Revision 438385 of "सौगात एफ एम" on newiki
सौगात एफ एम [[बैतडी जिल्ला ]]बाट प्रशारण हुँदै आइरहेको छ । यो एफ एम बैतडी जिल्लाकै सबै भन्दा पुरानो एफ एम हो । यो एफ एम क्षमता ५००किलो वाट रहेको छ । यो एफ एमलाई [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदुरपश्चिम]] ,[[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्यपश्चिम]] को केही ठाउँ र [[भारत]]को [[उत्तराखण्ड]] का केही लिल्लाहरुमा सुनिने गर्दछ ।
==स्थापना ==
==फ्रिक्वेन्सी ==
सौगात एफ एम ले १०३.६ MHzबाट सम्पुर्ण कार्यक्रमहरु प्रसारण गर्दछ
==उदेश्य ==
==कार्यक्रम ==
सौगात एफ एम ले राम्रा राम्रा कार्यक्रमहरू प्रसारण गर्दै आइरहेको छ ।
{{नेपालका सञ्चार माध्यमहरू}}
[[श्रेणी:नेपाली सञ्चारगृहहरू]]
[[श्रेणी:एफएम रेडियो ]]
[[श्रेणी:नेपाली रेडियो च्यानल ]]
[[श्रेणी:सञ्चार ]]
{{stub}}
This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.
|