Difference between revisions 414434 and 435561 on newiki

[[चित्र:Khiji-school.JPG|thumbnail|shree Chandeshwori Ma.Bi school]]
'''श्री चन्डेश्वरी मा. वि. [[खिजी चण्डेश्वरी|खिजी]] ओखलढुङ्गा'''  अथवा खिजी चन्डेश्वरी माध्यमिक विद्यालय खिजी चन्डेश्वरी गाउँ विकास समिति (गाविस)मा रहेको एक [[विद्यालय]] हो । खिजी चण्डेश्वरी गाविस देशको पूर्वाञ्चल विकास क्षेत्रमा स्थित छ । यो विद्यालय विक्रम संवत २००७ सालतिर स्थापना भएको हो । जुन पञ्चायत कालदेखी प्रा.वि. बाट सुरु भएर २०६३ सालमा नि. मा. वि. हुँदै २०६९ माध्यमिक विद्यालय भएको हो ।<br />
अनिबर्य पठेक्रमहरु: <br />

# नेपाली 
# अङ्ग्रेजी
# गणित
# बिज्ञान
# कम्पुटर<br />
{{ठुटो}}
==बाह्य लिंकहरू==
[https://www.facebook.com/khijeeSchool खिजि स्कुलको फेसबुक पेज]

==सन्दर्भ सामग्री==
<references/>

[[श्रेणी:विद्यालय]]