Difference between revisions 292883 and 298057 on newiki

{{Infobox Indian Jurisdictions
|native_name = मेरठ
|other_name = میرٹھ </br> Meerut
|nickname=भारतको खेल राजधानी
|type = महानगर
|district = [[मेरठ जिल्ला]] 
|division = मेरठ
|latd = 28.99
(contracted; show full)

मेरठ [[मौर्य वंश|मौर्य सम्राट]] [[अशोक]] को कालमा ([[273 इ.पु.]] देखी [[232 इ.पु.]]) [[बौद्ध धर्म]] को केन्द्र थियो, जसको निर्माणको अवशेष जामा मस्जि़दको निकट वर्तमामा प्राप्त भएको छ|
<ref name=brit/> [[दिल्ली]] को [[बाड़ा हिन्दू राव अस्पताल]], [[दिल्ली विश्वविद्यालय]] को निकट अशोक स्तम्भ, [[फिरोज
 शाह तुगलक]] ([[1351]] – [[1388]]) द्वारा दिल्ली ल्याईएको थियो।
<ref name=imp/><ref>[http://www.india9.com/i9show/-Delhi/New-Delhi/Ashoka-Pillar-18646.htm अशोक स्तंभ]</ref>, पछी यो [[1713]] मा, एक बम धमाकामा ध्वंस भयो, एवं [[1867]] मा जीर्णोद्धार गरियो| <ref>[http://www.indiaprofile.com/tourist-attractions/delhi/ashokan-pillar/index.html अशोक स्तंभ जीर्णोद्धार]</ref><ref>[http://wikimapia.org/#lat=28.6744361&lon=77.2116351&z=18&l=0&m=a&v=2&show=/8885932/khuni-jheel&search=Bara%20Hindu%20Rao%20Hospital%20 अशोक स्तम्भको स्थिति] ''[[विकिमैपिया]]''.</ref>. 

पछी [[मुगल सम्राट]] [[अकबर]] को कालमा, (1556-1605), यहा तामाको सिक्काको टकसार थियो| <ref name=brit>[http://www.collectbritain.co.uk/personalisation/object.cfm?uid=019XZZ000001115U00006000 मेरठको निकट समतल इलाकामा स्थित हिन्दू मन्दिर] ''[[ब्रिटिश पुस्तकालय]]''.</ref>.

[[एघारौ शताब्दी]] मा, जिल्लाको दक्षिण-पश्चिमी भाग, [[बुलंदशहर]] को दोर –राजा '''हर दत्त''' द्वारा शासित थियो, जसले एक किल्ला बनाउन लगाए, जसको [[आइन-ए-अकबरी]] मा उल्लेख पनि छ, उनी आफ्नो शक्ति हेतु प्रसिद्ध थिए<ref>[http://dsal.uchicago.edu/reference/gazetteer/pager.html?objectid=DS405.1.I34_V17_270.gif Meerut City] ''द इम्पेरियल गैजेटियर फ इण्डिया'', [[1909]], v. 17, p. 264.</ref>| पछि उनी [[महमूद गजनी]] द्वारा [[1018]] मा पराजित भयो| हालांकि शहरमा पहिलो ठुलो आक्रमण [[मुहम्मद गोरी]] द्वारा [[1192]] मा भयो, जब उनको जनरल [[कुतुबुद्दीन ऐबक]] ले शहरमा हमला गरेको शहरको अधिकांश हिन्दू मन्दिरहरुलाई मस्जिदों मा परिवर्तन गरिदिए| <ref name=imp>[http://dsal.uchicago.edu/reference/gazetteer/pager.html?objectid=DS405.1.I34_V17_260.gif  मेरठ जिला - इतिहास] ''द इम्पेरियल गैजेटियर फ इण्डिया'', [[1909]], v. 17, p. 254-255.</ref> यसबाट खराब सहरको भाग्य अभी आगे खड़ा थियो, जब [[तैमूर लंग]] ले [[1398]] मा आक्रमण गरे, जसबाट राजपूतहरुले कडा टक्कर दिए| यो [[लोनी]] को किल्लामा भयो, जहां उनीहरुले दिल्लीको सुल्तान महमूद [[तुगलक]] संग पनि युद्ध गरे| परंतु अन्ततः वे सब हार गये, र पछि सबै '''एक लाख युद्ध बंदी मारि दिए '''| यो [[तैमूर लंग]] को आफ्नो उल्लेख [[तुजुक-ए-तैमूरी]] मा पाईन्छ| <ref>[http://www.infinityfoundation.com/mandala/h_es/h_es_malfuzat_frameset.htm दिल्ली बिजयको तैयारी …] माल्फुजत-ए-तैमूरी, या [[तुजुक- ए-तैमूरी]] (तैमूरको आत्मकथा), द्वारा: [[तैमूर लंग]],  "[[:en:The History of India, as Told by Its Own Historians. The Muhammadan Period]]", by Sir H. M. Elliot, Edited by John Dowson; London, Trubner Company; 1867–1877.</ref>। त्यस पछी, उनी दिल्लीमा आक्रमण गर्न अगाडी बढे, जहां उनले फेरी स्थानीय मानिसहरुको हत्याकाण्ड गरे, व वापस मेरठमा हमला बोला, जहां तब एक अफगन मुख्यको शासन थियो| उनले नगरलाई दुई दिनमा कब्जा गरे, जसमा विस्तृत विनाश सम्मिलित थियो, र आगाडी उत्तर तर्फ बढ़यो| <ref name=imp/>

