Difference between revisions 286629 and 286645 on newiki

{{ज्ञानबाकस हिन्दू नेता
|name= स्वामी विवेकानन्द
|image= Swami Vivekananda-1893-09-signed.jpg
|caption= <small> स्वामी विवेकानन्द [[शिकागो]]मा, 1893 <br />
चित्रमा विवेकानन्दले बांग्लामा र अंग्रेज़ीमा लिखा लेखेकाछन्: “एक असीमित, पवित्र एवं शुद्ध -सोच एवं गुणहरुदेखिमाथि, त्यस परमात्मालाई म नतमस्तक छु” - स्वामी विवेकानन्द</small>
|birth-date= {{birth date|1863|1|12|df=y}}
|birth-place= [[कोलकाता]], [[पश्चिम बङ्गाल|पश्चिम बंगाल]], [[भारत]]
|birth-name= नरेंद्रनाथ दत्त
(contracted; show full)

==जीवनवृत्त==

[[Image:3 Gour Mohan Mukherjee Street - Kolkata 2011-10-22 6178.JPG|right|250px|कोलकातामा स्वामी विवेकानन्दको जन्मस्थान]]
स्वामी विवेकानन्द का जन्म '''[[१२ जनवरी]] सन्‌ १८६3''' मा कलकत्तामा भएको थियो। 
इनका बचपन का नाम नरेन्द्रनाथ थियो। यिनको पिता श्री विश्वनाथ दत्त कलकत्ता हाईकोर्टको  एक प्रसिद्ध वकील थिए। उनको पिता पाश्चात्य सभ्यतामा विश्वास राख्दथे। उनी आफ्नो छोरा नरेन्द्रलाई पनि [[अँग्रेजी]] पढ़ाकर पाश्चात्य सभ्यताको ढर्रामा चलाउन चाहदथे। उनको आमा श्रीमती भुवनेश्वरी देवीजी धार्मिक विचारको महिला थिईन। उनको अधिकांश समय भगवान् शिवको पूजा-अर्चनामा व्यतीत हुदथ्यो। नरेन्द्रको बुद्धि बचपन से बड़ी तीव्र थी र परमात्मा लाई पाउने लालसा पनि प्रबल थियो। इस हेतु उनी पहिले 'ब्रह्म समाज' मा गए किन्तु वहाँ उनको  चित्तलाई सन्तोष नहीं हुआ। उनी वेदान्त र योगलाई पश्चिम संस्कृतिमा प्रचलित गर्नको लागी महत्वपूर्ण योगदान दिन चाहदथे।

दैवयोग से विश्वनाथ दत्तको मृत्यु हो गई। घर का भार नरेन्द्र माथी आई पर्यो। घरको दशा बहुत खराब थियो। अत्यन्त दर्रिद्रतामा पनि नरेन्द्र ठुलो अतिथि-सेवी थिए। स्वयं भूखे रहकर अतिथि को भोजन कराते, स्वयं बाहर वर्षामा रात भर भीगते-ठिठुरते पड़े रहते र अतिथिलाई आफ्नो ओछ्यानमा  सुताई दिन्थे।

स्वामी विवेकानन्द आफ्नो जीवन आफ्नो गुरुदेव श्रीरामकृष्ण  को समर्पित गरिसकेका थिए। गुरुदेवको शरीर-त्यागको दिनमा आफ्नो घर र कुटुम्बको नाजुक हालतको चिंता नगरिक नै, स्वयंको भोजनको चिंता नगरिक नै उनी गुरु-सेवामा सतत संलग्न रहे। गुरुदेवको शरीर अत्यन्त रुग्ण भएको थियो।

विवेकानन्द बड़े स्‍वपन्‍द्रष्‍टा थिए। उनने एउटा नया समाजको कल्‍पना गरेका थिए, ऐसा समाज जुनमा धर्म या जातिको आधारमा मनुष्‍य-मनुष्‍यमा कोई भेद नहीं रहे। उनले वेदांतको  सिद्धान्तहरुलाई यसै रूपमा राखे। अध्‍यात्‍मवाद बनाम भौतिकवादको विवादमा पड़े बिना  पनि यो भन्न सकिन्छ कि समताको सिद्धांतको जो आधार विवेकानन्‍दले गरे, त्यसबाट सबल बौदि्धक आधार शायद नै खोज्न सकियोस। विवेकानन्‍द को युवकों से बड़ी आशाएं थीं। आजको युवकहरुलाई नै यस ओजस्‍वी संन्‍यासी का यह जीवन-वृत्‍त लेखक उनको  समकालीन समाज एवं ऐतिहासिक पृ‍ष्‍ठभूमिको संदर्भमा उपस्थित गर्ने प्रयत्‍न गरेका छन यो पनि प्रयास रहेको छ कि यसमा विवेकानन्दको सामाजिक दर्शन एव उनको मानवीय रूप का पूरा प्रकाश पड़े।

== बाल्य अबस्था ==
बचपन से ही नरेन्द्र अत्यंत कुशाग्र बुद्धिको र नटखट थिए। आफ्नो साथी बच्चाहरुको साथ तो उनी शरारत नै गर्दथे, मौका मिल्दा उनी आफ्नो अध्यापकहरुको साथ पनि शरारत गर्न चूकदैन थिए।
नरेन्द्रको घरमा नियमपूर्वक रोज पूजा-पाठ हुदथ्यो धार्मिक प्रवृत्तिको भएको कारण माता भुवनेश्वरी देवी को पुराण, रामायण, महाभारत आदि को कथा सुन्ने बहुत शौख थियो। कथावाचक बराबर उनको घर आउदै गर्दथे। नियमित रूप से भजन-कीर्तन  पनि हुदै रहन्थ्यो। परिवारको धार्मिक एवं आध्यात्मिक वातावरणको प्रभाव से बालक नरेन्द्रको मनमा बचपन से ही धर्म एवं अध्यात्मको संस्कार गहरे पड़ गए। माता-पिताको संस्कारों र धार्मिक वातावरणको कारण बालकको मनमा बचपन से ही ईश्वरलाई जान्ने र उसे प्राप्त गर्ने लालसा देखिन लागेको थियो। ईश्वरको बारेमा जान्ने उत्सुक्तामा कहिले-कहि उनी यस्तो प्रश्न सोध्थे कि उनको माता-पिता र कथावाचक पंडितजी सम्म चक्करमा पर्दथे।

