Revision 16894 of "ढाँचा:खास मुख्य लेख" on dtywiki

'''गौरा''' [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदुर पश्चिमाञ्चल विकास क्षेत्र]]को महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। यो पर्व भदौ महिनामी मनाइन्छ ।
==मनुन्या तरिका==
गौरा' पर्वका पैला दिन गौरापर्व मनुन्या समुदायका महिलाहरू ब्रत बसी आ-आफ्ना घरमी तामा वा पित्तलको भाँडामी [[बिरुडा|बिरुडा]]अर्थात् पाँचथरीका गेडागुडी भिजाउन्या गद्दान। गौरापर्वमाइ व्रतालु  तथा श्रद्धालु महिलाहरू गोरया घर गई गरिन्या [[शिव|शिव]] र [[पार्वती|गौरी]]को पूजाअर्चनामी बिरुडालाई अक्षता र प्रसादका रूपमी प्रयोग गर्न्या गरिन्छ। बिरुडा भिजाएका केही दिनपछा महिलाहरू सबै मिलिवटि [[धान|धान]], [[साउँ|साउँ]], [[तिल|तिल]], [[अपामार्ग|अपामार्ग]] आदि बिरुवाका बोट बठेई गौराको प्रतिमा (मूर्ति) बनाई गोरयाघरमाई भित्र्याउँनान्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गोरयाघरमा भित्र्याइसक्यापछा श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्न्या गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरयासम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमी गोलबद्ध भई स्थानीय लोक भाषामा [[देउडा गित|देउडा]], [[चैत|चैत]], [[धमारी|धमारी]],[[ढुस्को ढप|ढुस्को]] आदि खेल खेलेर आनन्द लिनान। अनुकूल तिथि हेरी विसर्जन गरिन्या गौरापर्वले मानिसमी धार्मिक, आस्था, आपसी सद्भाव बढाउन्या मद्दत पुर्‍याउन्या मात्र नभई शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुन्या, ईष्ट र कुलदेवता प्रसन्न हुन्या जनविश्वास छ।

===गौरा पर्वको गोंरयौल ढप(बिरुडा पंचमीको)===
:टुटीकुढ़ी पास नङर गुसाई बरत मुईले ल्हिया
:बरत त लिह्या गुसाई तरत लई नाइ भयो
:खोजि दिया मयासर गुसाई पन्चबिरुडी खोजि दिया
:धौन्या धौन्या मयासर गुसाई कनया नङर गया
:कनया नङर की बुडी रे आमा मेरो बोलब ल्हिय
:हमारी लोली बरत उपासंछी पन्चबिरुड़ी हम दिय
:सप बिरुड़ी लैझाई मयासर कलवो बिरुड़ी लइ नाई थिन

==प्राचीन कथा==
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्न्या क्रममी [[ब्राह्मण|ब्राह्मण]]हरू मारिदियापछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व बचौनालाई निराहार रही वर गरेका उपासनाका फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गर्यापछा सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनैका सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ ।


[[गौरा पर्व|और पढ]]