Difference between revisions 16899 and 16900 on dtywiki

[[File:गोदावरी(कैलाली).jpg|thumb|200px|right|गोदावरी अृमत महास्नान दिव्य शहश्र कुम्भ दर्शन मेला २०७२]]
[[Image:गोदावरी नदी.jpg|thumb|200px|गोदावरी नदी बग्दै]]
[[File:गोदावरी नदीको जल लिदै.jpg|thumb|200px|right|गोदावरी नदीको जल लिदै]]
[[File:गोदावरी नदीमा भक्तजनहरु.jpg|thumb|200px|right|गोदावरी नदीमी भक्तजनहरु]]
'''गोदावरी''' सुदूरपश्चिममी रया एक पमुख धार्मिक तथा पर्यटकीय स्थल हो । यो [[कैलाली जिल्ला|कैलाली जिल्ला]]को गोदावरी गा.बि.स.मी रया छ । यहाँ शिव मन्दिर, [[गोदावरी भगवती|गोदावरी भगवती]]को मन्दिर, हनुमानको मुर्ति(४३ फीट अग्लो) तथा अन्य देवी, देवताका मुर्ति र मन्दिरलै छन्। प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोदावरीमी मेला लाग्ने गर्छ । मेलामी स्वदेश तथा भारतबठेई ठुलो संख्यामी भक्तजनहरुको उपस्थिति रहने गर्छ । ये मेलामी बिबाह, ब्रतबन्ध, मीत लगाउने लगायत अन्य धार्मिक कार्यहरु पनि गरिनान।


==ईतिहास==
गोदावरीका बिषयमी स्कन्द पुराणको मानस खण्डका अन्तरगत फलादीपर्वत उपख्यानमी गोदावरीको महिमा लेख्या छ । फलादीपर्वत भन्या गोदावरी नजिकै पडडे फल्टूणे क्षेत्र हो । उईबेला ये क्षेत्रलाई फलादीपर्वत भनिन्थ्यो, पछा आइबर फलादरि शब्द अपभ्रश भएर फल्टूणे भया हो भन्ने भनाई छ । गोदावरी क्षेत्रमी दूइ नदी छन भनिया छ । एक नदी गाईका मुखबठेई जो आशुका रुपमी बाहिर आई । सती देवीका मायाले आएका आशुबठेई त्यो नदीको उत्पत्ति भयो । तबै त्यो नदी आशु जसी संग्लो छ । दोसरो नदी सती देवीलाई सम्झेकाबेला गाईका थुनबठेई बगेका दुधको धाराबठे उत्पत्ति भयो । यसरि उत्पन्न भएका यी दूई नदीलाई एकको नाम रौप्या र दोस्रोलाई स्वर्णा भनि पुरणमी लेखिया छ। पछी यै ठाउँमी भगवान [[श्रीकृष्ण|श्रीकृष्ण]]ले रौप्या र स्वर्णाको संगमी स्नान गरया ता रया स्वर्णा देबीको पूजागरि कलिनिको दर्शन गरेको कुरा पुराणको मानसखण्डमा लेख्या छ। तिनै भगवान [[श्रीकृष्ण|श्रीकृष्ण]]ले ता रया सिद्दीकि मौलाई गोदावरीका बिषयमी सोधेपछा सिद्दीकि मौले माथिको चट्टानमी एक ठुलो गुफा रया र भगवान [[शिव|शिव]] आएर त्यहाँ [[ताण्डब नृत्य|ताण्डब नृत्य]] गरया कुरा सुनायो रे यै गोदावरी नदीमी स्नान गरेर भगवान [[शिव|शिव]]को दर्शन गरेपछा त्यो साधकपनि ताण्डब नृत्य गर्नमी निपुर्ण भएको कुरा उल्लेख गरीया छ।<ref>चिनारी वर्ष-१ अंक-६</ref> [https://incubator.wikimedia.org/wiki/Wp/dty/गोदावरी_(कैलाली)| पूरा पढ]