== निष्ठा ==
एक पटक कसैले गुरुदेवको सेवामा घृणा र निष्क्रियता दिखायी तथा घृणा से नाक-भौं सिकोड़ीं। यह देखकर स्वामी विवेकानन्द को क्रोध आ गया। उस गुरु भाई को पाठ पढ़ाते र गुरुदेवको प्रत्येक वस्तुको प्रति प्रेम दर्शाउदै उनको बिस्तरको नजिक रक्त, कफ आदि से भरी थूकदानी उठाकर फ्याक्दथे। गुरुको प्रति ऐसी अनन्य भक्ति र निष्ठाको प्रतापबाट नै उनी आफ्नो गुरुको शरीर र उनको दिव्यतम आदर्शको उत्तम सेवा गर्न सके। गुरुदेवलाई उनले सम्झन सके, स्वयंको अस्तित्वलाई गुरुदेवको स्वरूपमा विलीन गर्न सके। समग्र विश्वमा भारतको  अमूल्य आध्यात्मिक भण्डारको महक फैला सके। उनको यस महान व्यक्तित्वको आधारशिला मा थी ऐसी गुरुभक्ति, गुरुसेवा र गुरुको प्रति अनन्य निष्ठा!

==सम्मलेन  भाषण== 
अमेरिकी बहनों  र भाइयों, 

आफ्नो जुन सौहार्द र स्नेहको साथ हम लोगों का स्वागत गरिएको छ, त्यसको प्रति आभार प्रकट गर्नको निमित्त खड़े होते समय मेरा हृदय अवर्णनीय हर्ष से पूर्ण भै रहेको छ। संसारमा संन्यासीहरुको सब से प्राचीन परम्परा तर्फबाट मैं आपको धन्यवाद देता हूँ; धर्मोको माताको ओर से धन्यवाद देता हूँ; र सबै सम्प्रदायों एवं मतहरुको कोटि कोटि हिन्दुओं तर्फबाट पनि धन्यवाद देता हूँ।

म यस मंचबाट बोल्ने ति कतिपय वक्ताहरु प्रति  पनि धन्यवाद ज्ञापित करता हूँ, जसले प्राची को प्रतिनिधियों का उल्लेख करते समय आपको यो बताएको छ कि सुदूर देशहरुको यि मानिसहरु सहिष्णुताको भाव विविध देशहरुमा प्रचारित गर्ने गौरवको दावा गर्न सक्दछन। मैं एक ऐसे धर्म का अनुयायी हुनमा गर्व का अनुभव करता हूँ, जसले संसारलाई सहिष्णुता तथा सार्वभौम स्वीकृति, दुबैको नै शिक्षा दिएको छ। हम लोग सब धर्मोंको प्रति केवल सहिष्णुतामा नै विश्वास गर्दैनौ, बरु समस्त धर्महरुलाई सच्चा मानेर कर स्वीकार गर्दछन। मुझे ऐसे देश का व्यक्ति भएकोमा अभिमान छ, जसले यस पृथ्वीको समस्त धर्मों र देशहरुको उत्पीड़ितों र शरणार्थियों को आश्रय दिएको छ। मुझे आपको यह बतलाते हुए गर्व हुन्छ कि हामीहरुले आफ्नो वक्षमा यहूदीहरुको विशुद्धतम अवशिष्टलाई स्थान दिएको थियो, जसले दक्षिण भारत आकर उसी वर्ष शरण ली थी, जिस वर्ष उनीहरुको पवित्र मन्दिर रोमन जातिको  अत्याचारबाट धूलोमा मिलाईएको थियो। ऐसे धर्म का अनुयायी हुनमा मा गर्वको अनुभव करता हूँ, जसले महान् जरथुष्ट्र जातिको अवशिष्ट अंशलाई शरण दी र जिसका पालन वह अहिलेसम्म गरिरहेको छ। भाईयो, मैं आप लोगों को एक स्तोत्र को केहि पंक्तिहरु सुनाउछु, जसको आवृति मैं बचपन से कर रहा हूँ र जसको आवृति प्रतिदिन लाखों मनुष्य गर्दछन:

'''रुचिनां वैचित्र्यादृजुकुटिलनानापथजुषाम् । नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव ।।'''

- ' जैसे विभिन्न नदियाँ भिन्न भिन्न स्रोतों से निकलकर समुद्रमा मिल्दछ, उसी प्रकार हे प्रभो! भिन्न भिन्न रुचिको अनुसार विभिन्न टेढ़े-मेढ़े अथवा सीधे बाटोबाट जाने मानिसहरु अन्तमा तिमीमा नै आएर मिल्दछन।'

यह सभा, जो अहिले सम्म आयोजित सर्वश्रेष्ठ पवित्र सम्मेलनबाट एक हो, स्वतः ही गीताको यस अद्भुत उपदेश का प्रतिपादन एवं जगतको प्रति उनको घोषणा छ:

'''ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् । मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।'''

- ' जो कोई मेरी ओर आउदछ - चाहे किसी प्रकार से हो - मैं उसको प्राप्त होता हूँ। लोग भिन्न मार्ग द्वारा प्रयत्न करते हुए अन्तमा मेरो नै तर्फ आउछन।'

साम्प्रदायिकता, हठधर्मिता र उनको बीभत्स वंशधर धर्मान्धता यस सुन्दर पृथ्वीमा धेरै समयसम्म राज्य गरिसकेको छ । उसले पृथ्वीलाई हिंसाबाट भर्दै रहेको छ, उसको बारम्बार मानवताको रक्त से नहलाती रहेको छ, सभ्यताओं को विध्वस्त करती र पूरे पूरे देशों को निराशाको गर्तमा हालि रहेको छ। यदि ये बीभत्स दानवी न होती, तो मानव समाज आजको अवस्था से कहीं अधिक उन्नत हो गया होता । तर अब उनीहरुको समय आएको छ, र मैं आन्तरिक रूप से आशा करता हूँ कि आज सुबह यस सभाको सम्मानमा जो घण्टाध्वनि भएको छ, वह समस्त धर्मान्धता का, तलवार या लेखनी द्वारा हुने सबै उत्पीड़नों का, तथा एक ही लक्ष्य तर्फ अग्रसर हुने मानवहरुको पारस्पारिक कटुता का मृत्युनिनाद सिद्ध हो।

