Difference between revisions 16898 and 16899 on dtywiki[[File:गोदावरी(कैलाली).jpg|thumb|200px|right|गोदावरी अृमत महास्नान दिव्य शहश्र कुम्भ दर्शन मेला २०७२]] [[Image:गोदावरी नदी.jpg|thumb|200px|गोदावरी नदी बग्दै]] [[File:गोदावरी नदीको जल लिदै.jpg|thumb|200px|right|गोदावरी नदीको जल लिदै]] [[File:गोदावरी नदीमा भक्तजनहरु.jpg|thumb|200px|right|गोदावरी नदीमाी भक्तजनहरु]] ⏎ ⏎ '''गोदावरी''' सुदूरपश्चिममी रया एक पमुख धार्मिक तथा पर्यटकीय स्थल हो । यो [[कैलाली जिल्ला|कैलाली जिल्ला]]को गोदावरी गा.बि.स.मी रया छ । यहाँ शिव मन्दिर, [[गोदावरी भगवती|गोदावरी भगवती]]को मन्दिर, हनुमानको मुर्ति(४३ फीट अग्लो) तथा अन्य देवी, देवताका मुर्ति र मन्दिरलै छन्। प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोदावरीमी मेला लाग्ने गर्छ । मेलामी स्वदेश तथा भारतबठेई ठुलो संख्यामी भक्तजनहरुको उपस्थिति रहने गर्छ । ये मेलामी बिबाह, ब्रतबन्ध, मीत लगाउने लगायत अन्य धार्मिक कार्यहरु पनि गरिनान। ==ईतिहास== गोदावरीका बिषयमाी स्कन्द पुराणको मानस खण्डका अन्तरगत फलादीपर्वत उपख्यानमाी गोदावरीको महिमा लेखेको्या छ । फलादीपर्वत भनेको्या गोदावरी नजिकै पर्नडडे फल्टूणे क्षेत्र हो । उहिलेईबेला यसे क्षेत्रलाई फलादीपर्वत भनिन्थ्यो, पछीा आएइबर फलादरि शब्द अपभ्रश भएर फल्टूणे भएकोया हो भन्ने भनाई छ । गोदावरी क्षेत्रमाी दूइ नदी छन भनिएकोया छ । एक नदी गाईका मुखबाटठेई जो आशुका रुपमाी बाहिर आयोई । सती देवीका मायाले आएका आशुबाटठेई त्यो नदीको उत्पत्ति भयो । त्यसैलेबै त्यो नदी आशु जस्तैी संग्लो छ । दोस्रो नदी सती देवीलाई सम्झेकाबेला गाईका थुनबाटठेई बगेकोा दुधको धाराबाटठे उत्पत्ति भयो । यसरि उत्पन्न भएका यी दूई नदीलाई एकको नाम रौप्या र दोस्रोलाई स्वर्णा भनेरि पुरणमाी लेखिएकोया छ। पछी यै ठाउँमाी भगवान [[श्रीकृष्ण|श्रीकृष्ण]]ले रौप्या र स्वर्णाको संगममाी स्नान गरेर त्यहाँ रहेकोया ता रया स्वर्णा देबीको पूजागरि कलिनिको दर्शन गरेको कुरा पुराणको मानसखण्डमा लेखेको्या छ। तिनै भगवान [[श्रीकृष्ण|श्रीकृष्ण]]ले त्यहाँ रहेका रया सिद्दीकि मौलाई गोदावरीका बिषयमाी सोधेपछिा सिद्दीकि मौले माथिको चट्टानमाी एक ठुलो गुफा रहेकोया र भगवान [[शिव|शिव]] आएर त्यहाँ [[ताण्डब नृत्य|ताण्डब नृत्य]] गरेकोया कुरा सुनायो रे यै गोदावरी नदीमाी स्नान गरेर भगवान भगवन [[शिव|शिव]]को दर्शनको गरेपछीा त्यो साधकपनि ताण्डब नृत्य गर्नमाी निपुर्ण भएको कुरा उल्लेख गरेकोीया छ।<ref>चिनारी वर्ष-१ अंक-६</ref>⏎ ==कुम्भ दर्शन मेला== गोदावरीमा माघ १ गतेदेखि एक महिनासम्म गोदावरी अृमत महास्नान दिव्य शहश्र कुम्भ दर्शन मेला २०७२ संचालन हुने भएको छ |⏎ [https://incubator.wikimedia.org/wiki/Wp/dty/गोदावरी_कैलाली| पूरा पढ] All content in the above text box is licensed under the Creative Commons Attribution-ShareAlike license Version 4 and was originally sourced from https://dty.wikipedia.org/w/index.php?diff=prev&oldid=16899.
![]() ![]() This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.
|