Revision 20016 of "विकिपीडिया:स्वशिक्षा/रूपरंग" on newiktionary{{/ट्याबशीर्ष}}

<noinclude>
{{TOCright}}
कुनै विकिपीडियाका लेखको लेखाईका रूपरंगलाई निर्धारित गर्ने तरीका अधिकतर पाइने [[शब्द संसाधकहरु]] (वर्ड प्रोसैसरहरु)बाट अलग हो। विकिपीडियामा [[हेर अनि पाऊ]] (यानि विजीविग वा WYSIWYG) प्रणालीको प्रयोग हुँदैन। यसमा कुनै पन्नाहरुमा अक्षर गाढा-तेर्सो गर्नका लागि र शीर्षकहरुलाई दर्शाउनका लागि विशेष चिन्हहरु र शब्दहरुको प्रयोग हुन्छ। यी चिन्हहरु र शब्दहरुको भाषालाई "[[विकि मार्कअप]]" वा "विकीटॅक्स्ट" भाषा भन्दछन्। सुन्नमा कठिन लागे तापनि वास्तवमा यस भाषाको प्रयोग धेरै नैं सजिलो छ।
==गाढा र तेर्सो लेखाई==
सबभन्दा अधिक प्रयोग हुने चिन्ह '''गाढा अक्षरहरु''' (यानि बोल्ड) र ''तेर्सो अक्षरहरु'' (यानि आईटैलिक्स)का चिन्ह हुन्छन्। कुनै शब्द, वाक्यांश वा वाक्यलाई '''गाढा''' वा ''तेर्सो'' त्यसको यता र उता वर्ण-लोपहरु (यानि अपस्ट्रफ़ीहरु)का चिन्ह (<tt>'</tt>)का प्रयोगबाट हुन्छ:
{| style="border:none; text-align:left; padding:0.3em;"

| style="background:#E6F2FF; padding:0.3em; text-align:center;"|'''यदि तपाईंले लेख्नु भएको'''
| style="background:#E6F2FF; padding:0.3em; text-align:center;"|''' पढ्दा देखिने'''

|<tt><nowiki>''तेर्सो''</nowiki></tt>
|''तेर्सो''

<tt><nowiki>'''गाढा'''</nowiki></tt>

'''गाढा'''

<tt><nowiki>'''''गाढा र तेर्सो'''''</nowiki></tt>

'''''गाढा र तेर्सो'''''

विकिपीडियाको दस्तूर छ कि कुनै पनि लेखको नाम जब प्रथम पल्ट लेखमा आउँछ त त्यसलाई '''गाढा अक्षरहरु'''मा लेखिन्छ। उदाहरण लागि, [[आयो (उपग्रह)]]को लेख यस तरह आरम्भ हुन्छ:
:'''आयो''' हाम्रो सौर मण्डलका पाँचौं ग्रह बृहस्पतिको तेस्रो सबभन्दा ठूलो उपग्रह हो र यो पूरा सौर मण्डलको चौथो ...
''तेर्सो अक्षर''को प्रयोग प्रायः किताबहरु, फ़िल्महरु, कंप्यूटर खेलहरु, इत्यादिका शीर्षकहरुका लागि हुन्छ। यदि लेखको विषय नैं कुनै फिल्म वा पुस्तकको शीर्षक हो भनें '''''गाढा र तेर्सो अक्षर'''''को प्रयोग गर्न सकिन्छ।
बिना कुनै कारण गाढा वा तेर्सो अक्षरको प्रयोग गर्नको लागि सावधान गर्नुहोस् किनभनें यस बाट साधारण पाठकहरुलाई लेख पढ गर्न कठिनाई हुन्छ, र प्राय यस्ता लेखहरुलाई एकपल्ट हेरेर पाठकहरु अन्य कुनै पृष्ठ तर्फ जान्छन्।
==शीर्षक र उपशीर्षक==
कुनै पनि लेखको व्यवस्थालाई राम्रो बनाउनको लागि शीर्षकहरु र उपशीर्षकहरुबाट ठूलो फाइदा हुन्छ। यदि तपाईं देख्नुहुन्छ कि कुनै लेखमा दुइ वा त्यसबाट अधिक विषयहरुमा कुरा हुँदैछन् र प्रत्येक विषयमा एक-दुइभन्दा अधिक अनुच्छेद छन् भनें प्रत्येक विषयका लागि शीर्षक हाल्नाले (अथवा हर विषयको अलग उपभाग बनाउनाले) लेख अधिक पढन लायक हुन जान्छ। शीर्षक र उपशीर्षक यसरी बनाइन्छन्:
{| style="border:none; text-align:left; padding:0.3em;"