== यात्राएँ ==
[[File:Swami Vivekananda at Parliament of Religions.jpg|thumb | right |250px| स्वामी विवेकानन्द विश्व धर्म परिषदमा]]
२५ वर्षको अवस्थामा नरेन्द्रले गेरु वस्त्र धारण कर  लिये। तत्पश्चात् उनले पैदल ही पूरे भारतवर्षको यात्रा की। सन्‌ १८९३ मा शिकागो (अमेरिका) मा विश्व धर्म परिषद् हो रही थी। स्वामी विवेकानन्द त्यसमा भारतको प्रतिनिधिको रूपमा पहुँचे। योरोप-अमेरिकाको मानिसहरु उस समय पराधीन भारतवासियों को बहुत हीन दृष्टिबाट देखद थे। त्यहा मानिसहरुले धेरै प्रयत्न गरे कि स्वामी विवेकानन्द को सर्वधर्म परिषदमा बोल्ने समय ही न मिले। एक अमेरिकन प्रोफेसरको प्रयास से उन्हें थोड़ा समय मिला किन्तु उनको विचार सुनकर सबै विद्वान चकित हो गये। फिर तो अमेरिकामा उनलाई अत्यधिक स्वागत हुआ। त्यहा उनको भक्तों का एक बड़ा समुदाय हो गया। तीन वर्षसम्म उनी अमेरिकामा रहे र त्यहाको मानिसहरुलाई भारतीय तत्वज्ञानको अद्भुत ज्योति प्रदान करते रहे। उनको वक्तृत्व-शैली तथा ज्ञान को देखते हुए त्यहाको मीडियाले उनलाई 'साइक्लॉनिक हिन्दू' का नाम दिया। <ref>[http://www.indiaclub.com/Shop/SearchResults.asp?ProdStock=14641 The Cyclonic Swami - Vivekananda in the West]</ref>
"आध्यात्म-विद्या र भारतीय दर्शनको बिना विश्व अनाथ हो जाएगा" यह स्वामी विवेकानन्दजी का दृढ़ विश्वास थियो। अमेरिकामा उनले रामकृष्ण मिशनको अनेक शाखाएँ स्थापित कीं। अनेक अमेरिकन विद्वानहरुले उनको शिष्यत्व ग्रहण गरे। ४ जुलाई सन्‌ १९०२ को उनले देह-त्याग गरे। उनी सधै आफुलाई गरीबहरुको सेवक भन्दथे। भारतको गौरवलाई देश-देशान्तरहरुमा उज्ज्वल गर्ने उनले सधै प्रयत्न गरे। जहिले पनि वो कहीं जान्थे त मानिसहरु उनीदेखी धेरै खुश हुदथे।

==विवेकानन्दको योगदान तथा महत्व==
उन्तालीस वर्षको संक्षिप्त जीवनकालमा स्वामी विवेकानन्द जो काम कर गए, त्यो आउने अनेक शताब्दीयौं सम्म पीढ़ियों का मार्गदर्शन करते रहेंगे।

तीस वर्षको आयुमा स्वामी विवेकानन्दले शिकागो, अमेरिकामा विश्व धर्म सम्मेलनमा हिंदू धर्म का प्रतिनिधित्व गरे र उसे सार्वभौमिक पहचान दिलवाई। गुरुदेव [[रवींन्द्रनाथ टैगोर]] ले एक पटक भनेका थिए, ‘‘यदि आप भारत को जान्न  चाहानुन्छ तब विवेकानन्द को पढ़िए। त्यसमा तपाईलाई सबै कुरा सकारात्मक ही पाएँगे, नकारात्मक केहि पनि छैन।’’

[[रोमां रोलां]] ले उनको बारेमा भनेका थिए, ‘‘उनलाई द्वितीय हुने कल्पना गर्न पनि असंभव छ। उनी जहाँ  पनि गए, सर्वप्रथम हुए। हर कोई उनमा आफ्नो नेता का दिग्दर्शन करता। उनी ईश्वरको प्रतिनिधि थिए र सबैमा प्रभुत्व प्राप्त कर लेना ही उनको विशिष्टता थी हिमालय प्रदेशमा एक बार एक अनजान यात्री उन्हें देखकर ठिठककर रुक गया र आश्चर्यपूर्वक चिल्ला उठा, ‘शिव !’ यह ऐसा हुआ मानो उस व्यक्तिको आराध्य देवले आफ्नो नाम उसको माथामा लेखिदिएको हो।’’

[[File:Swami Vivekananda Statue near Gateway of India.jpg|thumb|left|200px| मूम्बईमा [[गेटवे अफ इन्डिया]]को निकट स्थित स्वामी विवेकानन्दको प्रतिमुर्ति]]

उनी केवल संत ही नहीं थे, एक महान् देशभक्त, वक्ता, विचारक, लेखक र मानव-प्रेमी  पनि थे। अमेरिका से लौटकर उनले देशवासियों का आह्वान गर्दै भनेका थिए, ‘‘नया भारत निकल पड़े मोदीको दुकान से, भड़भूंजे को भाड़ से, कारखानाबाट, हाट से, बाजार से; निकल पडे झाड़ियों, जंगलों, पहाड़ों, पर्वतों से।’’ र जनताले स्वामीजी को पुकार का उत्तर दिया। वह गर्वको साथ निकल पड़ी। गांधीजी को स्वतन्त्रताको लड़ाईमा जो जन-समर्थन मिला, वह विवेकानन्दको आह्वानको नै फल थियो। यस प्रकार उनी [[भारतीय स्वतंत्रता-संग्राम]] को पनि एक प्रमुख प्रेरणा-स्रोत बने। उनको विश्वास थियो कि पवित्र भारतवर्ष धर्म एवं दर्शनको पुण्यभूमि हो। यहीं बड़े-बड़े महात्माओं व ऋषियों का जन्म हुआ, यही संन्यास एवं त्यागको भूमि हो तथा यहीं—केवल यहीं—आदिकाल से लेकर आजसम्म मनुष्यको लागी जीवनको सर्वोच्च आदर्श एवं मुक्ति का द्वार खुलेको छ।
उनको कथन—‘‘उठो, जागो, स्वयं जागकर औरों को जगाओ। आफ्नो नर-जन्म को सफल करो र अहिलेसम्म नरोकिय जहिलेसम्म कि लक्ष्य प्राप्त न होस।’’ 

