Revision 20018 of "विकिपीडिया:स्वशिक्षा/सम्पादन" on newiktionary{{/ट्याबशीर्ष}}

<noinclude>
{{TOCright}}
केही सुरक्षित पृष्ठहरूमा बाहेक प्रत्येक पृष्ठमा एक "'''सम्पादन'''" ट्याब हुन्छ जसमा क्लिक गरेर तपाईं त्यस पृष्ठमा आवश्यकता अनुसार परिवर्तन गर्न सक्नुहुन्छ । यो सम्पादन गर्ने क्षमता नै [[विकिपीडिया]]को सबैभन्दा असल गुण हो । तपाईंलाई हरेक पृष्ठमा सुधार गर्ने र त्यसमा तथ्य थप्ने अनुमति दिइन्छ । यदि तपाईं तथ्य हाल्नुहुन्छ भने कृपया त्यसको सन्दर्भ राख्न नभुल्नु होला, किनभने असान्दर्भिक तथ्यहरू हटाइन या चुनौतीमा पनि पर्न सक्छन्।
सम्पादन गर्ने अभ्यासको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोगस्थल]]मा गएर "'''सम्पादन'''" ट्याबमा क्लिक गर्नुहोस । जब तपाईं "'''सम्पादन'''" ट्याबमा क्लिक गर्नुहुन्छ, एउटा सम्पादन झ्याल खुल्नेछ जसमा त्यस पृष्ठको मूलपाठ हुनेछ । त्यसमा केहि रमाईलो र ज्ञानप्रद कुराहरू लेख्नुहोस्, या शव्दहरूलाई हटाएर आफ्नो पाठ लेख्नुहोस् । फेरि "'''संग्रह गर्ने'''"मा क्लिक गरेर हेर्नुहोस्! अवलोकन गर्नुहोस् '''के हुन्छ'''!
==सम्पादनको सारांश==
तपाईंको यो पहिलो सम्पादनका अभ्यासबाट दुई कुराहरूलाई छोड़िएको छ वास्तवमा गरिएको लेख-सम्पादनमा गरिनु पर्थ्यो । आउनुहोस् यसको पनि अभ्यास गरि हालौं "सम्पादन"का ट्याब थिच्नुहोस्, केहि अरु लेख्नुहोस् र फेरि यी दुइ जरूरी चीजहरूलाई पनि गर्नुहोस्।
प्रथम, जब पनि तपाईं कुनै लेखलाई सम्पादित गर्नुहुन्छ भनें विकि-शिष्टताका नियमहरूका अनुसार यो राम्रो कुरा मानिएकोछ कि तपाईं आफ्नो बदलावका बारेमा केहि "सारांश"का कोठामा लेख्नुहोस । यसमा तपाईं यो लेख्न सक्नुहुन्छ तपाईं के कारणले यो परिवर्तन गर्नु भएको हो तपाईंको परिवर्तन कुन प्रकारको छ, जस्तै "देशको नाम ठीक गरियो" या "फलका बारेमा महत्वपूर्ण जानकारी हालियो" । यदि तपाईंको परिवर्तन सानो छ भनें "यो सानो सम्पादन हो" नामक कोठामा तपाईं चिन्ह लगाउन सक्नुहुन्छ (यो कोठा केवल पंजीकृत प्रयोगकर्तालाई मात्र उपलब्ध छ - तपाईं स्वयंलाई सजिलैसित पंजीकृत गर्न सक्नु हुन्छ र यो स्वशिक्षा लेखले तपाईंलाई प्राछि गएर पंजीकरणका बारेमा सिकाउँनेछ) ।
==पूर्वावलोकन==
अर्को कुरा, तपाईंलाई सधैं "पूर्वावलोक हेर्ने" बटनको प्रयोग गर्नु पर्छ। प्रयोगस्थलमा बदलाव गरेपछि "संग्रह गर्ने" बटनको भन्दा पहिला "पूर्वावलोकन हेर्ने" बटन थिच्नुहोस । अब यो तपाईंले त्यो कुरा देख्नु हुनेछ जो तपाईंले लेखसंग्रह गरेपछिको देखा पर्छ, तर तपाईंको परिवर्तन अहिले संग्रह गरिएको छैन । हामी सबै समय-समयमा गल्ति गर्दछौं, र पूर्वावलोकनका प्रयोगबाट हामी लेख संग्रह हुनु अघि आफ्ना गल्तीहरूलाई सुधार गरेर संग्रह गर्न सक्छौं । अँ, पूर्वावलोकन गरेपछि आफ्नो लेखलाई संग्रह गर्न नभुल्नुहोस्।
==लेख संग्रह गर्ने==
पूर्वावलोकनको प्रयोग गरेर त्रुटिहरू सुधार्नुभयो? र सम्पादनको सारांश लेख्नुभयो? त्यसो भए तपाईं लेख संग्रह गर्नका लागि तयार हुनुहोस । "संग्रह गर्ने" लेखिएको बटन दबाउनुहोस्!

'''यी शिक्षाहरूलाई [[विकिपीडिया:स्वशिक्षा/सम्पादन/प्रयोगस्थल|प्रयोगस्थल]]मा प्रयोग गरेर हेर्नुहोस्'''

<noinclude>

'''हेर्नुहोस् [[विकिपीडिया:स्वशिक्षा/रूपरंग|लेखाईको रूपलाई कसरी परिवर्तन गरिन्छ]]''' →

</noinclude>

<noinclude>
[[श्रेणी:विकिपीडिया स्वशिक्षा]]
[[as:{{PAGENAME}}]]
[[bh:{{PAGENAME}}]]
[[bn:{{PAGENAME}}]]
[[en:{{PAGENAME}}]]
[[gu:{{PAGENAME}}]]
[[hi:{{PAGENAME}}]]
[[kn:{{PAGENAME}}]]
[[ks:{{PAGENAME}}]]
[[ml:{{PAGENAME}}]]
[[mr:{{PAGENAME}}]]
[[or:{{PAGENAME}}]]
[[pa:{{PAGENAME}}]]
[[pi:{{PAGENAME}}]]
[[sa:{{PAGENAME}}]]
[[sd:{{PAGENAME}}]]
[[ta:{{PAGENAME}}]]
[[te:{{PAGENAME}}]]
[[ur:{{PAGENAME}}]]All content in the above text box is licensed under the Creative Commons Attribution-ShareAlike license Version 4 and was originally sourced from https://ne.wiktionary.org/w/index.php?oldid=20018.
![]() ![]() This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.