=== प्रथम स्वतंत्रता संग्राम ===
मेरठको नाम ब्रिटिश [[ईस्ट इंडिया कम्पनी]] को विरुद्ध [[१८५७ को प्रथम स्वतंत्रता संग्राम|1857 को प्रथम स्वतंत्रता संग्राम]] को लागी पनि प्रसिद्ध छ| <ref>[http://www.english.emory.edu/Bahri/Mutiny.html The Sepoy War of १८५७: Mutiny or First Indian War of Independence?].</ref> प्रसिद्ध नारा ''' दिल्ली चलो''' पहली बार यहींबाट दिईएको थियो| मेरठ शिबिर नै त्यो स्थान हो, जहाँ [[हिन्दू]] र [[मुस्लिम]] सैनिकहरुलाई बन्दूक दिईयो, जसमा जानवरहरुको खालबाट बनेको गोलिहरु हाल्नु पर्दथ्यो, जसलाई मुखबाट खोल्नु पर्दथ्यो| यसबाट हिन्दु र मुसलमानहरुको धार्मिक भावना आहत भयो, किनकी त्यो जानवरको बोसो गाई वा सुगुरको थियो| गाय हिन्दुहरुको लागी पवित्र छ, र सूअर मुसलमानहरुको लागी अछूत पशु हो|
 
मेरठ अन्तर्राष्ट्रीय प्रसिद्धिमा आया, जब 1857 को विद्रोह भयो| [[२४ अप्रैल]],[[१८५७]] को; तृतीय अश्वारोही सेनाको 90 मध्ये 85 टुकड़िहरुले गोलियों को उने तक से मना कर दिया| उन्हें कोर्ट-मार्शल पछी दस वर्षको कारावस मिला| यस विद्रोहमा नै, ब्रिटिश जुए बाट मुक्ति पाउने पहिलो चिंगारी भड़क उठी, जसमा शहरी जनताको पूरा समर्थन मिला|
 
मेरठमा नै [[मेरठ षड्यंत्र मामला]], [[मार्च]] [[१९२९]] मा भयो| यसमा कई व्यापार संघों को तीन अंग्रेजों समेत गिरफ्तार गरिएको थियो, जो भारतीय रेलवेको हड़ताल गराउने वाला थिए| यसमा इंग्लैंङ्गल्याण्डको सीधा ध्यान गयो, जसबाट वहाको मैन्चेस्ट्र स्ट्रीट थियेट्स्र ग्रुपले आफ्नो “रड मैगाफोन” नामको नाटकमा देखाए, जसमा कोलोनाइजेशन व औद्योगिकरणको हानिकारक प्रभाव दिखाये गये थे|</ref>

== भूगोल ==
मेरठको भौगोलिक स्थिति {{coor d|28.98|N|77.7|E|}}<ref>[http://www.fallingrain.com/world/IN/36/Meerut.html फॉलिंग रेन जीनोमिक्स, इन्क - मेरठ] हो|</ref> यहाँको औसत ऊंचाई 219&nbsp;[[मीटर]] (718&nbsp;[[फुट (लम्बाईको इकाई)|फीट]]) छ|