==मृत्यु==

उनको ओजस्वी र सारगर्भित व्याख्यानहरुको प्रसिद्धि विश्चभरमा छ। जीवनको अंतिम दिन उनले शुक्ल यजुर्वेदको व्याख्या गरे र कहा "अर्को एउटा विवेकानन्द चाहिए, यह सम्झनको लागी कि यस विवेकानन्दले अहिले सम्म के गरेको छ।" प्रत्यक्षदर्शीहरुको अनुसार जीवनको अन्तिम दिन  पनि उनले आफ्नो 'ध्यान' गर्ने दिनचर्या को नहीं बदला र प्रात: दो तीन घंटे ध्यान गरे। उन्हें दमा र शर्करा को अतिरिक्त अन्य शारीरिक व्याधिहरुले घेरेर राखेको थियो। उनले भनेका  पनि थिए, 'यह बीमारियाँ मुझे चालीस वर्षको आयु  पनि पार गर्न दिदैन।' 4 जुलाई, 1902 को बेलूरमा रामकृष्ण मठमा उनले ध्यानमग्न अवस्थामा महासमाधि धारण कर प्राण त्याग दिए। उनको शिष्यों र अनुयायीहरुले उनको स्मृतिमा वहाँ एक मंदिर बनवाया र समूचे विश्वमा विवेकानन्द तथा उनको गुरु रामकृष्णको संदेशहरुको प्रचारको लागी 130 से अधिक केन्द्रहरुको स्थापना गरे।

==महत्त्वपूर्ण तिथियाँ==
12 जनवरी,1863 : [[कोलकाता|कलकत्ता]] मा जन्म

सन् 1879 :                       प्रेसीडेंसी कॉलेज मा प्रवेश

सन् 1880 :                       जनरल असेंबली इंस्टीट्यूशन मा प्रवेश

नवंबर 1881 :                   [[रामकृष्ण परमहंस|श्रीरामकृष्ण ]] से प्रथम भेंट

सन् 1882-86 :                  [[रामकृष्ण परमहंस|श्रीरामकृष्ण ]] से संबद्ध

सन् 1884 :                       स्नातक परीक्षा उत्तीर्ण; पिता का स्वर्गवास

सन् 1885 :                      [[रामकृष्ण परमहंस|श्रीरामकृष्ण ]] को अंतिम बीमारी

16 अगस्त, 1886 :            [[रामकृष्ण परमहंस|श्रीरामकृष्ण ]]  का निधन

सन् 1886 :                      वराह नगर मठ को स्थापना

जनवरी 1887 :                 वराह नगर मठमा संन्यासको औपचारिक प्रतिज्ञा

सन् 1890-93 :                  परिव्राजकको रूपमा भारत-भ्रमण

24 दिसंबर, 1892 :            कन्याकुमारीमा

13 फरवरी, 1893 :            प्रथम सार्वजनिक व्याख्यान सिकंदराबादमा

31 मई, 1893 :                 बंबई से अमेरिका रवाना

25 जुलाई, 1893 :             वैंकूवर, कनाडा पहुँचे

30 जुलाई, 1893 :             शिकागो आगमन

अगस्त 1893 :                   हार्वर्ड विश्वविद्यालयको प्रो. जॉन राइट से भेंट

11 सितंबर, 1893 :           विश्व धर्म सम्मेलन, शिकागोमा प्रथम व्याख्यान

27 सितंबर, 1893 :            विश्व धर्म सम्मेलन, शिकागोमा अंतिम व्याख्यान

16 मई, 1894 :                हार्वर्ड विश्वविद्यालयमा संभाषण

नवंबर 1894 :                   न्यूयॉर्कमा वेदांत समितिको स्थापना

जनवरी 1895 :                  न्यूयॉर्कमा धार्मिक कक्षाओं का संचालन आरंभ

अगस्त 1895 :                    पेरिसमा

अक्तूबर 1895 :                    लंदनमा व्याख्यान

6 दिसंबर, 1895 :                 वापस न्यूयॉर्क

22-25 मार्च, 1896 :             वापस लंदन

मई-जुलाई 1896 :                हार्वर्ड विश्वविद्यालयमा व्याख्यान

15 अप्रैल, 1896 :                 वापस लंदन

मई-जुलाई 1896 :               लंदनमा धार्मिक कक्षाएँ

28 मई, 1896 :                  ऑक्सफोर्डमा मैक्समूलर से भेंट

30 दिसंबर, 1896 :                 नेपल्स से भारतको ओर रवाना

15 जनवरी, 1897 :              कोलंबो, श्रीलंका आगमन

6-15 फरवरी, 1897 :            मद्रासमा

19 फरवरी, 1897 :               कलकत्ता आगमन

1 मई, 1897 :                      रामकृष्ण मिशनको स्थापना

मई-दिसंबर 1897 :               उत्तर भारतको यात्रा

जनवरी 1898:                     कलकत्ता वापसी

19 मार्च, 1899 :                  मायावतीमा अद्वैत आश्रमको स्थापना

20 जून, 1899 :                    पश्चिमी देशहरुको दूसरी यात्रा

31 जुलाई, 1899 :                 न्यूयॉर्क आगमन

22 फरवरी, 1900 :              सैन फ्रांसिस्कोमा वेदांत समितिको स्थापना

जून 1900 :                         न्यूयॉर्कमा अंतिम कक्षा

26 जुलाई, 1900 :               यूरोप रवाना

24 अक्तूबर, 1900 :              विएना, हंगरी, कुस्तुनतुनिया, ग्रीस, मिस्र आदि देशहरुको यात्रा

