Difference between revisions 374467 and 487492 on newiki

{{Orphan|date=अगस्त २०१२}}

{{Refimprove|date=September 2009}}
'''लिनक्स बितरण''' युनिक्स जस्तै अपरेटिङ्ग सिस्टम परिवारको एक सदस्य हो जुन लिनक्स कर्नेलको माथि बनेको हुन्छ यस्ता बितरणहरू(कहिले काहिँ छोटकरीमा ''डिस्ट्रो'' भनिन्छ) अपरेटिङ्ग सिस्टमहरू हुन् जसमा धेरै सफ्टवेयरहरू र अनुप्रयोगहरू जस्तै वर्डप्रोसेसर , स्प्रेडसिटहरू र श्रव्यदृष्य अनुप्रयोगहरू पनि साथमा रहेका हुन्छन । अपरेटिङ्ग सिस्टममा लिनक्स कर्नेल रहेको हुन्छ , र साधारणतया , जीएनयु परियोजना,बाट प्रदान गरिएका प्रकार्य(लाब्रेरी) र ग्राफिकहरू जसलाई एक्स सञझ्याल ब्यवस्थापकद्वारा समर्थित गरिएको हुन्छ । आकारका आधारमा विशिष्टिकृत गरिएका बितरणहरूमा एक्स नरहेको पनि हुनसक्छ र जसमा जिएनयु अनुप्रयोगहरूको विकल्पमा अलि बढि खदिलो अनुप्रयोगहरू जस्तै [[बिजिबक्स]], [[युसिलिबसी]], [[याडायटलिबसी]]. अहिले सम्म जम्मा जम्मी ६०० लिनक्स बितरणहरू रहेका छन् । जसमा ३०० भन्दा बढी सक्रिय विकास क्रममा छन, जसलाई लगातार परिमार्जन गरिन्छ ।

कर्नेल तथा सहयोगी अनुप्रयोगहरू [[स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर|स्वतन्त्र या खुला स्रोत सफ्टवेयर भएको हुनाले]], लिनक्स बितरणहरूले धेरै रूप र प्रकार लिएका छन् — पूर्ण डेस्कटम देखि, सर्भर, ल्यापटम, नेटबुक, मोबाइल फोन, र ट्याबलेट अपरेटिङ्ग सिस्टम साथै न्युनतम बातावरणहरू (जस्तै सामान्य रूपमा इम्बेडेस‍ड सिस्टमहरूमाया प्रणालीहरू जो फ्लपी डिस्कबाट बुट हुन्छ ). केही अनुकुल सफ्टवेयर बाहेक (संस्थापक र वयवस्थापक ओजारहरूबाहेक), एक वितरणलाई चिन्न मूख्य रूपमा स्थापना गरिएका अनुप्रयोगहरूको मुठोको रूपमा जस्मा लाब्रेरीहरू र मिल्दो कर्नेलको जोडा मिलाई कन "आउट अफ बक्स " क्षमताहरू जसले निश्चित उपयोगकर्ताको माग पूरा गर्ने रूपमा हेरिन्छ ।

बितरणहरूलाई व्यवसायिक कम्पनीहरूले सहयोग गरिएको जस्तै [[फेडोरा परियोजना|फेडोरा]] ([[रेड ह्याट]]), [[ओपनसुजे]] ([[नोभेल]]), [[उबुन्टु]] ([[क्यानोनिकल्स लिमिटेड]]), र [[म्यान्ड्रीभा लिनक्स]] ([[म्यान्डिभा]]), र पूर्णरूपमा समुदायमा-आधारित बितरणहरू जस्तै [[डेबियन]] र [[जेन्टु]]को आधारमा फरक छुट्याउन सकिन्छ ।

<noinclude>
== इतिहास ==
(contracted; show full){{Operating system}}
{{Linux distributions}}
{{GNU}}

{{DEFAULTSORT:Linux Distribution}}
{{Commonscat|Linux distributions}}

[[श्रेणी:Linux distributions]]