Difference between revisions 16897 and 16898 on dtywiki[[File:Bhimdatta Panta.jpg|100px|right]] भीमदत्त पन्तको जन्म विक्रम सम्वत् १९८३ मङ्सिर १० गते अचेलको डडेल्धुरा जिल्ला अमरगढी नगरपालिकाको कारिगाउँमि भयाः हो । गर्ग गोत्रका यिनरा बाःको नाउँ पण्डित तारानाथै रे इजाको नाउँ सरस्वतीदेवी हो । यिनरो ब्याः कारिगाउँका पराशर गोत्री दामोदरै रे बिस्नाकी माइली चेली पार्वतीसौँ भयाः हो । पार्वतीबटा यिनरा चेला सुदाम, चेली रेवती रे चेला लीलाधरको जन्म भयाः हो । तीनै चेलाचेली एकै मैनाभितरी रे बाः पण्डित तारानाथको स्वर्गे यिनरा कलिलाइ उमेरमि भएपछि यिन भौत निराश भयाः हुन् । भीमदत्तकी पडाइलेखाइ भारतका सिँगाहीमि भयै हो । ताँः पड्ड्या बखत महात्मा गान्धीका नेतृत्वमि भारतको स्वतन्त्रता सङ्ग्राम चलिरैथ्यो । यिन तै सङ्ग्रामबटा प्रभावित भया । महात्मा गान्धीभण्णा लै सुभाषचन्द्र बोसबटा यिन भौतै प्रभावित भयाः थ्या । जनताको हिट्ट्, डुल्ल्, बोल्ल्, लेख्द्, समर्थन वा विरोध अद्द्, शान्तिसङ् बत्थुइ रे बाँत्त पाउन्या मौलिक अधिकार राजनीतिबटाहै सुरक्षित पाड्ड् सकिन्या विश्वास भयाः हुनाले यिन राजनीतिका बाटामि लाग्याः हुन् । महात्मा गान्धी, जवाहरलाल नेहरू, सरदार वल्लभभाइ पटेल, गोविन्दवल्लभ पन्त, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्ङालाल श्रेष्ठ, डा.के.आई.सिंह जसा व्यक्तिबटा यिन भौत प्रभावित भयाः हुन् । पछि भारतका वामपन्थी नेता महाराज गुरु अयङ्करबटा लकै प्रभावित भैबर यिनले माक्र्सवादी दर्शन लै पड्याः हुन् । श्रीमद्भगवद्गीता यिनलाई भौत मन पड्ड्या किताप हो । तैभितरको यो सिल्लोक यिन ठाउँ ठाउँ सुणाउँथ्या— जातस्य हि धु्रवो मृत्युध्र्रुवं जन्म मृतस्य च तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।। (श्रीमद्भगवद्गीता, २।२७) अर्थात् शरीरलाई सदाइँँ जन्मन्याइँ रे मद्द्या तŒव माण्णै हो भण्या लै जन्मन्याकी मरु रे मद्द्याको जन्म त निश्चित छ । इसा किसिमकी उपाय नभयै बातकी चिन्ता अद्दु बेकार हो । नेपाली काङ्ग्रेसका नेता भया लै राणा, नेपाली काङ्ग्रेसै रे राजा मिलिबर दिल्लीमि भयाः सम्झौताको विरोध यिनले डा.के.आई.सिंहका जसेरी अ¥यो । [https://incubator.wikimedia.org/wiki/Wp/dty/भीमदत्त_पन्तगोदावरी(कैलाली).jpg|thumb|200px|right|गोदावरी अृमत महास्नान दिव्य शहश्र कुम्भ दर्शन मेला २०७२]] [[Image:गोदावरी नदी.jpg|thumb|200px|गोदावरी नदी बग्दै]] [[File:गोदावरी नदीको जल लिदै.jpg|thumb|200px|right|गोदावरी नदीको जल लिदै]] [[File:गोदावरी नदीमा भक्तजनहरु.jpg|thumb|200px|right|गोदावरी नदीमा भक्तजनहरु]] '''गोदावरी''' सुदूरपश्चिममी रया एक पमुख धार्मिक तथा पर्यटकीय स्थल हो । यो [[कैलाली जिल्ला|कैलाली जिल्ला]]को गोदावरी गा.