Difference between revisions 280097 and 280098 on newiki

{{translate|हिन्दी}}
{|table id="toc" style="margin:0;background:#ccccff";width:130%" align="right" cellpadding="1" 
| style="background:#4CBB17" align="center" width="130px" colspan=2 |'''<font size="+1" color=black>सिन्ध<font>''' 
| 
|-style="margin:0;background:#ccccff";width:100%" align="center" cellpadding="2" 
(contracted; show full) धेरै भागहरूमा बसे। ईरानमा पनि आर्यहरूको बस्तियाँ फैलिन थाल्यो। भारतीय स्रोतहरूमा सिन्धको नाम ''सिंध'', ''सिंधु'', ''सिंधुदेश'' तथा ''सिंधुस्थान'' जस्ता शब्दको रूपमा भएको छ। ईसाको ५०० साल पहिले यहाँ [[इरान|ईरान]]को हख़ामनी शासकको अधिकार भयो। यो घटना [[इस्लाम धर्म|इस्लाम]]को आगमनदेखी करिव १००० साल पहिलेको हो। [[फ़ारस]], अर्थात आजको ईरान, तर यूनानको [[सिकंदर]]को अधिकार भएपछी सन् ३२८ ईसापूर्वमा यो यवनहरूको शासनमा आयो। ईसापूर्व ३०५
  मा [[मौर्य साम्राज्य]]को अंग भएपछी यो ईसापूर्व १८५ बाट करीब सय वर्षसम्म ग्रेको-बैक्टि्रयन शासनमा रह्यो। यसपछी गुप्त र फेरी अरबहरूको शासनमा आयो। मुगलहरूको अधिकार सोर्हौ शताब्दीमा भयो। यो [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को पनि अंग थियो।

== सिन्धको जिल्लाहरू ==

* [[कराँची]]
* [[जमशोरो जिल्ला|जमशोरो]]
* [[थट्टा जिल्ला|थट्टा]]
* [[बादिन जिल्ला|बादिन]]
(contracted; show full)[[tr:Sind Eyaleti]]
[[uk:Сінд]]
[[ur:سندھ]]
[[vi:Sindh]]
[[war:Sindh]]
[[yo:Sindh]]
[[za:Saenqdaek]]
[[zh:信德省]]