Difference between revisions 66549 and 66584 on newiktionary==नेपाली== ==पद वर्ग== नाम ====अर्थ==== * कुनै पनि व्यक्ति जसको यौनाङ्ग वा/तथा प्रजनन प्रणालीका अङ्गहरू पूर्ण रूपमा पुलिङ्गी वा पूर्ण रूपमा स्त्रीलिङ्गी भनेर छुट्याउन सकिँदैन, उनीहरूलाई अन्तर्लिङ्गी व्यक्ति भनिन्छ। अन्तर्लिङ्गी आफैमा एउटा छाता शब्द हो। यस्ता थुपै प्रकारका लिङ्गहरू छन् जुन पूर्ण रूपले पुलिङ्गी वा पूर्ण रूपले स्त्रीलिङ्गी हुँदैन। जस्तै कुनै व्यक्तिको यौनाङ्ग हुने स्थानमा माथी लिङ्गो र त्यसैको तल तिर योनी छ भने ऊ एक प्रकारको अन्तर्लिङ्गी व्यक्ति हो। जस्तै कुनै व्यक्तिको बाह्य अङ्ग योनी छ तर योनीको भित्री द्वारमा अण्डकोष लुकिएको छ भने ऊ एक प्रकारको अन्तर्लिङ्गी व्यक्ति हो। जस्तै कुनै व्यक्तिमा बाह्य अङ्ग लिङ्गो छ तर उसको भित्र पाठेर पनि छ, भने ऊ एक प्रकारको अन्तर्लिङ्गी व्यक्ति हो। यसरी अन्तर्लिङ्गी व्यक्तिहरूको थुप्रै विविधता हुन्छ। अन्तर्लिङ्गी व्यक्तिहरूको २३औँ गुणसुत्र भने XXY, XO, XYY, XXYY, XXXY, XY/XO, XX/XO, XX/XY, इत्यादी प्रकारको हुने गर्दछफरक शारीरिक बनोट भएका व्यक्ति जसको यौन अङ्ग पूर्ण रूपमा पुलिङ्गी वा स्त्रीलिङ्गी हुँदैन। ====उदाहरण==== *'''अन्तर्लिङ्गी'''हरूलाई एकदमै कम जनशङ्ख्यामा छन्। == अनुवाद == # हिन्दी: # संस्कृत: # अंग्रेजी:Intersex [[श्रेणी:यौनिक तथा लैङ्गिक अल्पसशङ्ख्यका]] [[श्रेणी:लिङ्ग]] All content in the above text box is licensed under the Creative Commons Attribution-ShareAlike license Version 4 and was originally sourced from https://ne.wiktionary.org/w/index.php?diff=prev&oldid=66584.
![]() ![]() This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.
|