Revision 125 of "Wikipedi:acurrentevents-url" on dtywiki

{{Mainpage sidebar}}

यै पृष्ठमी हामरा समाजमी घटेका ताजी ताजी घटनाहरू लेखिन्या छन् । ताजा घटनाका बारेमी तमीलाई केही जानकारी भयाले तम्रा कुरडीहरू यहाँ लेख्या । पुराना कुरडीका माथी नयाँ कुरडी जनलेख्या ।
[[Category:!Main category]]

==माओवादी नेता पोष्ट बहादुर बोगटीको मरिग्या==
[[माओवादी|एकिकृत नेकपा माओवादी]]का उपाध्यक्ष पोष्ट बहादुर बोगटीको हृदयघात र मष्तिस्कघातका कारण नर्भिक अस्पतालमी २०७१/०५/३० निधन भयाको छ ।
# [http://www.onlinekhabar.com/2014/09/189898/  विस्तृत खबर नेपाली भाषामी हेर ]
#[http://setopati.com/raajneeti/17544/ विस्तृत खबर नेपाली भाषामी हेर ]

== विश्वकर्मा पूजा==
असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामका औजार र कलाकारखानाहरुको पुजा आजा गरि वटी बिश्वकर्मा पूजा मानाउन लारायन् । यो विश्वकर्मा पूजा सम्पन्न भयाको छ ।

#[http://www.onlinekhabar.com/2014/09/190075/ विस्तृत खबर नेपाली भाषामी हेर ]

==बुढी पोल्या पर्ब==
नेपालका सुदूरपश्चिम र मध्यपश्च्चिम मिई भौत ठाउँमी बेली, काई काई आजलै बुढी पोल्ल्या चलन छ । भारतका कुमाउ, गढवाल माई लै यो पर्व मानाइन्छ । चौपाया(घर पालुवा जनावर)को निको स्वाथ्यको कामना गरिवटि बुढी पोल्या पर्ब मनाईनछ ।

[http://ekantipur.com/np/2071/6/3/full-story/395921.html विस्तृत खबर नेपाली भाषामी हेर]

==प्रधानमन्त्री आज न्यूर्योक जानेहुन्==
प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघिय कुम्भमेलामी भाग लिनाइँलाई शुक्रबार न्यूयोर्क जानेहुन्।

#[http://setopati.com/chapa-bata/17691/ विस्तृत खबर नेपाली भाषामी हेर]


==राउटयानलाई दसैं मानाउँनलाई सरकारको चार लाख==
सरकारले राउटयानलाई दसैंतिहारलगायतका चाडपर्व मनाउन ४ लाख रुप्प्या सहयोग गर्न्य्या भएको छ ।


[http://www.ekantipur.com/np/2071/6/4/full-story/396011.html विस्तृत खबर नेपाली भाषामी हेर]



==कम्युनिष्ट आन्दोलनकी अगुवा साहना प्रधान मारिग्या==
कम्युनिष्ट आन्दोलनकी अगुवा एवं एमाले नेतृ साहना प्रधानको उपचारका क्रममी सोमबार राति निधन भया छ ।

#[http://setopati.com/raajneeti/17887 विस्तृत खबर नेपाली भाषामी हेर]
#[http://www.onlinekhabar.com/2014/09/191805 विस्तृत खबर नेपाली भाषामी हेर]


==यू-१९ क्रिकेटको उपाधि बैतडीलाई==
पोखरालाई हराईवटी बैतडीले यू-१९ क्रिकेटको उपाधि जित्यो ।
#[http://www.onlinekhabar.com/2014/09/192587 विस्तृत खबर नेपाली भाषामी हेर]
#[http://setopati.com/khel/17993 विस्तृत खबर नेपाली भाषामी हेर]


==आज विश्व मुटुरोग दिवस मनाइँदै==
विश्व मुटुरोग दिवस आइतवार नेपालमाई लैई विविध कार्यक्रम गरी मनाउन लारयान । 
#[http://www.onlinekhabar.com/2014/09/193183 विस्तृत खबर नेपाली भाषामी हेर]
#[http://www.ratopati.com/2014/09/27/170419.html विस्तृत खबर नेपाली भाषामी हेर]


==सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी मलाला युसफजाई र भारतका कैलाश सत्यार्थीलाई==
सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी मलाला युसफजाई र भारतका कैलाश सत्यार्थीलाई संयुक्त रुपमि प्रदान गदया घोषणा गरीया छ । 
#[http://www.ekantipur.com/np/2071/6/25/full-story/396883.html विस्तृत खबर नेपाली भाषामी हेर]




==जनकवि केशरी धर्मराज थापा मरिग्या==
जनकवि केशरी धर्मराज थापाको मंगलवार प्रभात ९१ वर्षको उमेरमी निधन भया छ ।

#[http://www.onlinekhabar.com/2014/10/196406 विस्तृत खबर नेपाली भाषामी हेर]
#[http://setopati.com/samaj/18686 विस्तृत खबर नेपाली भाषामी हेर]
#[http://www.ekantipur.com/np/2071/6/28/full-story/397025.html विस्तृत खबर नेपाली भाषामी हेर]


==आजदेखि लाग्यो तिहार==
आज बठे नेपलिन्को दोसरो ठुलो चाड तिहार शुरु भयो।
#[http://www.ekantipur.com/np/2071/7/4/full-story/397415.html विस्तृत खबर नेपाली भाषामी हेर]
#[http://setopati.com/samaj/18999 विस्तृत खबर नेपाली भाषामी हेर]


==नेपाल बन्यो डिभिजन थ्री क्रिकेट च्याम्पियन==
मलेसियामामी जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको अन्तिम खेलमी नेपालले युगाण्डालाई ६२ रनले पराजित गरि आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री को उपाधि रक्षा गर्या छ ।

#[http://www.onlinekhabar.com/2014/10/201167 विस्तृत खबर नेपाली भाषामी हेर]
#[http://setopati.com/khel/19283 विस्तृत खबर नेपाली भाषामी हेर]


==डोटी बस दुर्घटनाका चालक देखी प्रहरी सम्म कार्वाही==
डोटीका छतिवनमि  गत असोज २० गते २९ जनाको ज्यान जान्या गरी भया दुर्घटनामी चालक देखी प्रहरी सम्म कार्वाही हुन्या भयाछ ।
#[http://www.paschimsamachar.com/news/877481595438.html#.VFr9ejSUftE विस्तृत खबर नेपाली भाषामी हेर]


==रक्तसञ्चार केन्द्रमी रगतको अभाव==
केन्द्रीय रक्तसञ्चार केन्द्रमी रगतको अभाव देखिया छ।
#[http://setopati.com/samaj/19763/ विस्तृत खबर नेपाली भाषामी हेर]


==टिकापुर पार्कमि पर्यटक बढ्या==
कैलालीका सुदुरपुर्वि टिकापुर नगरपालीका अन्तर्गत कर्णाली नदिको तटमि अवस्थित टिकापुर पार्क अहिले भौत आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थल बन्न पुग्या छ ।
#[http://www.paschimsamachar.com/news/895772599352.html#.VGG4_TSUftE विस्तृत खबर नेपाली भाषामी हेर]

==डोटेली भाषा अनलाईनमी==
डोटेली भाषाको संरक्षका कि लेखा इसो हुन्नाछ  ।
#[http://www.paschimsamachar.com/category/%E0%A4%A1%E0%A5%8B%E0%A4%9F%E0%A5%87%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A5%87%E0%A4%B5%E0%A4%BE.html विस्तृत खबर डोटेली भाषामी हेर]

==गलत उपचारले मस्तिष्कघात==
काठमाडौंका एक चल्तीका बाल अस्पतालले एक नाबालिकालाई भौत ज्वरो आया लक्षणमी 'ब्याक्टेरल म्यानेन्जाइटिस' भणीबर गलत औखति दिनाले मस्तिष्कघात भइसक्या दिल्लीमी सर गंगाराम अस्पतालमी उपचार अद्दु लाग्या जानकारीमी आया छ ।
#[http://www.ekantipur.com/np/2071/8/1/full-story/398729.html विस्तृत खबर नेपाली भाषामी हेर]


