Difference between revisions 16893 and 16894 on dtywiki

'''गौरा''' [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदुर पश्चिमाञ्चल विकास क्षेत्र]]को महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। यो पर्व भदौ महिनामी मनाइन्छ ।
==मनुन्या तरिका==
(contracted; show full)
:सप बिरुड़ी लैझाई मयासर कलवो बिरुड़ी लइ नाई थिन

==प्राचीन कथा==
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्न्या क्रममी [[ब्राह्मण|ब्राह्मण]]हरू मारिदियापछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व बचौनालाई निराहार रही वर गरेका उपासनाका फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गर्यापछा सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनैका सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ
  <ref>किंवदन्ती</ref>


[[गौरा पर्व|और पढ]]