Revision 27224 of "विकिपीडिया:स्वशिक्षा/विकिपीडिया जोड" on newiktionary

{{/ट्याबशीर्ष}}

<noinclude>
{{TOCright}}
[[File:Boldness and links tutorial.ogv|thumb|300px|thumbtime=1|विकिपीडिया जोड (Link)हरु र अन्य विषयहरुमा आरंभिक जानकारी (अंग्रेजीमा  वीडियो)]]
विकिपीडियाका लेखहरुलाई एक-अर्कासित '''जोडनु''' धेरै नैं जरूरी छ, किनभनें यी जोड (Link)हरुद्वारा पढने वाले चाँडै एक लेखको जानकारीबाट अर्को लेखको सम्बंधित जानकारीसम्म पुग्न सक्छन्। यस बाट विकिपीडिया उपयोगिता धेरै गुना बढेर जान्छ।

==जोड (Link) कसरी बनाउने==
कुनै लेखमा  कुनै अन्य विकिपीडिया लेखका लागि जोड (Link) बनाउनको लागि त्यसको यता र उता दोहरो चकोर ब्र्याकेट लगाई दिनुहोस्, यस प्रकार:
:<tt><nowiki>[[प्रयोगस्थल]]</nowiki></tt>
जो तपाईंको संपादनका पछि पाठकलाई यस्तो देखिनेछ: [[प्रयोगस्थल]]

यदि तपाईं जोड (Link) हाल्न चाहनुहुन्छ तर चाहनुहुन्छ कि जोडिएका लेखका नामको बद्ला केही अर्कै देखियोस् अथवा अन्य शव्दहरुभन्दा जोडिएका शव्दहौर् अलग्गै देखिउन्, यसका लागि नलीका चिन्ह "|"ले यो सजिलैसित गर्न सकिन्छ। यो अंग्रेजीका कुंजीबोर्ड (कीबोर्ड)मा  SHIFT+BACKSLASH (SHIFT+\)बाट सजिलैसित लेखिन्छ, र ध्यान दिनुहोस् यो विराम ("।")का चिन्ह भन्दा अलग हो। हेर्नुहोस, नली-चिन्हका प्रयोगबाट यदि  हामी लेखौं:
:<tt><nowiki>[[लाल किला|दिल्ली वाला ऐतिहासिक लाल रंगको  किला]]</nowiki></tt>
यो यस्तो देखिनेछ: [[लाल किला|दिल्ली वाला ऐतिहासिक लाल रंगको किला]]

तपाईं कुनै लेखका विभागका लागि पनि सीधा जोड (Link) हाल्न सक्नुहुन्छ:
:<tt><nowiki>[[लाल किला#दीवान-ए-आम|लाल किलाको  सभाघर]]</nowiki></tt>
तो दर्शायिएको जोड (Link) देखिनेमा  यस्तो देखिनेछ:  [[लाल किला#दीवान-ए-आम|लाल किलाको सभाघर]]

यदि तपाईंलाई दर्शाइएको जोड (Link) गाढा या तेर्सो अक्षरहरुमा होस् भन्ने लाग्छ भनें दोहरो चकोर ब्रैकेटहरुका यता-उता  अपस्ट्रफ़ीको चिन्ह (') दिनुहोस्:
:<tt><nowiki>''[[आषाढको  एक दिन]]''</nowiki></tt>
जो हेर्दा यस्तो हुनेछ: ''[[आषाढको एक दिन]]''

जोड (Link) हाल्दा यो सधैं पक्का गर्नुहोस्  जोड (Link) सही लेखमा नैं परोस्। उदाहरणका लागि [[दूरदर्शन]] टेलिविजनका उपकरणका लेखका लागि जोड (Link) छ जबकि [[दूरदर्शन (चैनल)]] भारतीय सरकारी चैनलका लागि लेख हो। प्रायः यस्तो स्थितिलागि [[विकिपीडिया:बहुविकल्पी शब्द|"बहुविकल्पी" पन्नाहरु]] बनाइन्छन् जो स्वयं लेख होइनन् तर एक जस्तै नामहरु भएका लेखहरुका लागि जोड (Link)हरुको सूची हुन्छ। उदहारणका लागि [[नील(बहुविकल्पी)]] एक यस्तो पृष्ठ हो। जब एउटै नाम भएका धेरै लेख हुन्, त नलीका चिन्हको  प्रयोग अति महत्वपूर्ण छ, किनभनें पाठकका लागि "शेख़ूपुरको बस्ती उत्तर प्रदेशका [[हमीरपुर जिल्ला, उत्तर प्रदेश|हमीरपुर जिल्ला]]मा  हो" सजिलो छ जबकि "शेख़ूपुरको बस्ती उत्तर प्रदेशका [[हमीरपुर जिला, उत्तर प्रदेश]]मा छ" पढनमा  अजीब लाग्दछ तर दुइटै नैं जोड (Link)ले पाठकलाई त्यस एक लेखमा लान्छ।

