Difference between revisions 308267 and 308334 on newiki{{ज्ञानबाकस हिन्दू नेता |name= स्वामी विवेकानन्द |image= Swami Vivekananda-1893-09-signed.jpg |caption= <small> स्वामी विवेकानन्द [[शिकागो]]मा, 1893 <br /> चित्रमा विवेकानन्दले बंगाली र अंग्रेज़ीमा लेखेका छन्: “एक असीमित, पवित्र एवं शुद्ध -सोच एवं गुणहरुदेखि माथि, त्यस परमात्मालाई म नतमस्तक छु” - स्वामी विवेकानन्द</small> |birth-date= {{birth date|1863|1|12|df=y}} |birth-place= [[कोलकाता]], [[पश्चिम बङ्गाल|पश्चिम बंगाल]], [[भारत]] |birth-name= नरेंद्रनाथ दत्त |death-date= {{death date and age|1902|7|4|1863|1|12|df=y}} |death-place= [[बैलूर मठ]] नजिक [[कोलकाता]] |guru= [[रामकृष्ण परमहंस]] |philosophy= |honors= |quote = Arise, awake; and stop not till the goal is reached.<ref>''Aspects of the Vedanta'', p.150</ref> |footnotes= }} '''स्वामी विवेकानन्द''' ([[जन्म]]: १२ जनवरी,१८६३ - [[मृत्यु]]: ४ जुलाई,१९०२) [[वेदान्त]] को विख्यात र प्रभावशाली आध्यात्मिक गुरु थिए। उनको वास्तविक नाम नरेन्द्र नाथ दत्त थियो। उनले [[अमेरिका]] स्थित [[शिकागो]] मा सन् [[१८९३]] मा आयोजित [[विश्व धर्म महासभा]] मा भारतको तर्फबाट [[सनातन धर्म]] को प्रतिनिधित्व गरेका थिए। भारतको [[वेदान्त]] [[अमेरिका]] र [[यूरोप]] को हरेक देशमा स्वामी विवेकानन्दको वक्तृताको कारण नै पुगे। उनले [[रामकृष्ण मिशन]] को स्थापना गरेका थिए जो आज पनि आफ्नो काम गरिरहेको छ। उनी [[रामकृष्ण परमहंस]] को सुयोग्य शिष्य थिए। ==जीवनवृत्त== [[Image:3 _Gour _Mohan _Mukherjee _Street Birthplace of Swami Vivekananda_-_Kolkata_2011-10-22_6178.jpg|right|250px|कोलकातामा स्वामी विवेकानन्दको जन्मस्थान]] स्वामी विवेकानन्द का जन्म '''[[१२ जनवरी]] सन् १८६3''' मा कलकत्तामा भएको थियो। यिनको बल्यकालको नाम नरेन्द्रनाथ थियो। यिनको बुबा श्री विश्वनाथ दत्त कलकत्ता उच्च अदालतको एक प्रसिद्ध वकील थिए। उनको बुबा पाश्चात्य सभ्यतामा विश्वास राख्दथे। उनी आफ्नो छोरा नरेन्द्रलाई पनि [[अँग्रेजी]] पढ़ाएर पाश्चात्य सभ्यताको ढर्रामा चलाउन चाहदथे। उनको आमा श्रीमती भुवनेश्वरी देवीजी धार्मिक विचारको महिला थिईन। उनको धेरै जसो समय भगवान् शिवको (contracted; show full)[[sl:Swami Vivekananda]] [[sv:Swami Vivekananda]] [[ta:சுவாமி விவேகானந்தர்]] [[te:స్వామీ వివేకానంద]] [[th:สวามีวิเวกานันทะ]] [[uk:Свамі Вівекананда]] [[vi:Svāmī Vivekānanda]] [[zh:斯瓦米·維韋卡南達]] All content in the above text box is licensed under the Creative Commons Attribution-ShareAlike license Version 4 and was originally sourced from https://ne.wikipedia.org/w/index.php?diff=prev&oldid=308334.
![]() ![]() This site is not affiliated with or endorsed in any way by the Wikimedia Foundation or any of its affiliates. In fact, we fucking despise them.
|