निकटवर्ती शहर हुन: [[राजधानी दिल्ली]], [[रुड़की]], [[देहरादून]], [[अलीगढ़]], [[नौयडा]],[[गाजीयाबाद]] इत्यादि|

== जनसांख्यिकी ==
(contracted; show full)
देखेँ: 
* [http://www.khabrein.info/index.php?option=com_content&task=view&id=155&Itemid=66 सांप्रदायिक दहशत बाट मुक्ति, बीस वर्ष बाद]
* [http://www.khabrein.info/index.php?option=com_content&task=view&id=889&Itemid=58 बीसवीं वर्षगांठमा पनि जजले हाशिमपुरा काण्डको पीड़ितों को नकारा]

== उद्योग ==
मेरठको सर्राफा [[एशिया]] को न
म्बर एकको व्यवसाय बाजार छ... सुन को बारेमा कहें तो। मेरठ शहर धेरै किसिमको उद्योगहरुको लागी प्रसिद्ध छ। मेरठमा निर्माण व्यवसायमा खूब तेजी आएको छ, जैसा कि देखीन्छ- शहरमा कई ऊंची इमारतेम, शपिंग परिसर एवं अपार्टमेन्ट्स छ। 
मेरठ भारतको शेहेरों मा खेलकुद सामग्रीको सर्वोच्च निर्माताहरु मध्ये एक हो। साथै वाद्य यन्त्रहरुको निर्माणमा यो अव्वल स्थानमा छ। मेरठमा यू.पी.एस.आइ.डी.सी को दो औद्योगिक क्षेत्र छ, एक परतापुरमा  एवं एक उद्योग पुरम में।<ref name=upsidc1>{{cite web|title=औद्योगिक क्षेत्र विवरण - यू.पी.एस.आइ.डी.सी|url=http://upsidc.com/search_action3.php?name=Meerut&ind_area=Udyog+Puram&Submit2=Submit|publisher=यू.पी.एस.आइ.डी.सी|accessdate=9 April 2011}}</ref><ref name=upsidc2>{{cite web|title=औद्योगिक क्षेत्र विवरण - यू.पी.एस.आइ.डी.सी|url=http://upsidc.com/search_action3.php?name=Meerut&ind_area=Partapur&Submit2=Submit|publisher=यू.पी.एस.आइ.डी.सी|accessdate=9 April 2011}}</ref> मेरठमा केहि प्रसिद्ध फर्मसुटिकल कम्पनिहरु पनि छ, जस्तो पर्क फार्मास्यूटिकल्स लिमिटेड, मैनकाईंड फर्मा एवं बैस्टोकैम।

आयकर विभाग द्वारा संकलित आंकडाहरुको अनुसार, मेरठले वर्ष २००७-०८ मा नै १०,०८९ करोड़ रुपये, राष्ट्रीय कोषमा दिएको छ, जो [[लखनऊ]], [[जयपुर]], [[भोपाल]], [[कोच्चि]] एवं [[भुवनेश्वर]] भन्दा धेरै बढी छ। <ref>[http://timesofindia.indiatimes.com/India/Meerut_9th_in_top_10_tax-paying_cities/articleshow/3182693.cms मेरठ कर दिने शहरहरुको गन्तीमा नौंवें स्थान ]</ref>

== मीडिया ==
मेरठ एक महत्वपूर्ण ''मास मीडिया'' केन्द्र बन्दै गहिर्हेको छ। देशको विभिन्न क्षेत्रबाट पत्रकार व जर्नलिस्ट यहा कार्यरत छन। हालै, कई समाचार चैनलहरुले अपराधमा केन्द्रित कार्यक्रम दिखाउन् आरंभ गरेका छन। किनकी मीडिया केन्द्र मेरठमा स्थित छ, त शहरको राष्ट्रीय स्तरमा राम्रो प्रचार भई रहेको छ। नगरमा हाल के वर्षहरुमा कानून व्यवस्थाको स्थिति धेरै सुध्रिएको छ। यसमा मीडियाको धेरै ठुलो योगदान छ। 

मेरठ वेब मीडियाको पनि मुख्य केंद्र बन्दै गहिरहेको छ मेरठमा एक्सएन व्यू न्यूज, [http://adlive.tk/ आँखों देखी लाइव] र कई अन्य वेब मीडिया चैनल मौजूद छ ।