बि.स.मी रया छ । यहाँ शिव मन्दिर, [[गोदावरी भगवती|गोदावरी भगवती]]को मन्दिर, हनुमानको मुर्ति(४३ फीट अग्लो) तथा अन्य देवी, देवताका मुर्ति र मन्दिरलै छन्। प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोदावरीमी मेला लाग्ने गर्छ । मेलामी स्वदेश तथा भारतबठेई ठुलो संख्यामी भक्तजनहरुको उपस्थिति रहने गर्छ । ये मेलामी बिबाह, ब्रतबन्ध, मीत लगाउने लगायत अन्य धार्मिक कार्यहरु पनि गरिनान। ==ईतिहास== गोदावरीका बिषयमा स्कन्द पुराणको मानस खण्डका अन्तरगत फलादीपर्वत उपख्यानमा गोदावरीको महिमा लेखेको छ । फलादीपर्वत भनेको गोदावरी नजिकै पर्ने फल्टूणे क्षेत्र हो । उहिले यस क्षेत्रलाई फलादीपर्वत भनिन्थ्यो, पछी आएर फलादरि शब्द अपभ्रश भएर फल्टूणे भएको हो भन्ने भनाई छ । गोदावरी क्षेत्रमा दूइ नदी छन भनिएको छ । एक नदी गाईका मुखबाट जो आशुका रुपमा बाहिर आयो । सती देवीका मायाले आएका आशुबाट त्यो नदीको उत्पत्ति भयो । त्यसैले त्यो नदी आशु जस्तै संग्लो छ । दोस्रो नदी सती देवीलाई सम्झेकाबेला गाईका थुनबाट बगेको दुधको धाराबाट उत्पत्ति भयो । यसरि उत्पन्न भएका यी दूई नदीलाई एकको नाम रौप्या र दोस्रोलाई स्वर्णा भनेर पुरणमा लेखिएको छ। पछी यै ठाउँमा भगवान [[श्रीकृष्ण]]ले रौप्या र स्वर्णाको संगममा स्नानगरेर त्यहाँ रहेको स्वर्णा देबीको पूजागरि कलिनिको दर्शन गरेको कुरा पुराणको मानसखण्डमा लेखेको छ। तिनै भगवान [[श्रीकृष्ण]]ले त्यहाँ रहेका सिद्दीकि मौलाई गोदावरीका बिषयमा सोधेपछि सिद्दीकि मौले माथिको चट्टानमा एक ठुलो गुफा रहेको र भगवान [[शिव]] आएर त्यहाँ [[ताण्डब नृत्य]] गरेको कुरा सुनायो र यै गोदावरी नदीमा स्नान गरेर भगवान भगवन [[शिव]]को दर्शनको गरेपछी त्यो साधकपनि ताण्डब नृत्य गर्नमा निपुर्ण भएको कुरा उल्लेख गरेको छ।<ref>चिनारी वर्ष-१ अंक-६</ref> ==कुम्भ दर्शन मेला== गोदावरीमा माघ १ गतेदेखि एक महिनासम्म गोदावरी अृमत महास्नान दिव्य शहश्र कुम्भ दर्शन मेला २०७२ संचालन हुने भएको छ | [https://incubator.wikimedia.org/wiki/Wp/dty/गोदावरी_कैलाली|पूरा पढ] All content in the above text box is licensed under the Creative Commons Attribution-ShareAlike license Version 4 and was originally sourced from https://dty.wikipedia.org/w/index.php?diff=prev&oldid=16898.
![]() ![]() This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.
|