Difference between revisions 290433 and 290435 on newiki{{Orphan|date=जुन २०११}}
[[File:Hasiya krish.jpg|thumb|200px|नेपाल मध्य पहाडमा प्रयोग गरिने हँसिया]]
'''हँसिया''' फलामबाट बनेको धारीलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ । हँसियाको प्रयोग घाँस काट्नका साथै धान, गहुँ आदी बालीहरु काट्नको लागि गरिन्छ ।
[[श्रेणी:कृषि औजार]]
[[श्रेणी:औजार]]⏎
{{stub}}
[[en:sickle]]
This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.
|