== शिक्षा ==
नगरमा कुल चार विश्वविद्यालय छ, [[चौधरी चरण सिंह विश्वविद्यालय]], [[सरदार वल्लभ भाई पटेल कृषि एवं प्रौद्योगिकी विश्वविद्यालय]], [[शोभित विश्वविद्यालय]] एवं [[स्वामी विवेकानंद सुभारती विश्वविद्यालय]]। यसको अलावा नगरमा केहि अन्य महाविद्यालय एवं विद्यालय छ।

== पौराणिक महत्व ==
* [[महाभारत]] मा वर्णित लाक्षागृह, जो [[पांडव|पांडवों]] को जीवित जलाउने उदेश्यले [[दुर्योधन]] ले तैयार तयार गराएका थिए, यहीं नजिकै '''वार्णावत''' (वर्तमान बरनावा) मा स्थित थियो। यो मेरठ-[[बड़ौत]] मार्गमा  पर्दछ।

* [[रामायण]] मा वर्णित [[श्रवण कुमार]] ले आफ्ना बुढा आमा बुबालाई तीर्थ यात्रा गराउन लगिरहेका थिए। वे दोनों एक कांवड़ मा बैठे थे। यहीं आएर , श्रवण कुमारले प्यासको कारण, उनीहरुलाई जमीनमा राखे, र भाडा लिएर सरोवरबाट जल लिन गए। उनको भाडाको पाने में आवाज को सुनकर, शिकारको उदेश्यले निकलेका महाराजा [[दशरथ]] ले उनलाई जानवर सम्झेर तीर चलाए, जसबाट उनी मारिए। उनको दुःखमा नै उनको आमा बुबा तड्पेर मरे, उनीहरु मर्दाको अबस्थामा, उनीहरुले दशरथलाई शाप दिए, कि जस प्रकार हामी आफ्नो पुत्र वियोगमा मरि रहेका छौ, त्यसै प्रकार तिमी पनि आफ्नो पुत्रको वियोगमा मारिने छौ। र त्यस्तै भयो पनि
* मेरठलाई दैत्यराज [[रावण]] को ससुराल पनि मानिन्छ।
* मेरठ को पूर्वमा [[मयराष्त्र]] भनिनथ्यो, जो कि [[मय दानव]] को नगरी थियो। मय दानव दैत्यों को वास्तुकार रहेका थिए। उनले नै तीन पुरों (त्रिपुर) को निर्माण गरेका थिए।

== नौचंदी मेला ==
{{main|नौचन्दी मेला}}
यहाँको ऐतिहासिक नौचंदी मेला [[हिन्दू]] – मुस्लिम [[एकता]] को प्रतीक हो। हजरत बाले मियां को दरगाह एवं नवचण्डी देवी (नौचन्दी देवी) को मन्दिर अर्को दोश्रोको नजिकै अबस्थित छ। मेलाको दौरानसमयमा मन्दिरको घण्टको साथ अजानको आवाज एक सांप्रदायिक अध्यात्मको प्रतिध्वनि दिदछ।
यो मेला चैत्र महिनाको [[नवरात्रि]] त्यौहार भन्दा एक सप्ताह पहिले देखी लाग्दछ।  लगभग [[होली]] को एक सप्ताह पछे। र एक माह तक चल्दछ।

== पर्यटन स्थल ==
* पाण्डव किल्ला - यो किल्ला मेरठको [[बरनावा]] मा स्थित छ। महाभारतसंग संबंध राक्ने यस किल्लामा अनेक प्राचीन मूर्तिहरु देख्न सकिन्छ। भनिन्छ कि यो किल्ला पाण्डवहरुले बनाएका थिए। दुर्योधनले पाण्डवहरुलाई उनको आमा सहित यहा जिउदै जलाउने षडयंत्र रचेका थिए तर वे एक भूतिगत बाटो बाट बच निकले थे।

