Difference between revisions 16894 and 16895 on dtywiki'''गौरा''' [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदुर पश्चिमाञ्चल विकास क्षेत्र]]को महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। यो पर्व भदौ महिनामी मनाइन्छ । ==मनुन्या तरिका== गौरा' पर्वका पैला दिन गौरापर्व मनुन्या समुदायका महिलाहरू ब्रत बसी आ-आफ्ना घरमी तामा वा पित्तलको भाँडामी [[बिरुडा|बिरुडा]]अर्थात् पाँचथरीका गेडागुडी भिजाउन्या गद्दान। गौरापर्वमाइ व्रतालु तथा श्रद्धालु महिलाहरू गोरया घर गई गरिन्या [[शिव|शिव]] र [[पार्वती|गौरी]]को पूजाअर्चनामी बिरुडालाई अक्षता र प्रसादका रूपमी प्रयोग गर्न्या गरिन्छ। बिरुडा भिजाएका केही दिनपछा महिलाहरू सबै मिलिवटि [[धान|धान]], [[साउँ|साउँ]], [[तिल|तिल]], [[अपामार्ग|अपामार्ग]] आदि बिरुवाका बोट बठेई गौराको प्रतिमा (मूर्ति) बनाई गोरयाघरमाई भित्र्याउँनान्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गोरयाघरमा भित्र्याइसक्यापछा श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्न्या गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरयासम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमी गोलबद्ध भई स्थानीय लोक भाषामा [[देउडा गित|देउडा]], [[चैत|चैत]], [[धमारी|धमारी]],[[ढुस्को ढप|ढुस्को]] आदि खेल खेलेर आनन्द लिनान। अनुकूल तिथि हेरी विसर्जन गरिन्या गौरापर्वले मानिसमी धार्मिक, आस्था, आपसी सद्भाव बढाउन्या मद्दत पुर्याउन्या मात्र नभई शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुन्या, ईष्ट र कुलदेवता प्रसन्न हुन्या जनविश्वास छ। ===गौरा पर्वको गोंरयौल ढप(बिरुडा पंचमीको)=== :टुटीकुढ़ी पास नङर गुसाई बरत मुईले ल्हिया :बरत त लिह्या गुसाई तरत लई नाइ भयो :खोजि दिया मयासर गुसाई पन्चबिरुडी खोजि दिया :धौन्या धौन्या मयासर गुसाई कनया नङर गया :कनया नङर की बुडी रे आमा मेरो बोलब ल्हिय :हमारी लोली बरत उपासंछी पन्चबिरुड़ी हम दिय :सप बिरुड़ी लैझाई मयासर कलवो बिरुड़ी लइ नाई थिन ==प्राचीन कथा== प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्न्या क्रममी [[ब्राह्मण|ब्राह्मण]]हरू मारिदियापछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व बचौनालाई निराहार रही वर गरेका उपासनाका फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गर्यापछा सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनैका सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ । [[गौरा पर्व|और पढ]][[File:Bhimdatta Panta.jpg|100px|right]] भीमदत्त पन्तको जन्म विक्रम सम्वत् १९८३ मङ्सिर १० गते अचेलको डडेल्धुरा जिल्ला अमरगढी नगरपालिकाको कारिगाउँमि भयाः हो । गर्ग गोत्रका यिनरा बाःको नाउँ पण्डित तारानाथै रे इजाको नाउँ सरस्वतीदेवी हो । यिनरो ब्याः कारिगाउँका पराशर गोत्री दामोदरै रे बिस्नाकी माइली चेली पार्वतीसौँ भयाः हो । पार्वतीबटा यिनरा चेला सुदाम, चेली रेवती रे चेला लीलाधरको जन्म भयाः हो । तीनै चेलाचेली एकै मैनाभितरी रे बाः पण्डित तारानाथको स्वर्गे यिनरा कलिलाइ उमेरमि भएपछि यिन भौत निराश भयाः हुन् । भीमदत्तकी पडाइलेखाइ भारतका सिँगाहीमि भयै हो । ताँः पड्ड्या बखत महात्मा गान्धीका नेतृत्वमि भारतको स्वतन्त्रता सङ्ग्राम चलिरैथ्यो । यिन तै सङ्ग्रामबटा प्रभावित भया । महात्मा गान्धीभण्णा लै सुभाषचन्द्र बोसबटा यिन भौतै प्रभावित भयाः थ्या । जनताको हिट्ट्, डुल्ल्, बोल्ल्, लेख्द्, समर्थन वा विरोध अद्द्, शान्तिसङ् बत्थुइ रे बाँत्त पाउन्या मौलिक अधिकार राजनीतिबटाहै सुरक्षित पाड्ड् सकिन्या विश्वास भयाः हुनाले यिन राजनीतिका बाटामि लाग्याः हुन् । महात्मा गान्धी, जवाहरलाल नेहरू, सरदार वल्लभभाइ पटेल, गोविन्दवल्लभ पन्त, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्ङालाल श्रेष्ठ, डा.