| style="background:#E6F2FF; padding:0.3em; text-align:center;"|'''तपाईंले लेख्नु भएको'''
| width="80%" style="background:#E6F2FF; padding:0.3em; text-align:center;"|'''तपाईंले देख्न सक्नुहुन्छ'''

<tt><nowiki>==शीर्षक==</nowiki></tt>

==शीर्षक==

|जानकारि
<tt><nowiki>===उपशीर्षक===</nowiki></tt>

|जानकारि
===उपशीर्षक===

ध्यान राख्नुहोस् बिना कुनै सामग्रीको शीर्षक र उपशीर्षक बनाउनाले लेख पढन कठिन हुन्छ। यस्ता लेख यस्ता लाग्दछन् जस्तै कुनै समाचारपत्रका शीर्षकहरु हुन् र त्यसका तलतिर कुनै खबर छैन।
यदि कुनै लेखमा चार वा त्यस भन्दा अधिक शीर्षक छन् भनें त्यसमा आफैंआफ एक अनुक्रम सूची बन्छ। यस पन्नाको [[विकिपीडिया:स्वशिक्षा/रूपरंग/प्रयोगस्थल|प्रयोगस्थल]]मा केही शीर्षक र उपशीर्षक बनाएर हेर्नुहोस!
सल्लेधारा पाल्पा जिल्लाको छहरा गाबिसमा पर्ने एउटा गाउ हो ।
==एच टी एम एल==
विकिपीडियाका लेखहरुका रंगरूप निर्धारित गर्नका लागि [[एच.टी.एम.एल.]] जान्ने बिलकुल कुनै आवश्यकता छैन। केवल विकि मार्कअपको प्रयोग नैं पर्याप्त हुनेछ। र पनि यदि तपाईं पृष्ठहरु वा अनुच्छेदहरुका अकार, अक्षरहरुका रंगहरु, इत्यादिमा बारीक फेर-बदल गर्नु चाहन्छन् त यसमा एच.टी.एम.एल.को जानकारी सहायक हुनेछ।

'''यी शिक्षाहरुलाई [[विकिपीडिया:स्वशिक्षा/रूपरंग/प्रयोगस्थल|प्रयोगस्थल]]मा प्रयोग गर्नुहोस्'''

<noinclude>

'''आउनुहोस् अब [[विकिपीडिया:स्वशिक्षा/विकिपीडिया जोड|विकिपीडिया जोडहरु (लिंकहरु)का बारेमा सिकौं]]''' →

</noinclude>

<noinclude>
[[श्रेणी:विकिपीडिया स्वशिक्षा]]
[[as:{{PAGENAME}}]]
[[bh:{{PAGENAME}}]]
[[bn:{{PAGENAME}}]]
[[en:{{PAGENAME}}]]
[[gu:{{PAGENAME}}]]
[[hi:{{PAGENAME}}]]
[[kn:{{PAGENAME}}]]
[[ks:{{PAGENAME}}]]
[[ml:{{PAGENAME}}]]
[[mr:{{PAGENAME}}]]
[[or:{{PAGENAME}}]]
[[pa:{{PAGENAME}}]]
[[pi:{{PAGENAME}}]]
[[sa:{{PAGENAME}}]]
[[sd:{{PAGENAME}}]]
[[ta:{{PAGENAME}}]]
[[te:{{PAGENAME}}]]
[[ur:{{PAGENAME}}]]All content in the above text box is licensed under the Creative Commons Attribution-ShareAlike license Version 4 and was originally sourced from https://ne.wiktionary.org/w/index.php?oldid=20016.
![]() ![]() This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.