* शहीद स्मारक - शहीद स्मारक ति बहादुरहरुमा समर्पित छ, जसले देशको लागी 1857 मा "प्रथम भारतीय स्वतंत्रता संग्राम" को लागी आफ्नो प्राणको आहुति दिए। संगमरमरबाट बनेको यो स्मारक लगभग 30 मीटर अग्लो छ। 1857 को भारतीय विद्रोह मेरठ छावनी स्थिति काली पलटन मन्दिर, जसलाई वर्तमानमा औघडनाथ मन्दिरको नामबाट पनि जानिन्छ, बाट आरंभ भएको थियो, जसलाई प्रथम भारतीय स्वतंत्रता संग्राम, सिपाही विद्रोह र भारतीय विद्रोहको नामबाट पनि जानिन्छ ब्रितानी शासनको विरुद्ध एक सशस्त्र विद्रोह थियो। यो विद्रोह दो वर्षों तक भारतको विभिन्न क्षेत्रमा फैलियो। यस विद्रोहको आरंभ छावनी क्षेत्रमा सानो झड़पों तथा आगजनीबाट भएको थियो परन्तु जनवरी महिना सम्म यसले एक ठुलो रुप लियो। विद्रोहको अन्त भारतमा ईस्ट इंडिया कम्पनीको शासनको समाप्तिको साथ भयो, र पूरे भारतीय साम्राज्यमा बेलायती श्रीपेज को प्रत्यक्ष शासन आरंभ भयो जो अगले ९० वर्षों तक चला।

* शाहपीर मकबरा - यो मकबरा मुगलकालीन हो। यो मेरठको ओल्ड शाहपIर गेटको निकट अबस्थित छ। शाहपीर मकबरे को नजिकै लोकप्रिय सूरज कुंड अबस्थित छ।

* हस्तिनापुर तीर्थ - हस्तिनापुर तीर्थ जैनहरुको लागी एक पवित्र स्थान मानिन्छ। यहांको मन्दिर जैन तीर्थंकर शांतिनाथलाई समर्पित छ। ऐतिहासिक दृष्टिबाट जैनहरुको लागी यस स्थानको विशेष महत्व छ किनकी  जैनहरुको तेश्रो तीर्थंकर आदिनाथले यहा 400 दिन को उपवास राखेका थिए। यस मन्दिरको संचालन श्री हस्तिनापुर जैन श्वेतांबर तीर्थ समिति द्वारा गरिन्छ।  

* जैन श्वेतांबर मन्दिर - मेरठ जिल्लाको हस्तिनापुरमा स्थित जैन श्वेतांबर मन्दिर तीर्थंकर विमल नाथलाई को समर्पित छ। एक ऊंचे चबूतरे मा उनीहरुको आकर्षक प्रतिमा स्थापित छ। मन्दिरको चारै किनारा चार कल्याणकको प्रतीक हो। हस्तिनापुर मेरठबाट 30 किमी. उत्तर-पर्वमा स्थित छ।

* रोमन कैथोलिक चर्च - सरधाना स्थित रोमन कैथोलिक चर्च आफ्नो खूबसूरत कारीगरीको लागी चर्चित छ। मेरीलाई  समर्पित यस चर्चको डिजाइन इटालिक वास्तुकार एंथनी रघेलिनीले तैयार गरेका थिए। 1822 मा यस चर्च को बनाउने लागत 0.5 मिलियन रूपैया थियो। भवन निर्माण साम्रगी जुटाउनको लागी छेउछाउमा उत्खनन गरिएको थियो। उत्खनन भएको भाग पछि गएर दुई तालमा परिणत भयो।

* सेन्ट जन चर्च - 1819 मा यस चर्च को ईस्ट इंडिया कम्पनीको तर्फबाट चेपलिन रेव हेनरी फिशरले स्थापित गरेका थिए। यस चर्चको गणना उत्तर भारतको सबभन्दा प्राचीन चर्चहरुमा गरिन्छ। यस विशाल चर्चमा दस हजार मानिसहरु बस्न सक्ने क्षमता छ।

* नंगली तीर्थ - पवित्र नंगली तीर्थ मेरठको नंगली गाँउमा स्थित छ। नंगली तीर्थ स्वामी स्वरूपानंद जी महाराजको समाधिको कारणबाट लोकप्रिय छ। मुख्य सड़कबाट तीर्थ तक 84 मोड़ छ जो चौरासी लाख योनिहरुको मुक्तिको प्रतीक हो। देशको विविध हिस्साबाट श्रद्धालु यहा आउदछन।

* सूरज कुण्ड - यस पवित्र कुण्डको निर्माण एक धनी व्यापारी लावार जवाहर लालले 1714 ई. मा गराएका थिए। प्रारम्भमा अबु नाला बाट यस कुण्डलाई जल प्राप्त हुदथ्यो। वर्तमानमा गंग नहरबाट यसलाई जल प्राप्त हुदछ। सूरज कुण्डको आसपास अनेक मन्दिर बनेको छ जसमा मनसा देवी मन्दिर र बाबा मनोहर नाथ मन्दिर प्रमुख छ। यो मन्दिर शाहजहाँको कालमा बनेको थियो।

