Difference between revisions 308243 and 308267 on newiki

{{ज्ञानबाकस हिन्दू नेता
|name= स्वामी विवेकानन्द
|image= Swami Vivekananda-1893-09-signed.jpg
|caption= <small> स्वामी विवेकानन्द [[शिकागो]]मा, 1893 <br />
चित्रमा विवेकानन्दले बंगाली र अंग्रेज़ीमा लेखेका छन्: “एक असीमित, पवित्र एवं शुद्ध -सोच एवं गुणहरुदेखि माथि, त्यस परमात्मालाई म नतमस्तक छु” - स्वामी विवेकानन्द</small>
|birth-date= {{birth date|1863|1|12|df=y}}
|birth-place= [[कोलकाता]], [[पश्चिम बङ्गाल|पश्चिम बंगाल]], [[भारत]]
|birth-name= नरेंद्रनाथ दत्त
|death-date= {{death date and age|1902|7|4|1863|1|12|df=y}}
|death-place= [[बैलूर मठ]] निक [[कोलकाता]]
|guru= [[रामकृष्ण परमहंस]]
|philosophy=
|honors=
|quote = Arise, awake; and stop not till the goal is reached.<ref>''Aspects of the Vedanta'', p.150</ref>
|footnotes=
}}
(contracted; show full)ेमा भनेका थिए, ‘‘उनलाई द्वितीय हुने कल्पना गर्न पनि असंभव छ। उनी जहाँ  पनि गए, सर्वप्रथम हुए। हर कोई उनमा आफ्नो नेताको दिग्दर्शन गर्दछ। उनी ईश्वरको प्रतिनिधि थिए र सबैमा प्रभुत्व प्राप्त गर्नु नै उनको विशिष्टता थियो हिमालय प्रदेशमा एक बार एक अनजान यात्री देखेर देखकर ठिठककर रुक गया र आश्चर्यपूर्वक चिल्ला उठा, ‘शिव !’ यो यस्तो भयो मानौ त्यस व्यक्तिको आराध्य देवले आफ्नो नाम उसको माथामा लेखिदिएको छ।’’

[[File:Swami Vivekananda Statue near Gateway of India.jpg|thumb|left|200px| मूम्बईमा [[गेटवे अफ इन्डिया]]को न
िकट स्थित रहेको स्वामी विवेकानन्दको प्रतिमुर्ति]]

उनी केवल संत मात्रै थिएनन, एक महान् देशभक्त, वक्ता, विचारक, लेखक र मानव-प्रेमी  पनि थिए। अमेरिकाबाट फर्किएर उनले देशवासीलाई आह्वान गर्दै भनेका थिए, ‘‘नया भारत निस्कियो मोदीको दुकान बाट, भड़भूंजे को भाड़ बाट, कारखानाबाट, हाट बाट, बाजार बाट; निस्कियो झाड़िबाट, जंगल, पहाड़, पर्वत बाट।’’ र जनताले स्वामीजीको पुकारको उत्तर दिए। त्यो गर्वको साथ निस्कियो। गांधीजीको स्वतन्त्रताको लड़ाईमा जुन जन-समर्थन प्राप्त भयो, त्यो विवेकानन्दको आह्वानको नै फल थियो। यस प्रकार उनी [[भारतीय स्वतं(contracted; show full)[[sl:Swami Vivekananda]]
[[sv:Swami Vivekananda]]
[[ta:சுவாமி விவேகானந்தர்]]
[[te:స్వామీ వివేకానంద]]
[[th:สวามีวิเวกานันทะ]]
[[uk:Свамі Вівекананда]]
[[vi:Svāmī Vivekānanda]]
[[zh:斯瓦米·維韋卡南達]]