Difference between revisions 280939 and 280940 on newiki

{{Orphan|date=अगस्त २०१२}}

{{Refimprove|date=September 2009}}
'''लिनक्स बितरण'''   युनिक्स जस्तै अपरेटिङ्ग सिस्टम परिवारको एक सदस्य हो जुन लिनक्स कर्नेलको माथि बनेको हुन्छ यस्ता बितरणहरू(कहिले काहिँ छोटकरीमा ''डिस्ट्रो'' भनिन्छ) अपरेटिङ्ग सिस्टमहरू हुन् जसमा धेरै सफ्टवेयरहरू र अनुप्रयोगहरू जस्तै वर्डप्रोसेसर , स्प्रेडसिटहरू र श्रव्यदृष्य अनुप्रयोगहरू पनि साथमा रहेका हुन्छन । अपरेटिङ्ग सिस्टममा लिनक्स कर्नेल रहेको हुन्छ , र साधारणतया , जीएनयु परियोजना,बाट प्रदान गरिएका प्रकार्य(लाइब्रेरी) र   ग्राफिकहरू जसलाई एक्स सञझ्याल ब्यवस्थापकद्वारा समर्थित गरिएको हुन्छ । आकारका आधारमा विशिष्टिकृत गरिएका बितरणहरूमा एक्स नरहेको पनि हुनसक्छ र जसमा जिएनयु अनुप्रयोगहरूको विकल्पमा अलि बढि खदिलो अनुप्रयोगहरू जस्तै [[बिजिबक्स]], [[युसिलिबसी]], [[याडायटलिबसी]]. अहिले सम्म जम्मा जम्मी ६०० लिनक्स बितरणहरू रहेका छन् । जसमा ३०० भन्दा बढी सक्रिय विकास क्रममा छन, जसलाई लगातार परिमार्जन गरिन्छ ।

(contracted; show full)[[szl:Zorta linuksowo]]
[[sr:Линукс дистрибуција]]
[[sh:Linux distribucija]]
[[sv:Linuxdistribution]]
[[th:ลินุกซ์ดิสทริบิวชัน]]
[[tr:Linux dağıtımları]]
[[uk:Дистрибутив Лінукс]]
[[zh:Linux发行版]]