* जामा मस्जिद - कोतवालीको निकट स्थित यस मस्जिदको यो निर्माण ११ औं शताब्दीमा गराएका थिए।  

* द्रोपदीको चुल्लो - द्रोपदीको चुल्लो हस्तिनापुरमा बरगंगा नदीको तटमा अबस्थित छ। मानिन्छ कि महाभारत कालमा यस स्थानमा द्रोपदीको चुल्लो थियो।

* हस्तिनापुर अभयारण्य - यस अभ्यारण्यको स्थापना 1986 मा गरिएको थियो। 2073 वर्ग किमी. को क्षेत्रमा फैले यस अभ्यारण्यमा मृग, सांभर, चीतल, नीलगाय, तेंदुआ, हैना, जंगली बिल्ली आदि पशुहरुको अलावा पक्षिहरुको अनेक प्रजातिहरु देख्न सकिन्छ। नंवबरबाट जूनको समय यहा आउने सबभन्दा उपयुक्त मानिन्छ। अभ्यारण्यको एक हिस्सा गाजियाबाद, बिजनौर र ज्योतिबा फुले नगरको अन्तर्गत पर्दछ।

== आवागमन ==
;वायु मार्ग
[[पंतनगर विमानस्थल]] या [[इंदिरा गाँधी अन्तर्राष्ट्रीय विमानक्षेत्र]] मेरठको निकटतम एयरपोर्ट हो। पन्तनगरको एयरपोर्ट मेरठबाट 62 किमी. को दूरीमा स्थित छ।

;रेल मार्ग
मेरठ जंकशन देशको प्रमुख शहरहरुबाट अनेक ट्रेनहरुको माध्यमबाट जोडिएको छ। दिल्ली, जम्मू, अंबाला, सहारनपुर आदि स्थानहरुबाट सजिलोसंग मेरठ पुग्न सकिन्छ।

;सड़क मार्ग
उत्तर प्रदेश र आसपासको राज्यको अनेक शहरहरुबाट मेरठ सड़क मार्ग द्वारा जोडिएको छ। राज्य परिवहन निगमको नियमित बस अनेक शहरहरुबाट मेरठको लागी निस्कन्छ।

अह्क्स्र्फ्ज्क्लह्स्ग्क्ज्ल्हग्द्स्फ्ग्ज्क्ल्हद्ल्फ्ज्क्घल्द्फ्क्ज्ग्द्फ्ग्द्स्फ्स्द्फ्

== अन्य तथ्य ==
* [[21 दिसंबर]], [[2005]], को मेरठ राष्ट्रीय समाचारको झलकमा थियो, जब पुलिसले सार्वजनिक रूपबाट हाथ पकड़े जोड़ों को मारा पीटा, जो कि देशको कई भागहरुमा सांस्कृतिक रूपबाट अस्वीकृत तथा अभद्र हो। यो '''आप्रेशन मजनूं''' को अन्तर्गत थियो। यसको अन्तर्गत युवा जोड़े निशाना थिए। हालांकि यसपछी स्थानीय पुलिस को अप्रसिद्धि मिली।
* मेरठको माल रोड, मूलतः ब्रिटिश छावनीको भाग थी, जहां रघुवीर सारंग नामक एक आदमी, जो घोड़े र बघ्घियां चलाउदथ्ये; को एक अंग्रेज अधिकारीको साथ रेसमा हराए पछी अभद्र व्यवहारको आरोप लगाएर कोडा लगाईएको थियो।
* 1940 को दशकमा, मेरठको सिनेमाघरहरुमा ब्रिटिश राष्त्रगान  बजेको समय हल्लिन निषेध थियो।
* [[2006]] मा [[2006 मेरठ अग्नि कांड|एक अग्नि कांड]] मा 225 (आधिकारिक घोषित) मानिसहरु मारिएका थिए, जब विक्टोरिया पार्कमा लगे एक इलेक्ट्रनिक मेलाको मण्डपमा आगो लाग्यो। अन्य सूत्रहरुको अनुसार तब यहा 1000 लोग मारे गये थे। यसको कुछ समय पछि नै, यहाँको एक मल्टीप्लैक्स सिनेमाघर पी वी एस मलमा पनि आगो लागेको थियो।
* मेरठको प्रसिद्ध खेलकुद सामान (खासकर क्रिकेटको ब्याट) विश्व भरिमा प्रयोग हुदछ।
* मेरठ को भारतको खेलकुद राजधानी भनिन्छ।
* यहाँको ऐतिहासिक [[नौचंदी मेला]] हिन्दू – मुस्लिम एकताको प्रतीक हो। हजरत बाले मियांको दरगाह एवं नवचण्डी देवी (नौचन्दी देवी) को मन्दिर एक अर्कोको नजिकै अबस्थित छ। मेलाको दौरानसमयमा मन्दिरको घण्टको साथ अजान को आवाज एक सांप्रदायिक अध्यात्मको प्रतिध्वनि दिदछ।
* मेरठको कैंचियां पुरानो जमाना देखी नै अति प्रसिद्ध रहेको छ।
 