26 नवंबर, 1900 :               भारत रवाना

9 दिसंबर, 1900 :                बेलूर मठ आगमन

जनवरी 1901 :                   मायावतीको यात्रा

मार्च-मई 1901 :                 पूर्वी बंगाल र असमको तीर्थयात्रा

जनवरी-फरवरी 1902 :        बोधगया र वारणसीको यात्रा

मार्च 1902 :                      बेलूर मठमा वापसी

4 जुलाई, 1902यिनको बल्यकालको नाम नरेन्द्रनाथ थियो। यिनको बुबा श्री विश्वनाथ दत्त कलकत्ता हाईकोर्टको  एक प्रसिद्ध वकील थिए। उनको बुबा पाश्चात्य सभ्यतामा विश्वास राख्दथे। उनी आफ्नो छोरा नरेन्द्रलाई पनि [[अँग्रेजी]] पढ़ाएर पाश्चात्य सभ्यताको ढर्रामा चलाउन चाहदथे। उनको आमा श्रीमती भुवनेश्वरी देवीजी धार्मिक विचारको महिला थिईन। उनको धेरै जसो समय भगवान् शिवको पूजा-अर्चनामा व्यतीत हुदथ्यो। नरेन्द्रको बुद्धि बल्यकाल देखी नै धेरै तीव्र थियो र परमात्मालाई पाउने लालसा पनि प्रबल थियो। यस उदेश्यले उनी पहिले 'ब्रह्म समाज' मा गए तर त्यहा उनको  चित्तलाई सन्तोष भएन। उनी वेदान्त र योगलाई पश्चिम संस्कृतिमा प्रचलित गर्नको लागी महत्वपूर्ण योगदान दिन चाहदथे। 

दैवयोग बाट विश्वनाथ दत्तको मृत्यु भयो। घरको भार नरेन्द्र माथी आई पर्यो। घरको स्थिती धेरै खराब थियो। अत्यन्त दर्रिद्रतामा पनि नरेन्द्र ठुलो अतिथि-सेवी थिए। स्वयं भोकै रहेर अतिथिलाई भोजन गराउदथे, स्वयं बाहर वर्षामा रात भर भिज्दै-ठिठुरते रहन्थे र अतिथिलाई आफ्नो ओछ्यानमा  सुताई दिन्थे।

स्वामी विवेकानन्द आफ्नो जीवन आफ्नो गुरुदेव श्रीरामकृष्णको समर्पित गरिसकेका थिए। गुरुदेवको शरीर-त्यागको दिनमा आफ्नो घर र कुटुम्बको नाजुक हालतको चिंता नगरिक नै, स्वयंको भोजनको चिंता नगरिक नै उनी गुरु-सेवामा सतत संलग्न रहे। गुरुदेवको शरीर अत्यन्त रुग्ण भएको थियो।

विवेकानन्द ठुला स्‍वपन्‍द्रष्‍टा थिए। उनले एउटा नया समाजको कल्‍पना गरेका थिए, यस्तो समाज जुनमा धर्म वा जातिको आधारमा मनुष्‍य-मनुष्‍यमा कोई भेद नरहोस। उनले वेदान्तको  सिद्धान्तहरुलाई यसै रूपमा राखे। अध्‍यात्‍मवाद बनाम भौतिकवादको विवादमा नपरिकन  पनि यो भन्न सकिन्छ कि समताको सिद्धान्तको जो आधार विवेकानन्‍दले गरे, त्यसबाट सबल बौदि्धक आधार शायद नै खोज्न सकियोस। विवेकानन्‍दलाई युवकहरु देखी ठुलो आशा थियो। आजको युवकहरुलाई नै यस ओजस्‍वी संन्‍यासीको यो जीवन-वृत्‍त लेखक उनको  समकालीन समाज एवं ऐतिहासिक पृ‍ष्‍ठभूमिको संदर्भमा उपस्थित गर्ने प्रयत्‍न गरेका छन यो पनि प्रयास रहेको छ कि यसमा विवेकानन्दको सामाजिक दर्शन एव उनको मानवीय रूपको पूरा प्रकाश परोस।

== बाल्य अबस्था ==
बल्यकाल देखी नै नरेन्द्र अत्यंत कुशाग्र बुद्धिको र नटखट थिए। आफ्नो साथी बच्चाहरुको साथ तो उनी चकचक नै गर्दथे, मौका मिल्दा उनी आफ्नो अध्यापकहरुको साथ पनि चकचक चूकदैन थिए।
नरेन्द्रको घरमा नियमपूर्वक रोज पूजा-पाठ हुदथ्यो धार्मिक प्रवृत्तिको भएको कारण आमा भुवनेश्वरी देवी को पुराण, रामायण, महाभारत आदि को कथा सुन्ने बहुत शौख थियो। कथावाचक बराबर उनको घर आउदै गर्दथे। नियमित रूपबाट भजन-कीर्तन  पनि हुदै रहन्थ्यो। परिवारको धार्मिक एवं आध्यात्मिक वातावरणको प्रभावबाट बालक नरेन्द्रको मनमा बल्यकाल देखी नै ही धर्म एवं अध्यात्मको संस्कार गहरे पड़ गए। आमा-बुबाको संस्कारों र धार्मिक वातावरणको कारण बालकको मनमा बल्यकाल देखी नै ईश्वरलाई जान्ने र त्यसलाई प्राप्त गर्ने लालसा देखिन लागेको थियो। ईश्वरको बारेमा जान्ने उत्सुक्तामा कहिले-कहि उनी यस्तो प्रश्न सोध्थे कि उनको आमा-बाबु र कथावाचक पंडितजी सम्म चक्करमा पर्दथे।

== निष्ठा ==
एक पटक कसैले गुरुदेवको सेवामा घृणा र निष्क्रियता दिखायी तथा घृणाबाट नाक-भौं सिकोड़ीं। यो देखकर स्वामी विवेकानन्दलाई क्रोध आयो। त्यस गुरु भाईलाई पाठ पढ़ाउदै र गुरुदेवको प्रत्येक वस्तुको प्रति प्रेम दर्शाउदै उनको बिस्तरको नजिक रक्त, कफ आदि बाट भरिएको थूकदानी उठाकर फ्याक्दथे। गुरुको प्रति ऐसी अनन्य भक्ति र निष्ठाको प्रतापबाट नै उनी आफ्नो गुरुको शरीर र उनको दिव्यतम आदर्शको उत्तम सेवा गर्न सके। गुरुदेवलाई उनले सम्झन सके, स्वयंको अस्तित्वलाई गुरुदेवको स्वरूपमा विलीन गर्न सके। समग्र विश्वमा भारतको  अमूल्य आध्यात्मिक भण्डारको महक फैला सके। उनको यस महान व्यक्तित्वको आधारशिला मा थियो यस्तो गुरुभक्ति, गुरुसेवा र गुरुको प्रति अनन्य निष्ठा!

