Difference between revisions 433207 and 487207 on newiki

{{Orphan|date=सेप्टेम्बर २०११}}

{{Wikify|date=जुन २०११}}

{{dead end|date=जुन २०११}}

[[Image:Bluetooth.png]]

(contracted; show full)

तर यति हुँदा हुँदै पनि Bluetooth उपकरणहरूमा सुरक्षाका केही समस्याहरू देखा परेका छन्। मोबाइलहरूमा लाग्ने Bluetooth virusहरू यसैका उदाहरणहरू हुन्। यस्ता भाइरस तथा अन्य सुरक्षा सम्बन्धी समस्याहरू बाट बच्ने सबै भन्दा सजिलो उपाय नचाहिएको बेला आफ्नो मोबाइल वा कम्प्युटरको Bluetooth बन्द गर्नु नै हो। Bluetooth चला
राख्नु परेमा पनि मोबाइल वा कम्प्युटरलाई Bluetoothको माध्यमद्वारा पत्ता लगाउन नसकिने अर्थात् discovery modeलाई बन्द गर्नु नै राम्रो हुन्छ।

Bluetoothको माध्यमद्वारा स-साना उपकरणहरू बीचको सूचना आदानप्रदान तथा तारका कारणले हुने झन्झटबाट मुक्ति पाउन सकिन्छ। Bluetoothको क्षेत्रमा निकै नै कार्य भैसकेतापनि यो प्रविधि अहिले पनि विकासको क्रममा नै छ। Bluetooth का आउँदा सँस्करणहरूले १०० मिटरको दुरी सम्म काम गर्ने तथा १०० मेगाबाइट प्रति सेकेन्डको गतिमा पनि कार्य गर्ने बनाउनका निम्ति अनुसन्धानहरू भैरहेका छन्। यसरी आउँदा दिनहरूमा Bluetoothको माध्यमद्वारा कम्प्युटरमा केबल बिजुलीको तार मात्र जोडे पुग्ने तथा अन्य सबै उपकरणहरू Bluetoothको माध्यमद्वारा जोडिने नहोला भन्न सकिन्न।
{{Commonscat|Bluetooth}}