Difference between revisions 16895 and 16896 on dtywiki

[[File:Bhimdatta Panta.jpg|100px|right]]
भीमदत्त पन्तको जन्म विक्रम सम्वत् १९८३ मङ्सिर १० गते अचेलको डडेल्धुरा जिल्ला अमरगढी नगरपालिकाको कारिगाउँमि भयाः हो । गर्ग गोत्रका यिनरा बाःको नाउँ पण्डित तारानाथै रे इजाको नाउँ सरस्वतीदेवी हो । यिनरो ब्याः कारिगाउँका पराशर गोत्री दामोदरै रे बिस्नाकी माइली चेली पार्वतीसौँ भयाः हो । पार्वतीबटा यिनरा चेला सुदाम, चेली रेवती रे चेला लीलाधरको जन्म भयाः हो । तीनै चेलाचेली एकै मैनाभितरी रे बाः पण्डित तारानाथको स्वर्गे यिनरा कलिलाइ उमेरमि भएपछि यिन भौत निराश भयाः हुन् । भीमदत(contracted; show full) धूर्तसौँ मिलिबर तिनरा सबै फुचेरा कामका होमि हो मिलाउनु यिनलाई ठिक लाग्यैन । सदाइँभरि बदमासी अद्द्या तसाइ मान्सका दाउपेःचका सिकार यिन भया । धनीमानी, साहू, व्यापारी, शोषक, सामन्तबटा जम्मा अ¥याः धन गरिबमि बाँड्ने काम अरे लै यिनले जस पाउन सक्यैन केलाइ भण्या यिनरा नजिकका क्यै मान्स फटाहा थ्या । सही मान्स पछ्याण्ण नसक्दु लै यिनरी कमजोरी धेक्किन्छे । यै बाःतको उदाहरण नजिक माणिएका मान्सले यिन बसेको ठाउँ यिनलाई पक्डाउ अद्द् आएका सरकारी सैनिकलाई भण्णुइँ रे आफनाइँ मित लालबहादुर मगरले यिनलाई गोली हाणिबर माःद्दु हो । 
क्रान्ति अन्न्या बेलाकी थोकाभौत संयमै रे आनिबानीकी कमीकमजोरी लै यिनमि रयैकी थी । प्रजातन्त्रको स्थापना भयापछि लै गरिब निमुखा जनता माःरिबर ठुलाठालू, सामन्त, व्यापारी, कर्मचारी, साहू, महाजनै रे धूर्तैले जसेरी आफनो दुनो सोज्याउने काम अद्द् लाग्या तैको विरोध यिनले अ¥याः हो । हुना त यिन जसा त्यागी नेताले अरेका कामबटा व्यक्ति व्यक्तिको स्वतन्त्रताइ रे प्रजातान्त्रिक मूल्यको स्थिरता हुनोइँ गयाः त हो । तसो भया लै समता, शोषणको अन्त्य, विभेदको अन्त्य, जनताका मौलिक अधिकारको सुनिश्चय जसा प्रश्न आँज लै यै देशमि जसाःतसाइ छन् । यिन राजनीतिक तीव्र विचार भयाः नेता हुन् । यिनले जे सोच्यो त्यो परम्पार अद्दाइलाइ इमान्दार भैबर काम अ¥यो । विचारका हिसाबले शक्तिशाली, क्रान्तिकारी, जनाधारयुक्त, प्रतिभाशाली, इमान्दार, लगातार समर्पित, त्यागी महान् राननेता यिन हुन् । गरिबकी खातिरी अद्द्या मान्स थोकाइ हुनाहान् । माछा जन् माःरु गरिब जन् माःरु को भण्णछ रे ? तसी कुरडी यिनै अद्दथ्या । कुरडी चलाउन्या मात्तर नभैबर तै बमोजम काम पनि यिनले अरेको हो । जे भण्यो त्यो अद्द्या यिन जसा नेता मात्तर नभैबर मान्सै पाउन लै मुस्किल छ । जै बखत यिनले डोटीका ठाउँ ठाउँ गैबर “कि त जोःत हलो कि त छोड थलो, यदि हैन भने अब छैन भलो” भण्ण्या नारा दियाः थ्यो तै बखत समाजका गण्यमान्य भणीन्या मान्स यिनलाई बौलाहा, बेसु¥या, सन्की, बेकुफ, विवेकहीन भणिबर तथानाम गाली अद्दथ्या । आज तिनै मान्स हलो जोत्त बाध्य भै रैछन् । साठी वर्षपछिको समाज यिनले उसै बखत धेकिसक्याः थ्यो । यिनले जे भण्याः थ्यो आज त्यै लागू हुन्नाः छ । सत्ताइस वर्ष मात्तर यिन बाँच्याः हुन् । हिसाब लाउन्या हो भण्या सत्ताइसमि पन्द्र वर्ष त शैशव र किशोरावस्थामि बित्तछ । तैपछिका क्यै वर्ष पडाइलेखाइमि लै लाग्दाहान् । क्यै वर्ष मालपर्बत अद्दामि लै बिते हुन् । बाँकी रयाः समयमि अरेकी राजनीति यिनरी राजनीति हो । तति कम समयमि सय वर्ष बाँचेका नेताले अद्द् नसक्न्या काम यिनले अरिदियो । गरिबमारा फटाहाको अन्त्य, ब्याजखोर साहूको अन्त्य, गरिब, भूमिहीन, निमुखा, कमजोर, दलित, पिछडिएका, दुर्गम क्षेत्रका बासिन्दाको उद्धारै रे समुन्नति, समान न्याय यिनरो चाहना थ्यो । यिनले तसै उद्देश्यखिलाई क्रान्ति अरेका हुन् । स्थिर विचार, दृढ गन्तव्य, अडिग अठोटका धनी यिनले कैलै बिसद्द नसकिन्या योगदान दीबर आफनो नाउँ नेपालका इतिहासमि स्वर्णाक्षरले लेखायाः छन् । भीमदत्तको जीवन आँधीबेरीको जसो धेकिन्छ । थोक्काइ बेरमि ढाइँढुइँ आइबर उड्न्या जति उडाई, भाँच्चिन्या जति भाँची उनीताःर सामसुम हुन्या आँधीबेरीका वातावरणकी नक्कल उनले अरेको धेकिन्छ । भीमदत्त छिटाइँ जन्म्या, छिटाइँ नेता भया, छिटाइँ चल्यौ लाग्या । समयभण्णा पैल्ली उनले राजनीतिक विचार पोख्यो । उनले उठाएको मुद्दा भणेको तल्लो तहका जनताले लै बाँत्तु, सामान्य नागरिक भैबर अवसर पाउनु, उन्नति अद्दु, सामन्तका शोषणबटा उन्मुक्ति पाउनु, जोत्त सकिन्या जग्गा पाउनु, गुजारा अद्द् पुग्न्या आर्थिक अवस्था हुन्या आधार पाउनु पड्डछ भण्ण्या हो । इत्ति भण्णु क्या थ्यो यिनलाई देशद्रोही, डाँका, आतङ्ककारी, फटाहा, असामाजिक, विप्लवी रे नहुना नहुना दोष लाइबर भारतीय सेनाको मद्दत मागिबर राज्यले माद्द् लायो । त्यो लै प्रजातन्त्रको स्थापना भयापिछ्यारिकी बात हो । साँच्चि भण्णे हो भण्या जनताको कल्याण हुन्या काम यिनले अरेका हुन् । त्यै काम त्रूmर शासककी डीठमि अपराध लाग्यो । न्याय अन्धा हुन्छ, शासक अन्धा हुनाहान्, भौतजसो निसाफ निर्दोषीका विरुद्ध लै अरिन्छ भण्ण्यै कुरडीका उदाहरण लै यिन हुन् । हुना त लणैँमि, राजनीतिमि रे मायापिर्तीमि जे अरे लै मुनासिब हन्छ भण्णाहान् । व्यक्तिले अरेको गल्तीको डण्ण त राज्यले दिन्छ । भीमदत्त जसा जनताका नेता माद्द्या राज्यले अरेको गल्तीको डण्ण कसेरी को दिन्या हो ? यो प्रश्न पनि प्रश्नै बनिबर रै रैछ । २०१० साउन १७ गते पर्भातको खानु नखानाइँ मारिएका भीमदत्तका हडबटाहै मुन्टो काटिबर डडेल्धुरा बजार घुमाउन्या उइ बखतका शासकका दुर्बुद्धितिर जति धारे हात लाए लै जसेरी थोका हुन्छ उसेरी अमर सहिद राजनेता भीमदत्तको जति बयान लाए लै थोका हुन्छ । जनताका प्यारा नेता भीमदत्तलाई अर्खो सलाम ![[भीमदत्त पन्त|पूरा पढ]]