Difference between revisions 5466 and 5467 on newikibooks'''वाच्य''' (voice )
⏎
⏎
नेपालीमा वाच्य निम्नलिखित तिन प्रकारका हुन्छन् ः
कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य ।
⏎
⏎
१.'''कर्तृवाच्य'''
⏎
⏎
वाक्यमा कर्तालार्इ प्रधान मान्ने (अर्थात् कर्ता जुन लिङ्ग, वचन, पुरुषमा छ क्रिया पनि त्यही लिङ्ग, वचन, पुरुषमा हुने) व्याकरणात्मक युक्तिलार्इ कर्तृवाच्य भनिन्छ । कर्तृवाच्य दुर्इ प्रकारका हुन्छन् जस्तै-
⏎
⏎
(क) सकर्मक कर्तृवाच्य - सकर्मक क्रिया भएकाे कर्तृवाच्यलार्इ सकर्मक कर्तृवाच्य भनिन्छ, जस्तै - राम'''पुस्तक''' पढ्छ । यहाँ पढ्नु क्रिया '''सकर्मक''' हाे भने '''पुस्तक''' त्यसकाे कर्म हाे ।
⏎
⏎
(ख) अकर्मक कर्तृवाच्य ।
This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.
|