के.आई.सिंह जसा व्यक्तिबटा यिन भौत प्रभावित भयाः हुन् । पछि भारतका वामपन्थी नेता महाराज गुरु अयङ्करबटा लकै प्रभावित भैबर यिनले माक्र्सवादी दर्शन लै पड्याः हुन् । श्रीमद्भगवद्गीता यिनलाई भौत मन पड्ड्या किताप हो । तैभितरको यो सिल्लोक यिन ठाउँ ठाउँ सुणाउँथ्या— जातस्य हि धु्रवो मृत्युध्र्रुवं जन्म मृतस्य च तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।। (श्रीमद्भगवद्गीता, २।२७) अर्थात् शरीरलाई सदाइँँ जन्मन्याइँ रे मद्द्या तŒव माण्णै हो भण्या लै जन्मन्याकी मरु रे मद्द्याको जन्म त निश्चित छ । इसा किसिमकी उपाय नभयै बातकी चिन्ता अद्दु बेकार हो । नेपाली काङ्ग्रेसका नेता भया लै राणा, नेपाली काङ्ग्रेसै रे राजा मिलिबर दिल्लीमि भयाः सम्झौताको विरोध यिनले डा.के.आई.सिंहका जसेरी अ¥यो । २००७ सालकी क्रान्ति हुन्या बखत नेपाली काङ्ग्रेसले जे भण्याः थ्यो तैभण्णा फरक बाटो हिट्ट् लाग्यापछि यिन छटपटायाः हुन् । हुना त २००७ सालकी क्रान्तिपिछ्यारि यिन डडेल्धुरा शासन छेत्रका गभर्नर बनाइयाः लै हुन् । क्रान्ति अद्द् जाण्ण्या क्यै मान्स शासन चलाउनामि असफल लै हुनाहान् । चीनमि सनयात्सेनकी डौल तसी भयै थी । यिनले लै सोच्याः जसो शासन चलाउन पायैन । अनेक किसिमका झन्झट यिनले शासन समाल्ल्या बखत बेहोद्दु पड्यो । यिनले अनेक कोसिस अद्दा लकै सोच्याः जसो भयैन । ठुलाठालू, सामन्त, व्यापारी, कर्मचारी, साहू, महाजनै रे धूर्तसौँ मिलिबर तिनरा सबै फुचेरा कामका होमि हो मिलाउनु यिनलाई ठिक लाग्यैन । सदाइँभरि बदमासी अद्द्या तसाइ मान्सका दाउपेःचका सिकार यिन भया । धनीमानी, साहू, व्यापारी, शोषक, सामन्तबटा जम्मा अ¥याः धन गरिबमि बाँड्ने काम अरे लै यिनले जस पाउन सक्यैन केलाइ भण्या यिनरा नजिकका क्यै मान्स फटाहा थ्या । सही मान्स पछ्याण्ण नसक्दु लै यिनरी कमजोरी धेक्किन्छे । यै बाःतको उदाहरण नजिक माणिएका मान्सले यिन बसेको ठाउँ यिनलाई पक्डाउ अद्द् आएका सरकारी सैनिकलाई भण्णुइँ रे आफनाइँ मित लालबहादुर मगरले यिनलाई गोली हाणिबर माःद्दु हो । क्रान्ति अन्न्या बेलाकी थोकाभौत संयमै रे आनिबानीकी कमीकमजोरी लै यिनमि रयैकी थी । प्रजातन्त्रको स्थापना भयापछि लै गरिब निमुखा जनता माःरिबर ठुलाठालू, सामन्त, व्यापारी, कर्मचारी, साहू, महाजनै रे धूर्तैले जसेरी आफनो दुनो सोज्याउने काम अद्द् लाग्या तैको विरोध यिनले अ¥याः हो । हुना त यिन जसा त्यागी नेताले अरेका कामबटा व्यक्ति व्यक्तिको स्वतन्त्रताइ रे प्रजातान्त्रिक मूल्यको स्थिरता हुनोइँ गयाः त हो । तसो भया लै समता, शोषणको अन्त्य, विभेदको अन्त्य, जनताका मौलिक अधिकारको सुनिश्चय जसा प्रश्न आँज लै यै देशमि जसाःतसाइ छन् । यिन राजनीतिक तीव्र विचार भयाः नेता हुन् । यिनले जे सोच्यो त्यो परम्पार अद्दाइलाइ इमान्दार भैबर काम अ¥यो । विचारका हिसाबले शक्तिशाली, क्रान्तिकारी, जनाधारयुक्त, प्रतिभाशाली, इमान्दार, लगातार समर्पित, त्यागी महान् राननेता यिन हुन् । गरिबकी खातिरी अद्द्या मान्स थोकाइ हुनाहान् । माछा जन् माःरु गरिब जन् माःरु को भण्णछ रे ? तसी कुरडी यिनै अद्दथ्या । कुरडी चलाउन्या मात्तर नभैबर तै