Difference between revisions 288170 and 301188 on newiki

{{Orphan|date=अगस्त २०१२}}

{{Refimprove|date=September 2009}}
'''लिनक्स बितरण''' युनिक्स जस्तै अपरेटिङ्ग सिस्टम परिवारको एक सदस्य हो जुन लिनक्स कर्नेलको माथि बनेको हुन्छ यस्ता बितरणहरू(कहिले काहिँ छोटकरीमा ''डिस्ट्रो'' भनिन्छ) अपरेटिङ्ग सिस्टमहरू हुन् जसमा धेरै सफ्टवेयरहरू र अनुप्रयोगहरू जस्तै वर्डप्रोसेसर , स्प्रेडसिटहरू र श्रव्यदृष्य अनुप्रयोगहरू पनि साथमा रहेका हुन्छन । अपरेटिङ्ग सिस्टममा लिनक्स कर्नेल रहेको हुन्छ , र साधारणतया , जीएनयु परियोजना,बाट प्रद(contracted; show full)

बितरणहरूलाई व्यवसायिक कम्पनीहरूले सहयोग गरिएको जस्तै [[फेडोरा परियोजना|फेडोरा]] ([[रेड ह्याट]]), [[ओपनसुजे]] ([[नोभेल]]), [[उबुन्टु]] ([[क्यानोनिकल्स लिमिटेड]]), र [[म्यान्ड्रीभा लिनक्स]] ([[म्यान्डिभा]]), र पूर्णरूपमा समुदायमा-आधारित बितरणहरू जस्तै [[डेबियन]] र [[जेन्टु]]को आधारमा फरक छुट्याउन सकिन्छ ।

<noinclude>
== इतिहास ==
[[चित्र:
GldtLinux_Distribution_Timeline.svg|thumb|right|GNU/Linux Distro Timeline, timeline representing the development of various Linux distributions.]]

Before the first Linux distributions, a would-be Linux user was required to be something of a [[युनिक्स|Unix]] expert, needing to know not only what libraries and executables were required to successfully get the system to boot and run, but also important details concerning configuration and placement of files in the system.{{Citation needed|date=May 2008}}

(contracted; show full)[[sr:Линукс дистрибуција]]
[[sv:Linuxdistribution]]
[[szl:Zorta linuksowo]]
[[ta:லினக்சு வழங்கல்கள்]]
[[th:ลินุกซ์ดิสทริบิวชัน]]
[[tr:Linux dağıtımları]]
[[uk:Дистрибутив Лінукс]]
[[zh:Linux发行版]]