Difference between revisions 16892 and 16893 on dtywiki

[[File:Ningalashaini Temple100.jpg|150px|frameless|right]]
'''निङ्गलासैनी मन्दिर'''[[बैतडी जिल्ला|बैतडी जिल्ला]]को देहीमाण्डौंमि अवस्थित छ । निङ्गलासैनी मन्दिर [[शुदुर-पश्चिम विकास क्षेत्र|शुदुरपश्चिम]]को भौत ठुलो मन्दिर माणिन्छ । यै मन्दिरमी सालसालको बडा दशैं और चैते दशैँमी कम्मैमा ९०० बठे १३०० सम्म रांगानको बलि चढाउन्या अरिन्छ भण्या ३०० बठे ५०० सम्मा बोक्यानको पन बलि दिइन्या अरिन्छ । यै मन्दिरमी टाढा टाढा बठे भक्तजनहरुआउन्या गर्याका छन । यो मन्दिर नेपालको सूदूरपश्चिमका नौ भगवतीनका मन्दिरन मध्ये एक मन्दिर माणियाको छ । यै मन्दिरमी बडादशैँका बेलामी बलि चढाउन्या राङा,बोक्यान लाई चढौन्या मन्सुनले आफ्ना-आफ्ना घरमी षष्ठीका दिन तर्पन्या और मन्दिरमा लैझानाइ तयार अद्दान । टाढा-टाढाका भकलबाला तसै दिन और नजिक-नजिकका सप्तमीका दिन मन्दिरमी लैझान्या अद्दान । अष्टमीका दिन मन्दिरमी पुजा आजा गरिबरे तसैदिन राङा बोका काटिन्या अरिनान । अष्टमीका दिन निङ्गलाशैनी मन्दिरमि भौत ठूलो जात लाग्या अरिन्छ । जातमी [[भारत|भारत]]को उत्तराखण्ड,कुमाउ,गढवाल,धार्चुला और [[नेपाल|नेपाल]]का भौत-भौत ठौरबठे जात हेद्दाकी औन्या अद्दान । निङ्गलाशैनी मन्दिरको जातमी कम्मैमा ४०,००० बठे ६०,००० मान्सु आउन्या अर्याका छन । तसोइ अरिबरे चैते दशैँमी लै राङा और बोक्याको बलि चढाउन्या साथै भौत ठोलो जातलै लाग्या अरियाको छ ।

[[निङ्गलाशैनी भगवती मन्दिर'''गौरा''' [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदुर पश्चिमाञ्चल विकास क्षेत्र]]को महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। यो पर्व भदौ महिनामी मनाइन्छ ।
==मनुन्या तरिका==
गौरा' पर्वका पैला दिन गौरापर्व मनुन्या समुदायका महिलाहरू ब्रत बसी आ-आफ्ना घरमी तामा वा पित्तलको भाँडामी [[बिरुडा|बिरुडा]]अर्थात् पाँचथरीका गेडागुडी भिजाउन्या गद्दान। गौरापर्वमाइ व्रतालु  तथा श्रद्धालु महिलाहरू गोरया घर गई गरिन्या [[शिव|शिव]] र [[पार्वती|गौरी]]को पूजाअर्चनामी बिरुडालाई अक्षता र प्रसादका रूपमी प्रयोग गर्न्या गरिन्छ। बिरुडा भिजाएका केही दिनपछा महिलाहरू सबै मिलिवटि [[धान|धान]], [[साउँ|साउँ]], [[तिल|तिल]], [[अपामार्ग|अपामार्ग]] आदि बिरुवाका बोट बठेई गौराको प्रतिमा (मूर्ति) बनाई गोरयाघरमाई भित्र्याउँनान्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गोरयाघरमा भित्र्याइसक्यापछा श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्न्या गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरयासम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमी गोलबद्ध भई स्थानीय लोक भाषामा [[देउडा गित|देउडा]], [[चैत|चैत]], [[धमारी|धमारी]],[[ढुस्को ढप|ढुस्को]] आदि खेल खेलेर आनन्द लिनान। अनुकूल तिथि हेरी विसर्जन गरिन्या गौरापर्वले मानिसमी धार्मिक, आस्था, आपसी सद्भाव बढाउन्या मद्दत पुर्‍याउन्या मात्र नभई शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुन्या, ईष्ट र कुलदेवता प्रसन्न हुन्या जनविश्वास छ।

===गौरा पर्वको गोंरयौल ढप(बिरुडा पंचमीको)===
:टुटीकुढ़ी पास नङर गुसाई बरत मुईले ल्हिया
:बरत त लिह्या गुसाई तरत लई नाइ भयो
:खोजि दिया मयासर गुसाई पन्चबिरुडी खोजि दिया
:धौन्या धौन्या मयासर गुसाई कनया नङर गया
:कनया नङर की बुडी रे आमा मेरो बोलब ल्हिय
:हमारी लोली बरत उपासंछी पन्चबिरुड़ी हम दिय
:सप बिरुड़ी लैझाई मयासर कलवो बिरुड़ी लइ नाई थिन

==प्राचीन कथा==
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्न्या क्रममी [[ब्राह्मण|ब्राह्मण]]हरू मारिदियापछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व बचौनालाई निराहार रही वर गरेका उपासनाका फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गर्यापछा सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनैका सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ।<ref>किंवदन्ती</ref>


[[गौरा पर्व|और पढ]]