बमोजम काम पनि यिनले अरेको हो । जे भण्यो त्यो अद्द्या यिन जसा नेता मात्तर नभैबर मान्सै पाउन लै मुस्किल छ । जै बखत यिनले डोटीका ठाउँ ठाउँ गैबर “कि त जोःत हलो कि त छोड थलो, यदि हैन भने अब छैन भलो” भण्ण्या नारा दियाः थ्यो तै बखत समाजका गण्यमान्य भणीन्या मान्स यिनलाई बौलाहा, बेसु¥या, सन्की, बेकुफ, विवेकहीन भणिबर तथानाम गाली अद्दथ्या । आज तिनै मान्स हलो जोत्त बाध्य भै रैछन् । साठी वर्षपछिको समाज यिनले उसै बखत धेकिसक्याः थ्यो । यिनले जे भण्याः थ्यो आज त्यै लागू हुन्नाः छ । सत्ताइस वर्ष मात्तर यिन बाँच्याः हुन् । हिसाब लाउन्या हो भण्या सत्ताइसमि पन्द्र वर्ष त शैशव र किशोरावस्थामि बित्तछ । तैपछिका क्यै वर्ष पडाइलेखाइमि लै लाग्दाहान् । क्यै वर्ष मालपर्बत अद्दामि लै बिते हुन् । बाँकी रयाः समयमि अरेकी राजनीति यिनरी राजनीति हो । तति कम समयमि सय वर्ष बाँचेका नेताले अद्द् नसक्न्या काम यिनले अरिदियो । गरिबमारा फटाहाको अन्त्य, ब्याजखोर साहूको अन्त्य, गरिब, भूमिहीन, निमुखा, कमजोर, दलित, पिछडिएका, दुर्गम क्षेत्रका बासिन्दाको उद्धारै रे समुन्नति, समान न्याय यिनरो चाहना थ्यो । यिनले तसै उद्देश्यखिलाई क्रान्ति अरेका हुन् । स्थिर विचार, दृढ गन्तव्य, अडिग अठोटका धनी यिनले कैलै बिसद्द नसकिन्या योगदान दीबर आफनो नाउँ नेपालका इतिहासमि स्वर्णाक्षरले लेखायाः छन् । भीमदत्तको जीवन आँधीबेरीको जसो धेकिन्छ । थोक्काइ बेरमि ढाइँढुइँ आइबर उड्न्या जति उडाई, भाँच्चिन्या जति भाँची उनीताःर सामसुम हुन्या आँधीबेरीका वातावरणकी नक्कल उनले अरेको धेकिन्छ । भीमदत्त छिटाइँ जन्म्या, छिटाइँ नेता भया, छिटाइँ चल्यौ लाग्या । समयभण्णा पैल्ली उनले राजनीतिक विचार पोख्यो । उनले उठाएको मुद्दा भणेको तल्लो तहका जनताले लै बाँत्तु, सामान्य नागरिक भैबर अवसर पाउनु, उन्नति अद्दु, सामन्तका शोषणबटा उन्मुक्ति पाउनु, जोत्त सकिन्या जग्गा पाउनु, गुजारा अद्द् पुग्न्या आर्थिक अवस्था हुन्या आधार पाउनु पड्डछ भण्ण्या हो । इत्ति भण्णु क्या थ्यो यिनलाई देशद्रोही, डाँका, आतङ्ककारी, फटाहा, असामाजिक, विप्लवी रे नहुना नहुना दोष लाइबर भारतीय सेनाको मद्दत मागिबर राज्यले माद्द् लायो । त्यो लै प्रजातन्त्रको स्थापना भयापिछ्यारिकी बात हो । साँच्चि भण्णे हो भण्या जनताको कल्याण हुन्या काम यिनले अरेका हुन् । त्यै काम त्रूmर शासककी डीठमि अपराध लाग्यो । न्याय अन्धा हुन्छ, शासक अन्धा हुनाहान्, भौतजसो निसाफ निर्दोषीका विरुद्ध लै अरिन्छ भण्ण्यै कुरडीका उदाहरण लै यिन हुन् । हुना त लणैँमि, राजनीतिमि रे मायापिर्तीमि जे अरे लै मुनासिब हन्छ भण्णाहान् । व्यक्तिले अरेको गल्तीको डण्ण त राज्यले दिन्छ । भीमदत्त जसा जनताका नेता माद्द्या राज्यले अरेको गल्तीको डण्ण कसेरी को दिन्या हो ? यो प्रश्न पनि प्रश्नै बनिबर रै रैछ । २०१० साउन १७ गते पर्भातको खानु नखानाइँ मारिएका भीमदत्तका हडबटाहै मुन्टो काटिबर डडेल्धुरा बजार घुमाउन्या उइ बखतका शासकका दुर्बुद्धितिर जति धारे हात लाए लै जसेरी थोका हुन्छ उसेरी अमर सहिद राजनेता भीमदत्तको जति बयान लाए लै थोका हुन्छ । जनताका प्यारा नेता भीमदत्तलाई अर्खो सलाम ! All content in the above text box is licensed under the Creative Commons Attribution-ShareAlike license Version 4 and was originally sourced from https://dty.wikipedia.org/w/index.php?diff=prev&oldid=16895.
![]() ![]() This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.
|