Difference between revisions 291982 and 293669 on newiki

{{Orphan|date=जुन २०११}}

[[File:GyaneshworMahadev.jpg|thumb|right|ज्ञानेश्वर महादेव मन्दिर]]

'''ज्ञानेश्वर''' [[काठमाडौं (स्पष्टता)|काठमाडौं]] [[महानगरपालिका]]को [[वडा नम्बर ३३]] मा पर्ने एक क्षेत्र हो।<ref name="नक्सा">{{cite web|url=http://goo.gl/maps/Z703n|title=ज्ञानेश्वर, काठमाडौं, नेपालको नक्सा}}</ref> यस क्षेत्रमा रहेको प्राचीन [[ज्ञानेश्वर महादेव र भैरवस्थान मन्दिर]]बाट यस ठाऊँको नामाकरण भएको हो। यो काठमाडौंको मुख्य बसोबास क्षेत्र मध्ये एक हो। यहाँ रहेका मुख्य संस्थाहरुमा [[नेपालका लागि जर्मनीको राजदुतावास]], [[ग्यालेक्सी एडुकेशनल फाउन्डेशन|ग्यालेक्सी पब्लिक विधालय]], [[महेन्द्र भवन विधालय]] इत्यादि हुन्। 

ज्ञानेश्वर स्थित प्रख्यात [[इन्टरनेशनल प्राथमिक विधालय]]बाट काठमाडौंका धेरै भागका कैयौं पुस्ताले प्रारम्भिक शिक्षा आरम्भ गरेका थिए। बि. सं. २०६८ मा उक्त विधालय बन्द भएको थियो। 

[[फुटबल]] खेलको लागि लोकप्रीय स्थल [[सानो गौचरन]] पनि ज्ञानेश्वरको उत्तरी छेऊमा पर्दछ।

==References==
{{reflist}}

[[श्रेणी:नेपाल]]
{{stub}}