Difference between revisions 16891 and 16892 on dtywiki

[[File:Ningalashaini Temple100.jpg|150px|frameless|right]]
'''निङ्गलासैनी मन्दिर'''[[बैतडी जिल्ला|बैतडी जिल्ला]]को देहीमाण्डौंमि अवस्थित छ । निङ्गलासैनी मन्दिर [[शुदुर-पश्चिम विकास क्षेत्र|शुदुरपश्चिम]]को को भौत ठुलो मन्दिर माणिन्छ । यै मन्दिरमी सालसालको बडा दशैं और चैते दशैँमी कम्मैमा ९०० बठे १३०० सम्म रांगानको बलि चढाउन्या अरिन्छ भण्या ३०० बठे ५०० सम्मा बोक्यानको पन बलि दिइन्या अरिन्छ । यै मन्दिरमी टाढा टाढा बठे भक्तजनहरुआउन्या गर्याका छन । यो मन्दिर नेपालको सूदूरपश्चिमका नौ भगवतीनका मन्दिरन मध्ये एक मन्दिर माणियाको छ । यै मन्दिरमी बडादशैँका बेलामी बलि चढाउन्या राङा,बोक्यान लाई चढौन्या मन्सुनले आफ्ना-आफ्ना घरमी षष्ठीका दिन तर्पन्या और मन्दिरमा लैझानाइ तयार अद्दान । टाढा-टाढाका भकलबाला तसै दिन और नजिक-नजिकका सप्तमीका दिन मन्दिरमी लैझान्या अद्दान । अष्टमीका दिन मन्दिरमी पुजा आजा गरिबरे तसैदिन राङा बोका काटिन्या अरिनान । अष्टमीका दिन निङ्गलाशैनी मन्दिरमि भौत ठूलो जात लाग्या अरिन्छ । जातमी [[भारत|भारत]]को उत्तराखण्ड,कुमाउ,गढवाल,धार्चुला और [[नेपाल|नेपाल]]का भौत-भौत ठौरबठे जात हेद्दाकी औन्या अद्दान । निङ्गलाशैनी मन्दिरको जातमी कम्मैमा ४०,००० बठे ६०,००० मान्सु आउन्या अर्याका छन । तसोइ अरिबरे चैते दशैँमी लै राङा और बोक्याको बलि चढाउन्या साथै भौत ठोलो जातलै लाग्या अरियाको छ ।

[[निङ्गलाशैनी भगवती मन्दिर|और पढ]]