, आपसी सद्भाव बढाउन्या मद्दत पुर्‍याउन्या मात्र नभई शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुन्या, ईष्ट र कुलदेवता प्रसन्न हुन्या जनविश्वास छ।([[गौरा पर्व|और पढन्या हौ...]])'''निङ्गलासैनी मन्दिर'''[[बैतडी जिल्ला|बैतडी जिल्ला]]को देहीमाण्डौंमि अवस्थित छ । निङ्गलासैनी मन्दिर [[शुदुर-पश्चिम विकास क्षेत्र|शुदुरपश्चिम]]को को भौत ठुलो मन्दिर माणिन्छ । यै मन्दिरमी सालसालको बडा दशैं और चैते दशैँमी कम्मैमा ९०० बठे १३०० सम्म रांगानको बलि चढाउन्या अरिन्छ भण्या ३०० बठे ५०० सम्मा बोक्यानको पन बलि दिइन्या अरिन्छ । यै मन्दिरमी टाढा टाढा बठे भक्तजनहरुआउन्या गर्याका छन । यो मन्दिर नेपालको सूदूरपश्चिमका नौ भगवतीनका मन्दिरन मध्ये एक मन्दिर माणियाको छ । यै मन्दिरमी बडादशैँका बेलामी बलि चढाउन्या राङा,बोक्यान लाई चढौन्या मन्सुनले आफ्ना-आफ्ना घरमी षष्ठीका दिन तर्पन्या और मन्दिरमा लैझानाइ तयार अद्दान । टाढा-टाढाका भकलबाला तसै दिन और नजिक-नजिकका सप्तमीका दिन मन्दिरमी लैझान्या अद्दान । अष्टमीका दिन मन्दिरमी पुजा आजा गरिबरे तसैदिन राङा बोका काटिन्या अरिनान । अष्टमीका दिन निङ्गलाशैनी मन्दिरमि भौत ठूलो जात लाग्या अरिन्छ । जातमी [[भारत|भारत]]को उत्तराखण्ड,कुमाउ,गढवाल,धार्चुला और [[नेपाल|नेपाल]]का भौत-भौत ठौरबठे जात हेद्दाकी औन्या अद्दान । निङ्गलाशैनी मन्दिरको जातमी कम्मैमा ४०,००० बठे ६०,००० मान्सु आउन्या अर्याका छन । तसोइ अरिबरे चैते दशैँमी लै राङा और बोक्याको बलि चढाउन्या साथै भौत ठोलो जातलै लाग्या अरियाको छ ।
[[ निङ्गलाशैनी भगवती मन्दिर|और पढ]]