Difference between revisions 66560 and 66562 on newiktionary

==नेपाली==
==पद वर्ग==
नाम

====अर्थ====
*फरक यौन आकर्षण, फरक हाउभाउ र फरक शारीरिक बनोट भएका व्यक्तिहरूको सामुहिक शब्द
*[[अन्तर्लिङ्गी]], [[तेस्रोलिङ्गी]], [[समलिङ्गी]] तथा [[द्वीलिङ्गी]]हरूलाई समुहगत रूपमा चिनाउने शब्दिक तथा लैङ्गिक अल्पसङ्ख्यक(अङ्ग्रेजी : Gender and Sexual Minorities) अथवा क्वयेर(अङ्ग्रेजी: Queer) ती व्यक्तिहरू हुन् जसका लिङ्ग, लैङ्गिकता वा यौन अभिमुखिकरण समाजले स्वीकारिएको हुँदैन, अथवा गैर-विषमयौनिक, गैर-त्याचलिङ्गी तथा अन्तर्लिङ्गी व्यक्तिहरू यस अन्तर्गत पर्छन्।
=====लिङ्गका आधारमा=====
जैविक लिङ्ग(Sex)का आधारमा -
# [[अन्तर्लिङ्गी]], Intersex

=====लैङ्गिकताका आधारमा=====
# [[पारलिङ्गी]], Transgender
# [[विषुलिङ्गी]], Transsexual
# [[विषुपहिरणी]], Transvestites
# [[परिणतलिङ्गी]], MTF/FTM
# [[अलिङ्गी]], Agender
# [[दुईलिङ्गी]], Bigender
# [[मिश्रितलिङ्गी]], Androgyne
# [[द्रवलिङ्गी]], Gender fluid
# [[गैरानुरूपलिङ्गी]], Gender non-confirming
# [[क्वयेरलिङ्गी]], Gender queer
# [[गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान]], Non-binary gender identities
# [[केथालिङ्गी]], Gender Questioning
# [[तेस्रोलिङ्गी]], Third gender

=====यौन अभिमुखिकरणका आधारमा=====
# [[समयौनिक]], Homosexual
# [[द्वयौनिक]], Bisexual
# [[अयौनिक]], Asexual
# [[गैरद्वयसांख्याउनिक]], Skoiliosexual
# [[सर्वयौनिक]], Pansexual
# [[द्रवयौनिक]], Sexual Fluid
# [[पारलिङ्यौनिक]], Trans-attracted
# [[केथायौनिक]], Sexual Questioning

====उदाहरण====
*'''यौनिक तथा लैङ्गिक अल्पङ्ख्य'''हरूलाई हेप्नु हुन्न।

== अनुवाद ==
# हिन्दी: यौनिक और लैङ्गिक अल्पशङ्ख्या
# संस्कृत:
# अंग्रेजी: Gender and sexual minorities



[[श्रेणी:यौनिक तथा लैङ्गिक अल्पङ्ख्य]]