Difference between revisions 412886 and 412946 on newiki

[[File:Khiji chandeshwori school okhaldhunga.jpg|thumb|श्री चन्डेश्वरी मा. ि. खिजी ओखलढुङ्गा]]
'''श्री चन्डेश्वरी मा. ि. [[खिजी]] ओखलढुङ्गा'''  अथवा खिजी चन्डेश्वरी माध्यमिक िद्यालय [[खिजी]] चन्डेश्वरी गाउँ विकास समिति (गाविस)मा रहेको एक [[विद्यालय]] हो । खिजी चण्डेश्वरी गाविस देश  को पूर्वाञ्चल विकास क्षेत्रमा स्थित छ यो िद्यालय िक्रम सं.वत २००७ सालतिर स्थापना भएको हो । जुन पञ्चायत काल  देखी प्रा बि.वि. बाट सुरु भएर २०63६३ सालमा नि. मा बि. वि. हुँदै २०६९ माध्यमिक िद्यालय भएको हो ।<br />
अनिबर्य पठेक्रमहरु: <br />

# नेपाली 
# अङ्ग्रेजी
# गणित
# बिज्ञान
# कम्पुटर<br />
{{ठुटो}}
==बाह्य लिंकहरू==
[https://www.facebook.com/khijeeSchool Khiji School] Like [[https://www.facebook.com/khijeeSchool]खिजि स्कुलको फेसबुक पेज]

==सन्दर्भ सामग्री==
<references/>

[[श्रेणी:इतिहास]]
[[श्रेणी:विद्यालय]]