== विस्तृत पठन ==
* ''सर्विस एण्ड एड्वेंचर विद खाकी रेसालाह; या मेरठ वलंटियर हर्स, ड्यूरिंग म्यूटिनी फ 1857-58'', द्वारा रबर्ट हैनरी वल्लेस डनलप, प्रका. आर. बैंटले, [[1858]].
* ''द चैप्लेन्स नैरेटिव फ द सेइज फ देह्ली: फ्रम द आउटब्रेह ऍट मेरठ टू द कैपचर फ देल्ही, द्वारा: जन एड्वर्ड व्हार्टन रट्टन. प्रका. स्मिथ एल्डर, 1858.
* ''द म्यूटिनी आउटब्रेक ऐट मेरठ इन 1857'', द्वारा: जूलियन आर्थर ब्यूफोर्ट पाल्मर. कैम्ब्रिज युनिवर्सिटी प्रेस, 1966. ISBN 0-521-05901-1.
* ''म्यूटिनी इन मेरठ'', द्वारा: विवियन स्टुअर्ट. ऐडन एल्लिस प्रकाशन, 1991. ISBN 0-85628-210-3.

== यसलाई पनि हेर्नुहोस ==
* [[1857 को प्रथम भारतीय स्वतन्त्रता संग्राम]]
* [[2006 मा मेरठको आगो]]
* [[मेरठ जिल्ला]]
* [[मेरठ मंडल]]
* [[मेरठ को प्रकाशन उद्योग]]

== संदर्भ ==
<references />

== बाहरी कड़ियां ==
* [http://meerut.nic.in/ मेरठ शहरको आधिकारिक वेबसाइट]
* [http://meerutdistrict.com/  मेरठ जिल्लाको आधिकारिक वेबसाइट]
* [http://meerutup.tripod.com/ ब्रिटिश कालको मेरठ शहर]
*[http://mail.sarai.net/pipermail/deewan/2007-August/000695.html मेरठको प्रकाशन उद्योग, भाग - १]
 
<!--start of Navigation boxes--><br clear=all>
{{भारतको मिलियन+ शहर}}
{{उत्तर प्रदेश }}
<!--end of Navigation boxes-->

[[श्रेणी:मेरठ]]
[[श्रेणी:1857 को विद्रोहको स्थान]]
[[श्रेणी:उत्तर प्रदेशको शहर]]

[[bpy:মীরুট]]
[[ca:Meerut]]
[[de:Meerut]]
[[en:Meerut]]
[[eo:Merath]]
[[es:Meerut]]
[[fa:مرتا]]
[[fi:Meerut]]
[[fr:Meerut]]
[[gu:મેરઠ]]
[[he:מיראט]]
[[hi:मेरठ]]
[[id:Meerut]]
[[it:Meerut]]
[[ja:メーラト]]
[[ko:메루트]]
[[lt:Miratas]]
[[ml:മീററ്റ്]]
[[mr:मेरठ]]
[[new:मीरट]]
[[nl:Meerut]]
[[no:Meerut]]
[[pam:Meerut]]
[[pl:Meerut (miasto)]]
[[pnb:میرٹھ]]
[[pt:Meerut]]
[[ro:Meerut]]
[[ru:Мератх]]
[[sa:मेरठ]]
[[sr:Мирут]]
[[sv:Meerut]]
[[ta:மீரட்]]
[[te:మీరట్]]
[[tl:Meerut]]
[[uk:Мірут]]
[[vi:Meerut]]
[[war:Meerut]]
[[zh:密拉特]]