==कैलाली नाकामी चेलिबेटी बेचबिखनका घटनामी कमी==
कैलालीको त्रिनगर नाकाबठे भारत तीर चेलिबेटी ओसारपोसर हुने घटनामी कमि आया छ।
#[http://setopati.com/samaj/20180/ विस्तृत खबर नेपाली भाषामी हेर]


==भेरी नदीमी बस दुर्घटना==
जाजरकोटबठेई सुर्खेत जाँनलारेको यात्रुबाहक बस विपैबार प्रभात भेरी नदीमी झणीबटि मदयान्  को संख्या ५ पुग्या छ । 
#[http://www.onlinekhabar.com/2014/11/208381/ विस्तृत खबर नेपाली भाषामी हेर]


==देश कै १६ औं जिल्लाका रुपमी खुला दिसा मुक्त घोषणा हुदै बाजुरा जिल्ला==
बाजुरालाई मंसिर १२ गते खुला दिसा मुक्त घोषणा गरीया छ ।
#[http://www.paschimsamachar.com/news/478196795427.html#.VHK9ZtKUc_8 विस्तृत खबर नेपाली भाषामी हेर]

==किसान योद्धा भीमदत्त पन्तको जन्मजयन्ती==
कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भणी सशक्त रुपमि किसान आन्दोलन गद्या विद्रोही नेता भीमदत्त पन्तको आज ८८ औँ जन्मजयन्ती , बिभिन्न कार्यक्रम गरीबटि उनरो सम्झना गरीनाछ ।
#[http://www.paschimsamachar.com/news/761495936775.html#.VHaUmtKUc_8 विस्तृत खबर नेपाली भाषामी हेर]


==शुक्लाफाँटा आरक्षमी कृष्णसारको सङ्ख्यामी वृद्धि==
शुक्लाफाँटा वन्यजन्तु आरक्षका हिरापुर फाँटामी तीन वर्ष आघा स्थानान्तरण गरि ल्याया कृष्णसारको सङ्ख्या बढीबर ३८ पुग्या छ ।
#[http://www.paschimsamachar.com/news/926333546965.html#.VHfPstKUf6E  विस्तृत खबर नेपाली भाषामी हेर]


==कैलालीका सहजपुर गाविसमी बस दुर्घटना==
कैलालीका सहजपुर गाविस खाँनीडाँडामी बेली भया बस दुर्घटना डाइबरका लापरवाहीले भया घाईतेले बताया छन्।
#[http://www.onlinekhabar.com/2014/11/212156/  विस्तृत खबर नेपाली भाषामी हेर ]
#[http://setopati.com/samaj/20715/ विस्तृत खबर नेपाली भाषामी हेर ]
#[http://www.paschimsamachar.com/news/764258146335.html#.VHqZ_NKUf6E विस्तृत खबर नेपाली भाषामी हेर ]
#[http://www.ekantipur.com/np/2071/8/14/full-story/399462.html विस्तृत खबर नेपाली भाषामी हेर ]


==भीमदत्त राजमार्ग अनिश्चितकालका लागी बन्द==
गएको असोज २० गते डोटीमा भया बस दुर्घटनाका पिडित परिवारहरुले भिन्न भिन्न  माग राखी बरि आज बठे धनगढी देखी डडेल्धुरा सम्मको भिमदत्त राजमार्ग अनिश्चितकालका लागी बन्द गराएका छन् ।
#[http://www.paschimsamachar.com/news/992548958739.html#.VH0zEtKUf6E विस्तृत खबर नेपाली भाषामी हेर]


==आज महिला स्वास्थ्य स्वयंसेविका दिवस==
'''महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समाजका लागि टेवा''' भन्या नारा सहित शुकबार ११ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी भौत भौत कार्यक्रम अरि मनाइन्छ ।
#[http://www.onlinekhabar.com/2014/12/214431/ विस्तृत खबर नेपाली भाषामी हेर]