==सम्मलेन  भाषण== 
अमेरिकी भाइ र बहुनीहरु, 

आफ्नो जुन सौहार्द र स्नेहको साथ हामीएहरुलाई स्वागत गरिएको छ, त्यसको प्रति आभार प्रकट गर्नको निमित्त उभिएको समय मेरा हृदय अवर्णनीय हर्षबाट पूर्ण भै रहेको छ। संसारमा संन्यासीहरुको सबभन्दा प्राचीन परम्परा तर्फबाट म तपाईलाई धन्यवाद दिदछु; धर्मोको आमाको तर्फबाट धन्यवाद दिदछु ; र सबै सम्प्रदाय एवं मतहरुलाई कोटि कोटि हिन्दु तर्फबाट पनि धन्यवाद दिदछु।

म यस मंचबाट बोल्ने ति कतिपय वक्ताहरु प्रति  पनि धन्यवाद ज्ञापित गर्दछु, जसले प्राची को प्रतिनिधियों का उल्लेख करते समय तपाईलाई यो बताएको छ कि सुदूर देशहरुको यि मानिसहरु सहिष्णुताको भाव विविध देशहरुमा प्रचारित गर्ने गौरवको दावा गर्न सक्दछन। म एउटा यस्तो धर्मको अनुयायी हुनमा गर्वको अनुभव गर्दछु, जसले संसारलाई सहिष्णुता तथा सार्वभौम स्वीकृति, दुबैको नै शिक्षा दिएको छ। हमीहरु सबै धर्महरुको प्रति केवल सहिष्णुतामा नै विश्वास गर्दैनौ, बरु समस्त धर्महरुलाई सच्चा मानेर स्वीकार गर्दछौ। मलाई यस्तो देशको व्यक्ति भएकोमा अभिमान छ, जसले यस पृथ्वीको समस्त धर्महरु र देशहरुको उत्पीड़ित र शरणार्थीहरुलाई आश्रय दिएको छ। मलाई तपाईलाई यो बताउदा गर्व हुन्छ कि हामीहरुले आफ्नो वक्षमा यहूदीहरुको विशुद्धतम अवशिष्टलाई स्थान दिएको थियो, जसले दक्षिण भारत आएर त्यसै वर्ष शरण लिएका थिए, जुन वर्ष उनीहरुको पवित्र मन्दिर रोमन जातिको  अत्याचारबाट धूलोमा मिलाईएको थियो। यस्तो धर्मको अनुयायी हुनमा गर्वको अनुभव गर्दछु, जसले महान् जरथुष्ट्र जातिको अवशिष्ट अंशलाई शरण दिए र जसको पालन त्यो अहिलेसम्म गरिरहेको छ। भाईहरु, म तपाईहरुलाई एक स्तोत्रको केहि पंक्तिहरु सुनाउछु, जसको आवृति मैले बाल्यकान देखी गरिरहेको छु र जसको आवृति प्रतिदिन लाखौ मनुष्य गर्दछन:

'''रुचिनां वैचित्र्यादृजुकुटिलनानापथजुषाम् । नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव ।।'''

- ' जस्तो विभिन्न नदीहरु भिन्न भिन्न स्रोतहरुबाट निस्केर समुद्रमा मिल्दछ, त्यसै प्रकार हे प्रभो! भिन्न भिन्न रुचिको अनुसार विभिन्न बङ्गो-टिङ्गगो अथवा सीधे बाटोबाट जाने मानिसहरु अन्तमा तिमीमा नै आएर मिल्दछन।'

यो सभा, जो अहिले सम्म आयोजित सर्वश्रेष्ठ पवित्र सम्मेलनबाट एक हो, स्वतः नै गीताको यस अद्भुत उपदेश का प्रतिपादन एवं जगतको प्रति उनको घोषणा छ:

'''ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् । मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।'''

- ' जो कोई मेरी ओर आउदछ - चाहे कुनै प्रकारबाट होस - म त्यसलाई प्राप्त हुदछु। मनिसहरु भिन्न मार्ग द्वारा प्रयत्न गर्दै अन्तमा मेरो नै तर्फ आउछन।'

साम्प्रदायिकता, हठधर्मिता र उनको बीभत्स वंशधर धर्मान्धता यस सुन्दर पृथ्वीमा धेरै समयसम्म राज्य गरिसकेको छ । उसले पृथ्वीलाई हिंसाबाट भर्दै रहेको छ, उसको बारम्बार मानवताको रक्तबाट नहलाती रहेको छ, सभ्यताहरुलाई विध्वस्त गर्दै र पूरै देशहरुलाई निराशाको गर्तमा हालि रहेको छ। यदि यो बीभत्स दानवी नहुदो हो, त मानव समाज आजको अवस्थाबाट धेरै नै उन्नत हुदथ्यो । तर अब उनीहरुको समय आएको छ, र म् आन्तरिक रूपबाट आशा गर्दछु कि आज बिहान यस सभाको सम्मानमा जो घण्टाध्वनि भएको छ, त्यो समस्त धर्मान्धता का, तलवार या लेखनी द्वारा हुने सबै उत्पीड़नों का, तथा एकै लक्ष्य तर्फ अग्रसर हुने मानवहरुको पारस्पारिक कटुताको मृत्युनिनाद सिद्ध छ।