ध्यान रहेका यदि जोड (Link) कुनै यस्ता लेखका लागि छ जो अहिले लेखिएको छैन, त उस जोड (Link)को  रंग रातो हुन्छ, जस्तै :
:<tt><nowiki>[[मंगल ग्रहमा मानवहरुको पाँचौं बस्ती]]</nowiki></tt>
जो पाठकलाई यस्तो देखिनेछ: [[मंगल ग्रहमा मानवहरुको पाँचौं बस्ती]]

==जोड (Link) कहिले हाल्ने==
लेखहरुका लागि जोड (Link) हाल्नु कुनै पनि पन्नाहरुलाई अधिक उपयोगी बन्दछ, तर धेरै ज्यादा जोड (Link) हुनबाट आँखा अल्मलिएर  लेख पढन मुश्किल हुन जान्छ। धेरै अधिक जोड (Link)हरुको स्थितिबाट बचनका लागि, कुनै लेखका लागि जोड (Link) केवल तब दिनुहोस् जब त्यस नामको  वर्णन कुनै पन्नाहरुमा  ''प्रथम पल्ट'' दिएको होस्। "विश्व" जस्तै अत्यधिक साधारण शब्दहरुका लागि जोड (Link) नदिनुहोस्।

विकिपीडियामा  केहि अन्य राम्रा लेखहरुलाई हेरेर तपाईं सिक्न सक्नुहुन्छ कहिले जोड (Link) हाल्नु पर्छ र कहिले हुँदैन। केहि राम्रा लेख तपाईंले [http://ne.wikipedia.org/wiki/%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%A3%E0%A5%80:%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%AE_%E0%A4%B2%E0%A5%87%E0%A4%96 उत्तम लेख] को सूचीमा  मिल्नेछ्न्।

==श्रेणीहरु==
तपाईं लेखहरुलाई उचित श्रेणिहरुमा  हाल्न सक्नुहुन्छ। यदि कुनै सम्बंधित लेखको श्रेणी हेरेर तपाईंलाई कुनै लेखका लागि उचित श्रेणी या श्रेणीहरु छन्, जो लेखका अंतका छेउ-छाउ <nowiki>[[श्रेणी:]]</nowiki> लेख्नुहोस्, र श्रेणीको  नाम द्विबिंदु (कोलन, ":"को  चिन्ह) र ब्रैकेटहरुका बीच हाल्नुहोस्।

'''यो धेरै जरूरी छ  तपाईंले लेखहरुमा सही श्रेणीहरु लगाउनुहोस् ताकि अन्य मानिसहरुले सजिलैसित तपाईंले बनाएका लेख खोज्न सकुन्।''' यो गर्ने  सबभन्दा राम्रो तरीका आफ्नो लेखसित सम्बन्धित अन्य लेखहरुलाई खोजेर तिनका श्रेणिहरुलाई आफ्नो लेखका लागि पनि प्रयोग गर्नुहोस्। यदि तपाईं कुनै फलमा लिख लेख्नु हुँदैछ भनें त्यसै तरहका अन्य फलहरुमा लेख खोज्ने प्रयास गर्नुहोस् जसबाट तपाईंलाई केहि उचित श्रेणीहरु मिल्न सकुन्।

'''यी शिक्षाहरुलाई [[विकिपीडिया:स्वशिक्षा/विकिपीडिया जोड (Link)/प्रयोगस्थल|प्रयोगस्थल]]मा  प्रयोग गर्नुहोस्'''

<noinclude>

'''आउनुहोस् अब [[विकिपीडिया:स्वशिक्षा/सन्दर्भ|सन्दर्भहरु र स्रोतहरुका बारेमा सिकौं]]''' →

</noinclude>

<noinclude>

[[श्रेणी:विकिपीडिया स्वशिक्षा]]

</noinclude>
[[as:{{PAGENAME}}]]
[[bh:{{PAGENAME}}]]
[[bn:{{PAGENAME}}]]
[[en:{{PAGENAME}}]]
[[gu:{{PAGENAME}}]]
[[hi:{{PAGENAME}}]]
[[kn:{{PAGENAME}}]]
[[ks:{{PAGENAME}}]]
[[ml:{{PAGENAME}}]]
[[mr:{{PAGENAME}}]]
[[or:{{PAGENAME}}]]
[[pa:{{PAGENAME}}]]
[[pi:{{PAGENAME}}]]
[[sa:{{PAGENAME}}]]
[[sd:{{PAGENAME}}]]
[[ta:{{PAGENAME}}]]
[[te:{{PAGENAME}}]]
[[ur:{{PAGENAME}}]]
[[as:{{PAGENAME}}]]
[[bh:{{PAGENAME}}]]
[[bn:{{PAGENAME}}]]
[[en:{{PAGENAME}}]]
[[gu:{{PAGENAME}}]]
[[hi:{{PAGENAME}}]]
[[kn:{{PAGENAME}}]]
[[ks:{{PAGENAME}}]]
[[ml:{{PAGENAME}}]]
[[mr:{{PAGENAME}}]]
[[or:{{PAGENAME}}]]
[[pa:{{PAGENAME}}]]
[[pi:{{PAGENAME}}]]
[[sa:{{PAGENAME}}]]
[[sd:{{PAGENAME}}]]
[[ta:{{PAGENAME}}]]
[[te:{{PAGENAME}}]]
[[ur:{{PAGENAME}}]]