Difference between revisions 16896 and 16897 on dtywiki

[[File:Bhimdatta Panta.jpg|100px|right]]
भीमदत्त पन्तको जन्म विक्रम सम्वत् १९८३ मङ्सिर १० गते अचेलको डडेल्धुरा जिल्ला अमरगढी नगरपालिकाको कारिगाउँमि भयाः हो । गर्ग गोत्रका यिनरा बाःको नाउँ पण्डित तारानाथै रे इजाको नाउँ सरस्वतीदेवी हो । यिनरो ब्याः कारिगाउँका पराशर गोत्री दामोदरै रे बिस्नाकी माइली चेली पार्वतीसौँ भयाः हो । पार्वतीबटा यिनरा चेला सुदाम, चेली रेवती रे चेला लीलाधरको जन्म भयाः हो । तीनै चेलाचेली एकै मैनाभितरी रे बाः पण्डित तारानाथको स्वर्गे यिनरा कलिलाइ उमेरमि भएपछि यिन भौत निराश भयाः हुन् । भीमदत(contracted; show full)रीमद्भगवद्गीता यिनलाई भौत मन पड्ड्या किताप हो । तैभितरको यो सिल्लोक यिन ठाउँ ठाउँ सुणाउँथ्या— जातस्य हि धु्रवो मृत्युध्र्रुवं जन्म मृतस्य च तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।। (श्रीमद्भगवद्गीता, २।२७) अर्थात् शरीरलाई सदाइँँ जन्मन्याइँ रे मद्द्या तŒव माण्णै हो भण्या लै जन्मन्याकी मरु रे मद्द्याको जन्म त निश्चित छ । इसा किसिमकी उपाय नभयै बातकी चिन्ता अद्दु बेकार हो । नेपाली काङ्ग्रेसका नेता भया लै राणा, नेपाली काङ्ग्रेसै रे राजा मिलिबर दिल्लीमि भयाः सम्झौताको विरोध यिनले डा.के.आई.सिंहका जसेरी अ¥यो । 
२००७ सालकी क्रान्ति हुन्या बखत नेपाली काङ्ग्रेसले जे भण्याः थ्यो तैभण्णा फरक बाटो हिट्ट् लाग्यापछि यिन छटपटायाः हुन् । हुना त २००७ सालकी क्रान्तिपिछ्यारि यिन डडेल्धुरा शासन छेत्रका गभर्नर बनाइयाः लै हुन् । क्रान्ति अद्द् जाण्ण्या क्यै मान्स शासन चलाउनामि असफल लै हुनाहान् । चीनमि सनयात्सेनकी डौल तसी भयै थी । यिनले लै सोच्याः जसो शासन चलाउन पायैन । अनेक किसिमका झन्झट यिनले शासन समाल्ल्या बखत बेहोद्दु पड्यो । यिनले अनेक कोसिस अद्दा लकै सोच्याः जसो भयैन । ठुलाठालू, सामन्त, व्यापारी, कर्मचारी, साहू, महाजनै रे धूर्तसौँ मिलिबर तिनरा सबै फुचेरा कामका होमि हो मिलाउनु यिनलाई ठिक लाग्यैन । सदाइँभरि बदमासी अद्द्या तसाइ मान्सका दाउपेःचका सिकार यिन भया । धनीमानी, साहू, व्यापारी, शोषक, सामन्तबटा जम्मा अ¥याः धन गरिबमि बाँड्ने काम अरे लै यिनले जस पाउन सक्यैन केलाइ भण्या यिनरा नजिकका क्यै मान्स फटाहा थ्या । सही मान्स पछ्याण्ण नसक्दु लै यिनरी कमजोरी धेक्किन्छे । यै बाःतको उदाहरण नजिक माणिएका मान्सले यिन बसेको ठाउँ यिनलाई पक्डाउ अद्द् आएका सरकारी सैनिकलाई भण्णुइँ रे आफनाइँ मित लालबहादुर मगरले यिनलाई गोली हाणिबर माःद्दु हो । [[[https://incubator.wikimedia.org/wiki/Wp/dty/भीमदत्त  _पन्त|पूरा पढ]]