== यात्राहरु ==
[[File:Swami Vivekananda at Parliament of Religions.jpg|thumb | right |250px| स्वामी विवेकानन्द विश्व धर्म परिषदमा]]
२५ वर्षको अवस्थामा नरेन्द्रले गेरु वस्त्र धारण गरे। तत्पश्चात् उनले पैदल नै पूरै भारतवर्षको यात्रा गरे। सन्‌ १८९३ मा शिकागो (अमेरिका) मा विश्व धर्म परिषद् भै रहेको थियो। स्वामी विवेकानन्द त्यसमा भारतको प्रतिनिधिको रूपमा पुगे। योरोप-अमेरिकाको मानिसहरु उस समय पराधीन भारतवासीहरुलाई धेरै नै हीन दृष्टिबाट देखद थे। त्यहा मानिसहरुले धेरै प्रयत्न गरे कि स्वामी विवेकानन्दलाई सर्वधर्म परिषदमा बोल्ने समय मिल्न नपाउस। एक अमेरिकन प्रोफेसरको प्रयासबाट उनलाई थोरै समय मिल्यो तर उनको विचार सुनेर सबै विद्वान चकित भए। फेरी अमेरिकामा उनलाई अत्यधिक स्वागत भयो। त्यहा उनको भक्तहरुको एउटा ठुलो समुदाय भयो। तीन वर्षसम्म उनी अमेरिकामा रहे र त्यहाको मानिसहरुलाई भारतीय तत्वज्ञानको अद्भुत ज्योति प्रदान गरि रहे। उनको वक्तृत्व-शैली तथा ज्ञानलाई देखेर त्यहाको मीडियाले उनलाई 'साइक्लॉनिक हिन्दू' को नाम दिए। <ref>[http://www.indiaclub.com/Shop/SearchResults.asp?ProdStock=14641 The Cyclonic Swami - Vivekananda in the West]</ref>
"आध्यात्म-विद्या र भारतीय दर्शनको बिना विश्व अनाथ हुन जान्छ" यो स्वामी विवेकानन्दजीको दृढ़ विश्वास थियो। अमेरिकामा उनले रामकृष्ण मिशनको धेरै शाखाहरु स्थापित गरे। धेरै अमेरिकन विद्वानहरुले उनको शिष्यत्व ग्रहण गरे। ४ जुलाई सन्‌ १९०२ को उनले देह-त्याग गरे। उनी सधै आफुलाई गरीबहरुको सेवक भन्दथे। भारतको गौरवलाई देश-देशान्तरहरुमा उज्ज्वल गर्ने उनले सधै प्रयत्न गरे। जहिले पनि उनी कहीं जान्थे त मानिसहरु उनीदेखी धेरै खुश हुदथे।

==विवेकानन्दको योगदान तथा महत्व==
उन्तालीस वर्षको संक्षिप्त जीवनकालमा स्वामी विवेकानन्द जो काम गरे, त्यो आउने धेरै शताब्दीयौं सम्म पीढ़िलाई मार्गदर्शन गर्दै रहन्छ।

तीस वर्षको आयुमा स्वामी विवेकानन्दले शिकागो, अमेरिकामा विश्व धर्म सम्मेलनमा हिंदू धर्म का प्रतिनिधित्व गरे र त्यसलाई सार्वभौमिक पहचान दिलाए। गुरुदेव [[रवींन्द्रनाथ टैगोर]] ले एक पटक भनेका थिए, ‘‘यदि आप भारतलाई जान्न  चाहानुन्छ भने विवेकानन्दलाई पढनु होस। त्यसमा तपाईलाई सबै कुरा सकारात्मक नै पाउनु हुन्छ, नकारात्मक केहि पनि छैन।’’

[[रोमां रोलां]] ले उनको बारेमा भनेका थिए, ‘‘उनलाई द्वितीय हुने कल्पना गर्न पनि असंभव छ। उनी जहाँ  पनि गए, सर्वप्रथम हुए। हर कोई उनमा आफ्नो नेताको दिग्दर्शन गर्दछ। उनी ईश्वरको प्रतिनिधि थिए र सबैमा प्रभुत्व प्राप्त गर्नु नै उनको विशिष्टता थियो हिमालय प्रदेशमा एक बार एक अनजान यात्री देखेर देखकर ठिठककर रुक गया र आश्चर्यपूर्वक चिल्ला उठा, ‘शिव !’ यो यस्तो भयो मानौ त्यस व्यक्तिको आराध्य देवले आफ्नो नाम उसको माथामा लेखिदिएको छ।’’

[[File:Swami Vivekananda Statue near Gateway of India.jpg|thumb|left|200px| मूम्बईमा [[गेटवे अफ इन्डिया]]को निकट स्थित स्वामी विवेकानन्दको प्रतिमुर्ति]]

उनी केवल संत मात्रै थिएनन, एक महान् देशभक्त, वक्ता, विचारक, लेखक र मानव-प्रेमी  पनि थिए। अमेरिकाबाट फर्किएर उनले देशवासीलाई आह्वान गर्दै भनेका थिए, ‘‘नया भारत निस्कियो मोदीको दुकान बाट, भड़भूंजे को भाड़ बाट, कारखानाबाट, हाट बाट, बाजार बाट; निस्कियो झाड़िबाट, जंगल, पहाड़, पर्वत बाट।’’ र जनताले स्वामीजीको पुकारको उत्तर दिए। त्यो गर्वको साथ निस्कियो। गांधीजीको स्वतन्त्रताको लड़ाईमा जुन जन-समर्थन प्राप्त भयो, त्यो विवेकानन्दको आह्वानको नै फल थियो। यस प्रकार उनी [[भारतीय स्वतंत्रता-संग्राम]] को पनि एक प्रमुख प्रेरणा-स्रोत बने। उनको विश्वास थियो कि पवित्र भारतवर्ष धर्म एवं दर्शनको पुण्यभूमि हो। यहीं ठुला-ठुला महात्मा र ऋषिहरुको जन्म भयो, यही संन्यास एवं त्यागको भूमि हो तथा यहीं—केवल यहीं—आदिकाल देखी लिएर आजसम्म मनुष्यको लागी जीवनको सर्वोच्च आदर्श एवं मुक्तिको द्वार खुलेको छ।
उनको कथन—‘‘उठ, जाग, स्वयं जागेर अरुलाई जगाओ। आफ्नो नर-जन्मलाई सफल पार र अहिलेसम्म नरोकिय जहिलेसम्म कि लक्ष्य प्राप्त न होस।’’ 

==मृत्यु==

उनको ओजस्वी र सारगर्भित व्याख्यानहरुको प्रसिद्धि विश्वभरमा छ। जीवनको अन्तिम दिन उनले शुक्ल यजुर्वेदको व्याख्या गरे र भने "अर्को एउटा विवेकानन्द चाहियो, यो सम्झनको लागी कि यस विवेकानन्दले अहिले सम्म के गरेको छ।" प्रत्यक्षदर्शीहरुको अनुसार जीवनको अन्तिम दिन पनि उनले आफ्नो 'ध्यान' गर्ने दिनचर्या को बदलेनन र बिहान: दुई तीन घण्टा ध्यान गरे। उनलाई दम र शर्कराको अतिरिक्त अन्य शारीरिक व्याधिहरुले घेरेर राखेको थियो। उनले भनेका  पनि थिए, 'यो बीमारी मलाई चालीस वर्षको आयु पनि पार गर्न दिदैन।' ४ जुलाई, १९०२ मा बेलूरमा रामकृष्ण मठमा उनले ध्यानमग्न अवस्थामा महासमाधि धारण कर प्राण त्याग दिए। उनको शिष्य र अनुयायीहरुले उनको स्मृतिमा त्यहा एक मंदिर बनवाया र समूचा विश्वमा विवेकानन्द तथा उनको गुरु रामकृष्णको संदेशहरुको प्रचारको लागी १३० भन्दा धेरै केन्द्रहरुको स्थापना गरे।

==महत्त्वपूर्ण तिथिहरु==
१२ जनवरी,१८६३ : [[कोलकाता|कलकत्ता]] मा जन्म

सन् १८७९ :                       प्रेसीडेंसी कॉलेज मा प्रवेश

सन् १८८० :                       जनरल असेंबली इंस्टीट्यूशन मा प्रवेश

नवंबर १८८१ :                   [[रामकृष्ण परमहंस|श्रीरामकृष्ण ]] संग प्रथम भेंट

सन् १८८२-८६ :                  [[रामकृष्ण परमहंस|श्रीरामकृष्ण ]] संग संबद्ध

सन् १८८४ :                       स्नातक परीक्षा उत्तीर्ण; बुबाको स्वर्गवास

सन् १८८५ :                      [[रामकृष्ण परमहंस|श्रीरामकृष्ण ]] को अंतिम बीमारी

१६ अगस्त, १८८६ :            [[रामकृष्ण परमहंस|श्रीरामकृष्ण ]]  का निधन

सन् १८८६ :                      वराह नगर मठ को स्थापना

जनवरी १८८७ :                 वराह नगर मठमा संन्यासको औपचारिक प्रतिज्ञा

सन् १८९०-९३ :                  परिव्राजकको रूपमा भारत-भ्रमण

२४ दिसंबर, १८९२ :            कन्याकुमारीमा

१३ फरवरी, १८९३ :            प्रथम सार्वजनिक व्याख्यान सिकंदराबादमा

३१ मई, १८९३ :                 बंबई से अमेरिका रवाना

२५ जुलाई, १८९३ :             वैंकूवर, कनाडा पुगे

३० जुलाई, १८९३ :             शिकागो आगमन

अगस्त १८९३ :                   हार्वर्ड विश्वविद्यालयको प्रो. जॉन राइट संग भेंट

११ सितंबर, १८९३ :           विश्व धर्म सम्मेलन, शिकागोमा प्रथम व्याख्यान

२७ सितंबर, १८९३ :            विश्व धर्म सम्मेलन, शिकागोमा अंतिम व्याख्यान

१६ मई, १८९४ :                हार्वर्ड विश्वविद्यालयमा संभाषण

नवंबर १८९४ :                   न्यूयॉर्कमा वेदांत समितिको स्थापना

जनवरी १८९५ :                  न्यूयॉर्कमा धार्मिक कक्षाओं का संचालन आरंभ

अगस्त १८९५ :                    पेरिसमा

अक्तूबर १८९५ :                    लंदनमा व्याख्यान

6 दिसंबर, 1895 :                 वापस न्यूयॉर्क

२२-२५ मार्च, १८९६ :             वापस लंदन

मई-जुलाई १८९५ :                हार्वर्ड विश्वविद्यालयमा व्याख्यान

१५ अप्रैल, १८९५ :                 वापस लंदन

मई-जुलाई १८९६ :               लंदनमा धार्मिक कक्षाहरु

२८ मई, १८९६ :                  ऑक्सफोर्डमा मैक्समूलर संग भेंट

३० दिसंबर, १८९६ :                 नेपल्स देखी भारत तर्फ रवाना

१५ जनवरी, १८९७ :              कोलंबो, श्रीलंका आगमन

६-१५ फरवरी, १८९७ :            मद्रासमा

१९ फरवरी, १८९७ :               कलकत्ता आगमन

१ मई, १८९७ :                      रामकृष्ण मिशनको स्थापना

मई-दिसंबर १८९७ :               उत्तर भारतको यात्रा

जनवरी १८९८:                     कलकत्ता वापसी

१९ मार्च, १८९९ :                  मायावतीमा अद्वैत आश्रमको स्थापना

२० जून, १८९९ :                    पश्चिमी देशहरुको दोश्रो यात्रा

३१ जुलाई, १८९९ :                 न्यूयॉर्क आगमन

२२ फरवरी, १९०० :              सैन फ्रांसिस्कोमा वेदांत समितिको स्थापना

जून १९०० :                         न्यूयॉर्कमा अंतिम कक्षा

२६ जुलाई, १९०० :               यूरोप रवाना

२४ अक्तूबर, १९०० :              विएना, हंगरी, कुस्तुनतुनिया, ग्रीस, मिस्र आदि देशहरुको यात्रा

२६ नवंबर, १९०० :               भारत रवाना

९ दिसंबर, १९०० :                बेलूर मठ आगमन

जनवरी १९०१ :                   मायावतीको यात्रा

मार्च-मई १९०१ :                 पूर्वी बंगाल र असमको तीर्थयात्रा

जनवरी-फरवरी 1902 :        बोधगया र वारणसीको यात्रा

मार्च १९०२ :                      बेलूर मठमा वापसी

४ जुलाई, १९०२ :               महासमाधि।

== सन्दर्भ == 
{{reflist}}

== यो पनि हेर्नुहोस ==
* [[राष्ट्रीय युवा दिवस]]
* [[विवेकानन्द केन्द्र]], [[कन्याकुमारी]]
(contracted; show full)[[sl:Swami Vivekananda]]
[[sv:Swami Vivekananda]]
[[ta:சுவாமி விவேகானந்தர்]]
[[te:స్వామీ వివేకానంద]]
[[th:สวามีวิเวกานันทะ]]
[[uk:Свамі Вівекананда]]
[[vi:Svāmī Vivekānanda]]
[[zh:斯瓦米·維韋卡南達]]